Friday, December 12, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

जारी -२ निर्माण घोषणा, दया,मिरुनाको जोडी दोहोरिए बैशाख अन्तिमबाट छायांकन सुरु

बर्ष २०७९ को अन्त्यतिर प्रदर्शनमा आएर बर्ष २०८० को सर्वाधिक सफल ब्लकबस्टर चलचित्र बन्न सफल चलचित्र जारी को सिक्वेल 'जारी-२' निर्माण घोषणा भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८२ बैशाख २ गते २२:५६ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
जारी -२ निर्माण घोषणा, दया,मिरुनाको जोडी दोहोरिए बैशाख अन्तिमबाट छायांकन सुरु
58
SHARES
Share on FacebookShare on Twitter

बर्ष २०७९ को अन्त्यतिर प्रदर्शनमा आएर बर्ष २०८० को सर्वाधिक सफल ब्लकबस्टर चलचित्र बन्न सफल चलचित्र जारी को सिक्वेल ‘जारी-२’ निर्माण घोषणा भएको छ । नयाँ बर्ष २०८२ को अवसरमा पोस्टर सार्वजनिक गर्दै चलचित्र ‘जारी-२’ को निर्माण घोषणा भएको हो । पोस्टरमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई च्याब्रुङ बोकेर देखा परेका छन । स्लोगन ‘सङ्ग अफ च्याब्रुङ’ राखिएको पोस्टरमा दयालाई मात्र देखाइएको छ ।

चलचित्रमा जारी का मुख्य कलाकारहरु दयाहाङ राई, अभिनेत्री मिरुना मगर, बिजय बराल, बुद्दी तामाङ,पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ,कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई दोहोरिएका छन भने मानहाङ लावती, बिष्णु मोक्तान र सिर्जना निङ्लेखुको प्रवेश भएको छ ।बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को व्यारमा निर्माण हुने सिनेमालाई रामबाबु गुरुङले निर्माण गर्नेछन् । यो चलचित्रको सम्पुर्ण छायांकन पाँचथरको विभिन्न पर्यटकिय गन्तव्यमा गरिनेछ । चलचित्रमा निर्देशक उपेन्द्र सुब्बाको नै लेखन तथा निर्देशन रहनेछ ।कवी उपेन्द्र सुब्बाको डेव्यु निर्देशन गरेको जारीले नेपाली बक्सअफिसमा १७ करोड माथीको व्यापार गरेको थियो । बैशाख तेस्रो साताबाट फ्लोरमा जाने निर्माण टिमले जनाएको छ ।

ADVERTISEMENT
Previous Post

चलचित्र ‘उनको स्विटर’ को ठेट पुर्वेली भाकामा रहेको ‘काफ्ले’ बोलको गीत सार्वजनिक

Next Post

वाईसीयलका केन्द्रिय सचिव श्री सुब्बाको आमाको स्मृतिमा धरानमा फुटबल प्रतियोगिता हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

प्रदिप खडकाको ‘एक्लो’ को ट्रेलर रिलिज, खतरनाक भाइरसको कथा प्रस्तुत

प्रदिप खडकाको ‘एक्लो’ को ट्रेलर रिलिज, खतरनाक भाइरसको कथा प्रस्तुत

by हंगामा खबर
२०८२ मंसिर २६ गते १५:५० बजे प्रकाशित
0

‘गोबर गणेश’को फर्स्टलुकमा बर्षाले चलाएको फोहोर बोक्ने रिक्सामा बल्छी धुर्बे

‘गोबर गणेश’को फर्स्टलुकमा बर्षाले चलाएको फोहोर बोक्ने रिक्सामा बल्छी धुर्बे

by हंगामा खबर
२०८२ मंसिर २४ गते १७:०७ बजे प्रकाशित
0

रामकृष्ण ढकालको चलचित्र ‘मालती मङ्गले’को गीत ‘ढुङ्गा माथि लेउ’ छायाङ्कनमा व्यस्त विजय र वर्षा

रामकृष्ण ढकालको चलचित्र ‘मालती मङ्गले’को गीत ‘ढुङ्गा माथि लेउ’ छायाङ्कनमा व्यस्त विजय र वर्षा

by हंगामा खबर
२०८२ मंसिर २४ गते १५:४५ बजे प्रकाशित
0

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist