Saturday, January 17, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

समाजको विद्धमान घटनाको कथा बोल्ने चलचित्र “सापित” को पहिलो बिशेष सो सम्पन्न

मोफसलाका चलचित्रकर्मीहरुले समाजको विद्धमान घटनाहरुलाई मुख्य बिषयबस्तु बनाएर निर्माण गरेको चलचित्र “सापित” को पहिलो बिशेष सो शनिवार ईटहरीमा सम्पन्न भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८२ साउन ३१ गते २३:०६ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
समाजको विद्धमान घटनाको कथा बोल्ने चलचित्र “सापित” को पहिलो बिशेष सो सम्पन्न
77
SHARES
Share on FacebookShare on Twitter

मोफसलाका चलचित्रकर्मीहरुले समाजको विद्धमान घटनाहरुलाई मुख्य बिषयबस्तु बनाएर निर्माण गरेको चलचित्र “सापित” को पहिलो बिशेष सो शनिवार ईटहरीमा सम्पन्न भएको छ । चलचित्रले अहिले समाजमा घटिरहेको राजनितिक, भ्रष्टचार, लागुऔषध , बलात्कार पछिको हत्या जस्ता घटनालाई मुख्य विषय बनाएर निर्माण गरिएको “सापित” हेर्ने दर्शकहरुले रुचाएका छन । यहि चलचित्र “सापित” मार्फत लेखन तथा निर्देशनमा डेव्यु गरेका युवा रुपक राईले चलचित्र निकै राम्रो बनाएको हेर्ने दर्शकहरु र चलचित्रकर्मीहरुले बताएका छन ।

पछिल्लो समय कोशी प्रदेशमा धेरै जातीय ,भाषिक तथा सांस्कृतिक चलचित्रहरु धेर्र निर्माण भईरहेको बेलामा “सापित” एक छुटटै कथावस्तुमा निर्माण भएको छ । हाम्रै समाजको कथालाई आफुले हरर थ्रीलर जनरामा निर्माण गरेको लेखक तथा निर्देशक रूपक राई बताउँछन ।चलचित्रमा दिनेश कोईराला, सुकचन्द्र थापा, सन्जना त्री खत्री र जियोन तामाङ, उदय सुब्बा कुरुङ्गवाङ्ग, विजय सन्यक सुब्बा, हेम दिलुङ्छा राई, मदन राई, दिनेश कोइराला, मिलन तामाङ, सुरेन्द्र भुजेल, सुरज भुजेल, इक्सा गुरुङ, जुनु बुढाथोकी, कैलाश बि.क लगायत छन ।

ADVERTISEMENT

सागर लिम्बू (लोकेन) ले निर्माण गरेको चलचित्रका कार्यकारी निर्माता उदय सुव्वा कुरुम्वाङ हुन । सहायक निर्देशन मिलन तामाङले गरेका छन भने प्रकाश सुब्बा र देवराज सिग्देलले छायांकन गरेका छन । सम्पादन र कलर हेमन तामाङले गरेका छन । चलचित्रको सम्पुर्ण पोष्ट प्रोडक्सनको काम कोशी भिजन फिल्म ईटहरीले गरेको छ । चलचित्रका लेखक तथा निर्देशक राईका अनुसार सापित नेपालका बिभिन्न ठाउँमा विशेष शो सकेर देश बाहिर पनि प्रिमियरको तयारी भइरहेको छ ।

Previous Post

चलचित्र “अभिमन्यु” को लडकी गोरी गीतले जस्लाईपनि नाचु नाचु बनाउछ

Next Post

फुलपातीबाट प्रदर्शनमा आउने “बलिदान” ले रेकर्ड राख्न सुरु ग¥यो, २४ घण्टामा टिजरको मिलियन भ्युज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:३३ बजे प्रकाशित
0

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:१९ बजे प्रकाशित
0

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist