Thursday, July 17, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

निर्माता ज्योतीराज राईको फिचर फिल्म ‘नाकछोङ’ (विजुवा) फष्टलुक्स सार्वजनिक

फिल्म , साथै चर्चित टिभी सिरिजहरु पनि निर्माण गरिसकेको निर्माता ज्योतीराज राईले निर्माण गरेको छोटो चलचित्र ‘नाकछोङ’ (विजुवा) को पहिलो लुक्स सार्वजनिक भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८२ असार १० गते १५:२७ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
निर्माता ज्योतीराज राईको फिचर फिल्म ‘नाकछोङ’ (विजुवा) फष्टलुक्स सार्वजनिक
56
SHARES
Share on FacebookShare on Twitter

‘लुङ्गा’, संगम, त्रिवेणी, पापी मान्छे, वान वे प्रोडूसर , लगायत फिल्म का साथै चर्चित टिभी सिरिजहरु पनि निर्माण गरसिकेको निर्माता ज्योतीराज राईले निर्माण गरेको फिचर फिल्म ‘नाकछोङ’ (विजुवा) को पहिलो लुक्स सार्वजनिक भएको छ । मुन्दुमी रिसिया, संस्कृति तथा मुन्दुमी ज्ञानलाई संरक्षण एवं पुस्तान्तरण गर्दै किरात सभ्यताको जग पुःर्नस्थापनाका लागि छोटो चलचित्र ‘नाकछोङ’ (विजुवा) निर्माण गरिएको निर्माता ज्योतीराज राईको भनाई छ । सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य कलाकार भुवन सिंह राईलाई प्रस्तुत गरिएको छ । पोष्टरको पृष्ठभुमिमा देखिएको काठमाडौं शहर र बिजुवा पनि देखाइएकोले अझबढी आर्कर्षित तथा रहस्यमय लाग्छ । सार्वजनिक पोष्टरले गहिरो बिषयबस्तु प्रस्तुत गरेको अनुमान गर्न सकिन्छ ।

‘नाकछोङ’ (विजुवा) मा भुवन सिंह राई, यासेली योङ्हाङ, सागर केरुङ ,बबिन राई ,शुष्मा सुब्बा गुरुङ, सारा राई, ताया हाङ राई, अनुशा राई, सरोज राई, उत्तम राई, पुर्ण लिम्बु, त्रिचु राई, दिनेश कोइराला, हेम दिलुङ्छा राई, उदय शुब्बा कुरुङ्बाङ, बिनोद पोमो , तुलशा लिम्बु , मदन खोदूङ राई ,ससिता राई रसा लिम्वू , मीसन बान्तावा राई र बाल कलाकार जेशन राई लगायतको अभिनय रहेको छ ।चलचित्रको लेखन तथा निर्देशन ‘लुङा’ र जिउपंचौ’ निर्देशन गरेका किरण राईले गरेका हुन् । किरणको यो निर्देशनमा तेस्रो फिल्म हो । पोपीराज राईले निर्माण गरेको चलचित्रको छायाँकार बाबु श्रेष्ठ हुन ।

चलचित्रको गीतमा राजन मुकारुङ र बिष्णु किराती को रचना , दिनेश काजी वान्तवा, अनिल कोई राईको संगीत तथा नोगेन लिम्बु र परेस राईको स्वर रहेको फिल्मको मुख्य सहायक निर्देशक बारत लिम्बु रहेका छन् । फिल्मका कार्यकारी निर्मार्ता रामु श्रेष्ठ रहेको फिल्मको पट्कथा सम्पादन निर्देशक किरण र निर्माता ज्योतीराजले मिलेर तयार पारेका हुन् भने पार्स्व संगीत मोनिष निरौला , कलर अनिल राना र ध्वनि सन्योजन र मिक्सिङ सागर अर्यालले गरेकाछन् भने निर्माण नियन्त्रक दोय गिरीराज राई र कमल लिम्बु (सार्के) रहेका छन।
‘नाकछोङ’ (विजुवा) बिशेषगरी किराती समुदायमा हरेक चाड, विवाह, कुलपितृ, मर्दा पर्दा , रीति भेषभुषामा आवश्यक बिजुवा (नकछोङ) को प्रयोग कम हुदै गएपछि यो संरक्षणका लागि (नकछोङ) निर्माण गरिएको निर्माण टिमको दावी छ । चलचित्रको प्रदर्र्शन मिति नतोकिएपनि स्वदेशी तथा विदेशी अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रदर्शनपछि मात्र सार्वजनिक प्रदर्शनमा आउँने निर्माण टिमले जनाएको छ ।

Previous Post

नायिका स्वस्तिमा खडकालाई ‘लालीबजार’ मा गर्भवती अवस्थामा भेटियो

Next Post

नेपाली भाषा जोगाउन गरेको संघर्षको मिठो कथा ‘यो मन त मेरो नेपाली हो’ ट्रेलर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

स्वास्थ विमा कार्यक्रम  सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ विमा कार्यक्रम सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

by हंगामा खबर
२०८२ असार ३१ गते ११:५४ बजे प्रकाशित
0

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

by हंगामा खबर
२०८२ असार ३१ गते ११:०४ बजे प्रकाशित
0

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

by हंगामा खबर
२०८२ असार ३० गते १०:३८ बजे प्रकाशित
0

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

by हंगामा खबर
२०८२ असार ३० गते ०९:३० बजे प्रकाशित
0

टिजर र दुई गीत हिट  भएपछि  चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

टिजर र दुई गीत हिट भएपछि चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

by हंगामा खबर
२०८२ असार २९ गते १५:२१ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist