Thursday, February 19, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

बेलातमा हुने नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५ को पोस्टर सार्वजनिक

नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव - २०२५, स्कटल्याण्डको एडम्बरामा अगस्त महिनामा आयोजना हुने भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ माघ २९ गते २३:०९ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
बेलातमा हुने नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५ को पोस्टर  सार्वजनिक
75
SHARES
Share on FacebookShare on Twitter

तीन ओटा संस्थाहरु नेपाल स्कटल्याण्ड एशोसियसन, चलचित्रकर्मी महासंघ कोशी प्रदेश तथा फिल्म कल्चर सोसाइट अफ नेपालले संयुक्त रुपमा आयोजना गर्न लागेको नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव – २०२५, स्कटल्याण्डको एडम्बरामा अगस्त महिनामा आयोजना हुने भएको छ । सोमबार बेलायतमा एक औपचारिक कार्यक्रमगरी नेपाल स्कटल्याण्ड एशोसियसन, (NSA) का अध्यक्ष बिजय डंगोल, हिमालय सेन्टर एडम्बराका अध्यक्ष टीका लिम्बु, रंगकर्मी कलाकार सुवास थापा, निर्माता सागर सुवेदी तथा नेपाल चलचित्र निर्देशक समाजका महासचिव तथा नेपाल चलचित्रकर्मी महासंघ, कोशी प्रदेशका अध्यक्ष तथा महोत्सवका निर्देशक अरुण कुमार प्रधानले संयुक्त रुपमा कार्यक्रमको ब्यानर प्रदर्शन गरी औपचारिक रुपमा महोत्सवको घोषणा गरेका छन ।

अगामी अगस्ट २०२५ मा आयोजना हुने महोत्सवको सहयोगी संस्था नेपाल चलचित्र निर्देशक समाज र सहजीकरण आदिवासी जनजाति चलचित्र महासंघ, प्रदेश १ ले गर्ने महोत्सव निर्देशक अरुण कुमार प्रधानले जानकारी दिए । चलचित्र महोत्सवमा हाम्रो खाना, हाम्रो पहिरन, हाम्रो संस्कृति, हाम्रो चलचित्र हेर्दै हाम्रो कलाकार लाई अवार्ड र सम्मान प्रदान गर्दै मनाईने प्रधानले बताए । महोत्सवमा जातीय खाना उत्सव जातीय पहिरन प्रदर्शन, चलचित्र प्रदर्सन, अन्तरक्रिया कार्यक्रम, सम्मान कार्यक्रम, सांस्कृतिक कार्यक्रम र अवार्ड वितरण कार्यक्रम हुने भएको छ ।

ADVERTISEMENT

अगस्त २०२५ मा आयोजना हुने महोत्सव स्कटल्याण्डमा हुने बिश्वको चर्चित महोत्सव “एडम्बरा महोत्सव” कै अवसरमा पारेर आयोजना हुन लागेको महोत्सव नेपालीहरुको यस प्रकारको महोत्सव एडम्बरामा पहिलो पटक आयोजना हुन लागेको नेपाल स्कटल्याण्ड एशोसियसन (ण्स) का अध्यक्ष बिजय डंगोलले जानकारी दिए । चलचित्र महोत्सवमा सहभागीताको लागि आवेदनको आव्हान र अन्य कार्यक्रम तथा गतिविधि अवार्डका विधाहरु सम्बन्धि जानकारी चाडैनै औपचारिक जानकारी गराउने महोत्सव निर्देशक अरुण प्रधानले बताए ।

नेपालमा रहेर आदिवासी जनजाति चलचित्र निर्माण गरिरहेका सम्पुर्ण चलचित्रकर्मी हरुको लागि आफ्नो मौलिक चलचित्रहरु अन्तरास्ट्रिय बजारमा प्रवर्द्धन गर्नको लागि यो महोत्सव सुनौलो अवसर हुने सहजीकरण गर्ने संस्था आदिवासी जनजाति चलचित्र महासंघ, प्रदेश १ का अध्यक्ष निर्माता ज्योतिराज राईले बताए । सम्पुर्ण चलचित्रकर्मीले यो महोत्सव सफल बनाउन को लागि सहयोग गर्नु पर्छ र आफ्नो संस्थाबाट साथ सहयोग रहने राईले प्रतिवद्दत्ता जनाए ।

Previous Post

भ्यालेन्टाइन डे को उपहार ‘बसन्त’ को टिजरमा मिलन को कबिता

Next Post

जनयुद्द दिवसको अवसरमा धरानमा रक्त्तदान, १२६ पिन्ट रगत संकलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

by हंगामा खबर
२०८२ फाल्गुन २ गते २०:०३ बजे प्रकाशित
0

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

by हंगामा खबर
२०८२ माघ २८ गते १९:३८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist