Wednesday, January 14, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

धरान फुटबल क्लवद्वारा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान अन्जिला तुम्बापो सुब्बा सम्मानित

महिला राष्ट्रिय फुटबल टिमकी कप्तान, गोल किपर तथा प्रदर्शनरत चलचित्र 'अन्जिला' कि मुख्य कलाकार अन्जिला तुम्बापो सुब्बा र चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठलाई सम्मान गरिएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ चैत्र १७ गते ००:१४ बजे प्रकाशित
in FEATURE, खेलकुद, चलचित्र
0
धरान फुटबल क्लवद्वारा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान अन्जिला तुम्बापो सुब्बा सम्मानित
57
SHARES
Share on FacebookShare on Twitter

धरान फुटबल क्लब धरानले नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान, गोल किपर तथा प्रदर्शनरत चलचित्र ‘अन्जिला’ कि मुख्य कलाकार अन्जिला तुम्बापो सुब्बा र चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठलाई सम्मान गरिएको छ । चलचित्रलाई दर्शकले अत्यधिक रुचाएपछी दर्शकहरुलाई धन्यवाद दिन पुर्वका सिनेमाहलहरुमा भ्र्मण गर्ने क्रममा शनिबार धरान आइपुगेकी अन्जिला र निर्माता श्रेष्ठलाई क्लबले दोसल्ला ओढाएर प्रमाण पत्रद्वारा सम्मान गरेको हो । अन्जिलालाई अहिलेको स्थान सम्म पुर्याउन अतुलनिय योगदान गरेको र अन्जिलाले नेपाली महिला राष्ट्रिय फुटबल टिमलाई उचाइमा पुर्याउन योगदान गरेकाले सम्मान गरिएको धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए । अन्जिलालाइ कुनै नाफा नराखी पोर्चुगलमा पनि प्रदर्शनको लागी आफुले पहल गरिरहेको अध्यक्ष तामाङले जानकारी दिए ।

ज भएको दुईओटै शो का दर्शकहरु सँग भेट्घाट गरेकी ‘अन्जिला’ र टिमले एन्फा एकेडेमी धरानमा पुगेर अन्फा एकेडेमीका बिधार्थीहरु सँग भलाकुसारी गर्‍यो भने साझ भने धरानमा जारी गोधुली कप फुटबल प्रतियोगीतामा पुगेको थियो । धरान रङ्गशालामा स्कटिङ र कडा सुरक्षा घेरामा प्रबेश गरेको टिमसहित अन्जिला ले प्याराफिट बसेकी दर्शकहरुलाई अभिवादन गर्दै मन्च सम्म पुग्दा अन्जिला अन्जिला अन्जिला भन्दै दर्शक दिर्घाबाट दर्शकहरु उठेर उनलाई सम्मान दिएका थिए ।खेल क्षेत्रबाट छुट्टै नाम र पहिचान बनाएकी अन्जिलाले चलचित्र क्षेत्रमा पनि पहिलो डेव्यु चलचित्रबाट नै हिट लिस्टमा नाम लेखाएकिछिन । आफ्नै जीवन कहानीको बायोपिकमा अभिन्य  गरेकी अन्जिलाको अभिनयको चर्चा सर्वत्र छ । उनले गरेको जीवन्त अभिनयले अहिले सिनेमा हलमा दर्शकहरुको रुवावासी छ चलचित्र सफलताका साथ प्रदर्शन भैरहेको छ ।

ADVERTISEMENT
Previous Post

‘अन्जिला’ लाई धरानमा भव्य स्वागत सम्मान, दिनैभरी सशस्त्रको स्कटिङ हल भिजिट

Next Post

‘बसन्त’ को गीतमा प्रकाश र स्वस्तिमाको हिन्दू, मुस्लिम र इसाई परम्पराको विवाह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

by हंगामा खबर
२०८२ पुस २५ गते २२:२६ बजे प्रकाशित
0

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

by हंगामा खबर
२०८२ पुस २३ गते १७:३९ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist