Sunday, January 18, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

“जारी–२” मा दया र मिरुनाको छोरी भयो, बिजयले विवाह गरे, च्याव्रुङको मिठो परिभाषा

बर्ष २०८० कै सफल चलचित्र, १०० दिन मनाउन सफल चलचित्र ‘जारी’ को सिक्वेल “जारी–२” को टिजर रिलिज भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८२ साउन २६ गते १३:४१ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
“जारी–२” मा दया र मिरुनाको छोरी भयो, बिजयले विवाह गरे, च्याव्रुङको मिठो परिभाषा
45
SHARES
Share on FacebookShare on Twitter

बर्ष २०८० कै सफल चलचित्र, १०० दिन मनाउन सफल चलचित्र ‘जारी’ को सिक्वेल “जारी–२” को टिजर रिलिज भएको छ । दुईबर्ष अघि नेपाली चलचित्र हेर्ने दर्शकहरुको लागि फरक स्वाद र अनुभवको कोशेली दिएका लेखक तथा निर्देशक उपेन्द्र सुब्बाले “जारी–२” मा फेरी दर्शकहरुको लागि मिठो कोशेली तयार पारेका टिजरले प्रष्ट पारेको छ । जारीमा

लिम्बु परिवारको रहन सहन र रितिरिवाजलाई प्रस्तुत गरिएको थियो भने अहिले “जारी–२” मा लिम्बु समुदायकै महत्वपुर्ण बाजा च्याब्रङको इतिहास र महत्वलाई प्रस्तुत गरिएको टिजरमा देख्न सकिन्छ । लिम्बु समुदायको पहिचान च्याब्रुङ बाजाको सेरोफेरोमा आफ्नो समुदायको कथा पस्केको टिजरमा यति सम्मकि च्याब्रुङ नै नाच्न नजान्ने लिम्बुलाई ‘नाङ्गो’ पहाडसँग तुलना गरिएको छ ।

रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले संयुक्त रुपमा निर्माण गरेको “जारी–२” को सव टाइटलनै सङ अफ च्याबु्रङ लेखिएको छ । बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा जारी को पहिलो सिक्वेलमा अधुरो रहेको कथा पुरा भएको छ । जारीमा मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरवीचको पारिवारीक झमेला अर्थात बच्चा नहुदा आएको दैनिक कलह थियो तर, रिलिज गरिएको “जारी–२” को टिजरमा करिव ५र६ वर्षको छोरी देख्न सकिन्छ ।
यसैगरी बुवा आमाको अन्र्तरजातीय विवाहका कारण विवाह हुन नसकेको अर्का मुख्य कलाकार विजय बरालको विवाह भएको कुरा टिजरको सुरुवातमै देखाइएको छ । यसबाट के स्पष्ट हुन्छ भने चलचित्र “जारी–२” मा जारी मा रहेको अधुरो कथा पुरा हुनेछ र दर्शकहरुको लागि एक सरप्राइज उपहार पनि हुने छ ।

ADVERTISEMENT

चलचित्रमा दयाहाङ राई र मिरुना मगरको अलवा विजय वराल बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ। जारी ब्लकबस्टर चलचित्र भएकोले पनि “जारी–२” निर्माण घोषणा भएदेखि नै प्रतिक्षित बनेको छ र निर्देशकलाई पनि एक चुनौतीको रुपमा देखिएको छ । चलचित्र यहि असोज ३ गतेबाट देशव्यापी प्रदर्शनमा आउदै छ ।

Previous Post

“जारी–२” मा दया र मिरुनाको छोरी भयो, बिजयले विवाह गरे, च्याव्रुङको मिठो परिभाषा

Next Post

प्रदेश सरकारको सहयोगमा धरानमा ३ ओटा डिपबोरिङ तयार, मेयरदद्धार जिम्मा लिन आनाकानी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:३३ बजे प्रकाशित
0

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:१९ बजे प्रकाशित
0

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist