Tuesday, February 17, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

चलचित्र ‘अन्जिला’को तीनदिने ग्रस कलेक्सन २ करोड ७ लाख

नेपाली महिला राष्ट्रिय फुटबल टिमको कप्तान गोल किपर अन्जिला तुम्वापो सुब्बाको जीवनीमा आधारित वायोपिक चलचित्र ‘अन्जिला’ यतीबेला देशभरका सिनेमाहल हरुमा भव्य प्रदर्शन भैरहेको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ चैत्र ३ गते २३:३६ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
चलचित्र ‘अन्जिला’को तीनदिने ग्रस कलेक्सन २ करोड ७ लाख
75
SHARES
Share on FacebookShare on Twitter

यही फागुन २९ गतेबाट प्रदर्शनमा आएको नेपाली महिला राष्ट्रिय फुटबल टिमको कप्तान गोल किपर अन्जिला तुम्वापो सुब्बाको जीवनीमा आधारित वायोपिक चलचित्र ‘अन्जिला’ यतीबेला देशभरका सिनेमाहल हरुमा भव्य प्रदर्शन भैरहेको छ । चलचित्रलाई दर्शकहरुले अत्यधिक रुचाएकाछन । अन्जिलाको जिवन संघर्ष र सफलतालाई सफल निर्देशक मिलन चाम्सले चलचित्रको पर्दामा गज्जबले प्रस्तुत गरेकाछन ।

यही सफलता संगै उत्कृष्ट व्यापार गरेको चलचित्रको तीन दिने ग्रस कलेक्सन सार्वजनिक गरिएको छ । निर्माताले आइतबार सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार यो चलचित्रले बिहीबार शुक्रवार र शनिवार गरी २ करोड ७ लाख व्यापार गरेको हो ।चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठले वितरकहरूबाट प्राप्त रिपोर्टका आधारमा कलेक्सन रिपोर्ट सार्वजनिक गरेको बताए ।

रिलिजको पहिलो दिनदेखि नै यस चलचित्रले उल्लेख्य रूपमा दर्शकको साथ पाउँदै आएको छ । रिलिजको दिन फागु पूर्णिमा भएको कारण मध्य दिनदेखि शो सुरु भएता पनि दिउँसोदेखि प्राप्त सम्पूर्ण शोहरू हाउसफुल भएका थिए भने शुक्रवार पनि चलचित्रलाई दर्शकको राम्रो साथ प्राप्त भएको थियो । पहिलो शनिवार देशभरका सम्पूर्ण शोहरू हाउसफुल भई नयाँ शोहरू समेत थपिएको थियो र थपिएका शोहरु समेत तुरुन्तै हाउसफुल भइरहेको निर्देशकले बताएका थिए ।

ADVERTISEMENT

। चलचित्र हेरिरहदा कसैको बायोपिक हेरेजस्तो कही कतै पिटिक्कै लाग्दैन, चलचित्रमा बायोपिक भुमिकामा एक सफल फुटबल खेलाडीले अभिनय गरिरहेको जस्तै लाग्दैन लाग्छ कुनै स्टार कलाकारले अभिनय गर्दैछ । यस अघी पनि दुई वटा बायोपिक निर्माण निर्देशन गरिसकेका निर्देशक चाम्सले चलचित्र ‘अन्जिला’लाई बायोपिक को भान हुन दिएकाछैन एक खेलाडीलाई प्रोफेशनल कलाकारलाई भन्दा गज्जव अभिनय गराएकाछन यो उनको निर्देशकिय खुवी हो । मिलन चाम्सको निर्देशकीय हिसाबमा यो तेस्रो बायोपिक हो चलचित्र हो । यस अघी ब्लाइण्ड रक्स , बबी निर्देशन गरिसकेकाछन । तुलनात्मक रुपमा अन्जिला चाम्सको अन्य चलचित्रहरु भन्दा निकै उत्कृष्ट बारेको छ । चलचित्रको पहिलो भाग निकै गज्जब लाग्छ । दयाहाङ राइ र बिजय बरालको जोडीले गज्जब मनोरन्जन दिन्छ ।

पहिलो हाफको तुलनामा दोस्रो हाफ अन्जिलाको खेल जीवनको मात्र देखाइएको ले खेल खेल क्षेत्रको चासो नहुने दर्शकलाई अलिक अल्छि लाग्न सक्छ तर पहिलो हाफको कथालाई सम्झिने हो भने दोस्रो हाफको केही अल्छिपनी स्वत: हराउछ । यदी चलचित्र हेर्ने आम दर्शकले चलचित्रको पात्रलाई आफु सम्झेर हेर्ने हो भने धर धरी आशु नझर्नेमा कुनै संका छैन ।चलचित्रको प्रमुख अभिनेत्री अन्जिला तुम्बापो एञ्जिलाकै जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा छायांकन गरिएको चलचित्र ‘अन्जिला’ ले अन्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथा पेश गर्नेछ । जसले इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिने प्रयास गरेको जानकारी निर्माण टिमले दिएको छ ।चलचित्रमा अन्जिला संगै दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ बिजय बराल लगायतका कलाकारको अभिनय रहेको छ ।

Previous Post

एजेण्डा भनेर विद्यार्थीलाई झुक्याउने,आश्वासन बाँड्ने, भ्रम फैलाउने काम गर्दैनौ- तेज दुमी राई

Next Post

‘नेपाल आइडल सिजन ६’ को इटहरी अडिसन चैत्र ८ गते हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

by हंगामा खबर
२०८२ फाल्गुन २ गते २०:०३ बजे प्रकाशित
0

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

by हंगामा खबर
२०८२ माघ २८ गते १९:३८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist