Sunday, April 19, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

बर्षा राउत र नाजिर हुसेनको प्रमुख भुमीका रहेको चलचित्र ‘कल्ली’ को छायांकन सुरु

चलचित्र 'बुलाकी' निर्देशन गरेका निर्देशक लक्ष्मण सुनारले निर्देशन गर्ने चलचित्र 'कल्ली' को छायांकन सुरु भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ फाल्गुन ११ गते २१:४२ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
बर्षा राउत र नाजिर हुसेनको प्रमुख भुमीका रहेको चलचित्र ‘कल्ली’ को छायांकन सुरु
62
SHARES
Share on FacebookShare on Twitter

चलचित्र ‘बुलाकी’ निर्देशन गरेका निर्देशक लक्ष्मण सुनारले निर्देशन गर्ने चलचित्र ‘कल्ली’ को छायांकन सुरु भएको छ । नेपाली महिला हरुले लगाउने गरगहना मध्ये नाकमा लगाइने गहना ‘बुलाकी’ निर्देशन गरेका सुनारले अब निर्देशन गर्न लागेको चलचित्र पनि गहनानै हो गहना ‘कल्ली’ । ‘कल्ली’को छायाङ्कन आजबाट काठमाडौंको बौद्धस्थित एक घरमा सुरु भएको छ । निर्देशक सुनारले ३५ दिने छायाङ्कन तालिका लिएर यो प्रोजेक्ट सुरु गरेका हुन्, जसको पहिलो चरण काठमाडौंमा सम्पन्न भएपछि टोली जुम्ला प्रस्थान गर्ने चलचित्रका प्रस्तुतकर्ता तथा निर्माता किरण नेपालीले जानकारी दिए ।

लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भइरहेको ‘कल्ली’मा हिमाल कडरिया र अमलादेवी राईको लगानी छ । महेश दवाडीको लेखन रहेको यो चलचित्रमा सरोज नेपाली कार्यकारी निर्माताको भूमिकामा छन् ।आजको पहिलो दिनको छायाङ्कनमा चलचित्रका मुख्य कलाकार नाजिर हुसेन, वर्षा राउत र कलाकार उत्तम प्रधानका दृश्यहरू खिचिएका थिए ।

चलचित्रमा सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदिप अधिकारी र बेगम नेपाली लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । एक समयका चर्चित नायक उत्तम प्रधानले यही चलचित्रबाट १३ वर्षपछि कमब्याक गर्दैछन .

ADVERTISEMENT
Previous Post

‘होस्टेल ३’को ट्रेलर,विश्वका १३ देशमा ट्रेन्डिङमा, नेपाल र कुवेतमा पहिलो नम्वरमा

Next Post

‘होस्टेल – ३’ को ट्रेलरलाई नेपाली दर्शकहरुले अत्यधिक रुचाए, ट्रेन्डिङमा कब्जा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

by हंगामा खबर
२०८३ बैशाख ३ गते १६:५० बजे प्रकाशित
0

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist