Friday, November 7, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

प्रदर्शनको पाँचौँ हप्तामा पनि ‘अञ्जिला’ को दवदवा कायम, पाएको शो सबै हाउसफुल

फागुन २९ गतेबाट प्रदर्शनमा आएको चलचित्र 'अन्जिला' ले यती बेला राम्रो व्ग्यापर सँगै दर्शकहरुको मन जित्न सफल चलचित्रको अहिले निकै भिडभाड छ।

हंगामा खबर by हंगामा खबर
२०८१ चैत्र ३० गते २३:१४ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
प्रदर्शनको पाँचौँ हप्तामा पनि ‘अञ्जिला’ को दवदवा कायम, पाएको शो सबै हाउसफुल
59
SHARES
Share on FacebookShare on Twitter

प्रदर्शनको पाँचौँ हप्तामा प्रदर्शनरत चलचित्र ‘अञ्जिला’ को दवदवा उस्तै रहेको छ । फागुन २९ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘अन्जिला’ ले यती बेला राम्रो व्ग्यापर सँगै दर्शकहरुको मन जित्न सफल चलचित्रको अहिले निकै भिडभाड छ। सिनेमा हलले दिएको शो हरु सबै हाउसफुल हुँदै प्रदर्शनरत रहेको छ । चलचित्र ‘अञ्जिला’ले रिलिजको पाँचौँ हप्ताको शनिवार समेत उत्साहजनक व्यापार कायम राख्न सफल भएको छ । काठमाडौंसहित देशभरका हलहरूमा झन्डै ५० शो प्रदर्शन भइरहेका छन्, र अधिकांश शोहरूमा दर्शकहरूको उल्लेख्य उपस्थिति देखिएको छ ।

फागुन २९ यता नेपाली र विदेशी गरी दर्जनभन्दा बढी चलचित्रहरू प्रदर्शनमा आए पनि ‘अञ्जिला’को व्यापारमा कुनै उल्लेख्य असर परेको छैन । बलियो कथा, सशक्त निर्देशन र कलाकारहरूको प्रभावशाली अभिनयका कारण यो फिल्म दर्शकको रोजाइमा अडिन सफल भएको हो । ‘अञ्जिला’ नेपाली बक्स अफिसमा सबैभन्दा स्थायित्व देखाउने चलचित्रमध्ये एक बन्दै गएको छ ।

गत वर्षको अन्त्यतिर प्रदर्शनमा आएको भए पनि ‘अञ्जिला’ले उत्कृष्ट पाँच चलचित्रको सूचीमा स्थान बनाएको छ । अहिले पनि चलचित्रको व्यापारमा खासै गिरावट देखिएको छैन, जसले यो चलचित्रलाई लामो समयसम्म प्रदर्शनमा टिक्ने सङ्केत दिएको छ ।

ADVERTISEMENT

यो चलचित्र नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् । निर्देशक मिलन चाम्सले चलचित्रकी पात्र एन्जिला तुम्बापो सुब्बाले भोगेको जीवन कतै न कतै हामी सबैको जीवनसँग मेल खाने भएका कारण दर्शकसँग त्यसको भावनात्मक सम्बन्ध कायम रहेको आफुले बुझेको बताए । “हाम्रो मेहनतलाई दर्शकले जसरी माया दिनु भएको छ, त्यसले निकै ऊर्जा मिलेको छ । एन्जिलाले भोगेको कथाले दर्शकलाई भावनात्मक सम्बन्ध जोड्न सघायो । अझै केही हप्ता प्रदर्शनलाई निरन्तरता दिने तयारीमा छौँ,” चाम्सले भने ।

चलचित्रमा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

Previous Post

लागू औषध खैरो हेरोईन सहित धरानका दुई र रामधुनीका एकजना पक्राउ

Next Post

नेपाल चलचित्र कलाकार संघ कोशी प्रदेशद्वारा ७ जना चलचित्रकर्मी सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

by हंगामा खबर
२०८२ कार्तिक १२ गते १६:०७ बजे प्रकाशित
0

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

by हंगामा खबर
२०८२ कार्तिक १० गते १७:३४ बजे प्रकाशित
0

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

by हंगामा खबर
२०८२ अशोज ३१ गते १०:०० बजे प्रकाशित
0

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

by हंगामा खबर
२०८२ अशोज ३१ गते ०९:१३ बजे प्रकाशित
0

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

by हंगामा खबर
२०८२ अशोज २८ गते १७:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist