Friday, March 6, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

फुलपातीबाट प्रदर्शनमा आउने “बलिदान” ले रेकर्ड राख्न सुरु ग¥यो, २४ घण्टामा टिजरको मिलियन भ्युज

आसुसेन फिल्मसको अर्को प्रस्तुति रहेको यहि दशैको फुलपातीबाट प्रदर्शनमा आउन लागेको चलचित्र “बलिदान” को टिजर सार्वजनिक भएसंगै नयाँ रेकर्ड कायम गरेको छ ।

हंगामा खबर by हंगामा खबर
२०८२ भदौ १ गते २२:०८ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
फुलपातीबाट प्रदर्शनमा आउने “बलिदान” ले रेकर्ड राख्न सुरु ग¥यो, २४ घण्टामा टिजरको मिलियन भ्युज
43
SHARES
Share on FacebookShare on Twitter

 

एक पछि अर्को हिट चलचित्र निर्माण गर्दै दर्शकहरुलाई गज्जव उपहार प्रदान गर्दै आएको आसुसेन फिल्मसको अर्को प्रस्तुति रहेको यहि दशैको फुलपातीबाट प्रदर्शनमा आउन लागेको चलचित्र “बलिदान” को टिजर सार्वजनिक भएसंगै नयाँ रेकर्ड कायम गरेको छ । निर्माण घोषणा संगै चर्चामा आएको चलचित्र “बलिदान” को टिजर सार्वजनिक भएको २४ घण्टा नवित्दै मिलियन भ्युज पाएको छ ।नेपाली चलचित्र इतिहासमा छोटो समयमा यति ठुलो डिजिटल प्रतिक्रिया पाएको थोरै टिजरमध्ये ‘बलिदान’ पनि एक बनेको छ। सामान्यतया चलचित्रका अन्य सामग्रीहरू ( गीत, ट्रेलर र भन्दा टिजरको डिजिटल उपस्थिति कम हुने हुँदा ुबलिदानु टिजरले प्राप्त गरेको भ्युजलाई उत्तम मानिन्छ।चलचित्रका प्रमुख कलाकार समीर भट्टको स्टारडम र निर्देशक सन्तोष सेनको सिनेमाटिक प्रस्तुति यस उपलब्धिको प्रमुख आधार मानिएको छ। देशभक्ति, विद्रोह र क्रोध मिसिएको संवादसहितको टिजरले दर्शकलाई सशक्त महसुस गराएको छ।

टिजरमा समीर भट्टलाई ‘एक्सन किङ’को परिचय दिइँदै देखाइएको छ। उनको दमदार संवाद — “यो आमा न लाचार छ, न त यो आमाको कोख नै खाली छ। यो आमाले छोरा मात्र होइन, योद्धा पनि जन्माएको छ” — सामाजिक सञ्जालमा ट्रेन्डिङ बन्न पुगेको छ। यो संवादले नेपाली युवापुस्तामा ऊर्जा र गर्व जगाएको टिप्पणीहरू व्यापक रूपमा आएका छन्।

ADVERTISEMENT

सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा र हेमन्त बुढाथोकीलगायतका कलाकारले प्रस्तुत गरेको अभिनयले पनि टिजरलाई थप बल पुऱ्याएको छ।यसअघि समीर भट्टको जन्मदिनमा सार्वजनिक प्रि(टिजर नै नेपालसहित विदेशी मुलुकमा युट्युब ट्रेन्डिङमा आएको थियो। अहिलेको टिजरले त्यो अपेक्षालाई अझै माथि पुर्‍याउँदै ‘बलिदान’को प्रतीक्षा चरम उत्कर्षमा पुगेको सङ्केत गरेको छ।चलचित्र आसुसेन फिल्म्स प्रा। लि। को ब्यानरमा बनेको हो। निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेको यस फिल्मलाई बडादसैँको फूलपातीको दिन प्रदर्शनमा ल्याउने तयारी गरिएको छ।

Previous Post

समाजको विद्धमान घटनाको कथा बोल्ने चलचित्र “सापित” को पहिलो बिशेष सो सम्पन्न

Next Post

“अञ्जिला”की बालकलाकार नमिक्षाको डेव्यु म्युजिक भिडियो “रोधीघर” रिलिज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १८:२७ बजे प्रकाशित
0

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १०:३५ बजे प्रकाशित
0

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

by हंगामा खबर
२०८२ फाल्गुन ८ गते १७:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist