Tuesday, July 15, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

चकलेटी हिरोको उपमा पाएका प्रदीप खडका चलचित्र ‘पिताम्बर’ मा देखिए खतरानाक

प्रेम गीत बाट नेपाली चलचित्र रजटपटमा उदाएका चकलेटी सुपर स्टार प्रदीप खडकाको चलचित्र 'पिताम्बर' को ट्रेलर रिलिज भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ चैत्र २० गते २१:५७ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
चकलेटी हिरोको उपमा पाएका प्रदीप खडका चलचित्र ‘पिताम्बर’ मा देखिए खतरानाक
43
SHARES
Share on FacebookShare on Twitter

प्रेम गीत बाट नेपाली चलचित्र रजटपटमा उदाएका चकलेटी सुपर स्टार प्रदीप खडकाको चलचित्र ‘पिताम्बर’ को ट्रेलर रिलिज भएको छ । अहिलेका चल्तिका स्टारहरुको बाहुल्यता रहेको चलचित्र ‘पिताम्बर’ ले बिशेषगरी तराइ मधेसको कथा लाई देखाएको छ । सार्वजनिक भएको ट्रेलर हेर्दा चलचित्र को नाम ‘पिताम्बर’ अर्थात मुख्य पात्र पिताम्बर को हो भन्ने बिषयमा निकै खिचातानी भएको देखिन्छ । सस्पेन सस्पेन लाग्ने ट्रेलर हेर्दा दर्शक हरु निकै उत्साहित हुने देखिन्छ ।

एक्सनले भरिपूर्ण ईमोश्नल डाईलगबाट सुरु भएको पिताम्बरको ट्रेलर भाईलेन्ट छ ।अभिनेत्री सुरक्षा पन्त र एक बच्चा गहुँबारीमा रमाईरहेको दृश्यबाट सुरु भएको ट्रेलरमा एक्सनका दृश्यले स्थान पाएका छन् । बदलाको भाव देखाउने ट्रेलरमा अधिकांश दृश्य एक्सनका छन् । ट्रेलरमा सिनेमाका प्रायः सबै कलाकारलाई स्थान दिइएको छ ।ट्रेलर रिलिज पछि सिनेमाकी निर्देशक कृषा चौलागाईले ट्रेलर रिलिज गरेसँगै दर्शकसँग आत्मसर्मपण गरेको बताइन् ।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमामा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, बाल कलाकार आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकीको अभिनय छ ।आगामी चैत २९ गतेबाट नयाँवर्ष २०८२ को अवसरमा रिलिज हुँदैछ ।

Previous Post

‘बसन्त’को दुई रेकर्ड सेन्सरमा कैची चलेन, पहिलो दिनको शो मै ३२५ शो पायो

Next Post

२५ औ गोधुली कपको आज फाइनल खेल , तृष्णा गुरुङ को लाइव प्रस्तुती रहने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

स्वास्थ विमा कार्यक्रम  सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ विमा कार्यक्रम सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

by हंगामा खबर
२०८२ असार ३१ गते ११:५४ बजे प्रकाशित
0

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

by हंगामा खबर
२०८२ असार ३१ गते ११:०४ बजे प्रकाशित
0

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

by हंगामा खबर
२०८२ असार ३० गते १०:३८ बजे प्रकाशित
0

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

by हंगामा खबर
२०८२ असार ३० गते ०९:३० बजे प्रकाशित
0

टिजर र दुई गीत हिट  भएपछि  चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

टिजर र दुई गीत हिट भएपछि चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

by हंगामा खबर
२०८२ असार २९ गते १५:२१ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist