Saturday, January 17, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

गोल किपर अन्जिला तुम्बापोले जर्सी नम्बर ‘१६’ लगाउनुको कारण चलचित्र ‘अन्जिला’ ले खुलायो

नेपाली महिला राष्ट्रिय फुटबल टिमको कप्तान गोल किपर अन्जिला तुम्वापो सुब्बाको जीवनीमा आधारित वायोपिक चलचित्र 'अन्जिला' यतीबेला देशभरका सिनेमाहल हरुमा भव्य प्रदर्शन भैरहेको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ चैत्र ३ गते १०:१२ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
गोल किपर अन्जिला तुम्बापोले जर्सी नम्बर ‘१६’ लगाउनुको कारण चलचित्र ‘अन्जिला’ ले खुलायो
79
SHARES
Share on FacebookShare on Twitter

यही फागुन २९ गतेबाट प्रदर्शनमा आएको नेपाली महिला राष्ट्रिय फुटबल टिमको कप्तान गोल किपर अन्जिला तुम्वापो सुब्बाको जीवनीमा आधारित वायोपिक चलचित्र ‘अन्जिला’ यतीबेला देशभरका सिनेमाहल हरुमा भव्य प्रदर्शन भैरहेको छ । चलचित्रलाई दर्शकहरुले अत्यधिक रुचाएकाछन । अन्जिलाको जिवन संघर्ष र सफलतालाई सफल निर्देशक मिलन चाम्सले चलचित्रको पर्दामा गज्जबले प्रस्तुत गरेकाछन

। चलचित्र हेरिरहदा कसैको बायोपिक हेरेजस्तो कही कतै पिटिक्कै लाग्दैन, चलचित्रमा बायोपिक भुमिकामा एक सफल फुटबल खेलाडीले अभिनय गरिरहेको जस्तै लाग्दैन लाग्छ कुनै स्टार कलाकारले अभिनय गर्दैछ । यस अघी पनि दुई वटा बायोपिक निर्माण निर्देशन गरिसकेका निर्देशक चाम्सले चलचित्र ‘अन्जिला’लाई बायोपिक को भान हुन दिएकाछैन एक खेलाडीलाई प्रोफेशनल कलाकारलाई भन्दा गज्जव अभिनय गराएकाछन यो उनको निर्देशकिय खुवी हो ।

हरेक खेलाडीले आफुले लगाउने जर्सी नम्बर आफ्नो आइडल खेलाडी अथवा क्लब, कोचले उपलब्ध गराए अनुसार लगाउछन । तर नेपाली महिला राष्ट्रिय फुटबल टिमको कप्तान गोल किपर अन्जिला तुम्वापो सुब्बाले भने जर्सी नम्बर ‘१६’रोज्नुको बडा अनौठो रहेछ । अन्जिलाले जर्सी नम्बर १६ रोज्नु कारण भने प्रदर्शनरत चलचित्र ‘अन्जिला’ले खुलाइदिएको छ । हाल सफलतालाई हेर्दा सजिलै यो स्थानमा आएको अनुभव भएपनी अन्जिलाको वाल्य अवस्थाको दु:ख र संघर्षलाई पर्दामा हेर्दा सबैको आसु झर्छ कसैले आसु रोक्नै सक्दैनन । पारिवारिक वेमेल, आर्थिक संकट अनी छोरी हुदा घर समाजले हेरेन दृष्‍टिको बाबजुत फुटबल खेल्ने आफ्नो सपना पुरा गर्न आफ्नो आमाको भरपुर साथ, आट र भरोसाले ईलाम आइतबारेबाट सपना को शहर काठमाण्डौ प्रस्थान गरेको दिन बैशाख १६ गतेको दिन भएकै कारण अन्जिलाले आफुले लगाउने जर्सीको नम्बर ‘१६’ रोजेको चलचित्रले खुलाएको छ ।

ADVERTISEMENT

मिलन चाम्सको निर्देशकीय हिसाबमा यो तेस्रो बायोपिक हो चलचित्र हो । यस अघी ब्लाइड रक्स , बबी निर्देशन गरिसकेकाछन । तुलनात्मक रुपमा अन्जिला चाम्सको अन्य चलचित्रहरु भन्दा निकै उत्कृष्ट बारेको छ । चलचित्रको पहिलो भाग निकै गज्जब लाग्छ । दयाहाङ राइ र बिजय बरालको जोडीले गज्जब मनोरन्जन दिन्छ । पहिलो हाफको तुलनामा दोस्रो हाफ अन्जिलाको खेल जीवनको मात्र देखाइएको ले खेल खेल क्षेत्रको चासो नहुने दर्शकलाई अलिक अल्छि लाग्न सक्छ तर पहिलो हाफको कथालाई सम्झिने हो भने दोस्रो हाफको केही अल्छिपनी स्वत: हराउछ । यदी चलचित्र हेर्ने आम दर्शकले चलचित्रको पात्रलाई आफु सम्झेर हेर्ने हो भने धर धरी आशु नझर्नेमा कुनै संका छैन ।

चलचित्रको प्रमुख अभिनेत्री अन्जिला तुम्बापो एञ्जिलाकै जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा छायांकन गरिएको चलचित्र ‘अन्जिला’ ले अन्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथा पेश गर्नेछ । जसले इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिने प्रयास गरेको जानकारी निर्माण टिमले दिएको छ ।चलचित्रमा अन्जिला संगै दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ बिजय बराल लगायतका कलाकारको अभिनय रहेको छ ।

Previous Post

चलचित्र ‘महाभोज’ आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा प्रदर्शनमा आउने

Next Post

एजेण्डा भनेर विद्यार्थीलाई झुक्याउने,आश्वासन बाँड्ने, भ्रम फैलाउने काम गर्दैनौ- तेज दुमी राई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:३३ बजे प्रकाशित
0

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:१९ बजे प्रकाशित
0

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist