Sunday, January 18, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

दयाहाङ राई र आचल शर्माको चलचित्र ‘दुखी आत्मा’ लाई पिजी सर्टिफिकेट

दयाहाङ राई र आचल शर्माको मुख्य अभिनय रहेको चलचित्र 'दुखीआत्मा' ले पिजी (PG) अर्थात "प्यारेन्टल गाइडेन्स" सर्टिफिकेट पाएकोछ ।

हंगामा खबर by हंगामा खबर
२०८१ माघ २९ गते २१:४० बजे प्रकाशित
in FEATURE, चलचित्र
0
दयाहाङ राई र आचल शर्माको चलचित्र ‘दुखी आत्मा’ लाई पिजी सर्टिफिकेट
45
SHARES
Share on FacebookShare on Twitter

यही फागुन २ गते भ्यालेन्टाइन डेको दिनबाट प्रदर्शनमा आउन लागेको दयाहाङ राई र आचल शर्माको मुख्य अभिनय रहेको चलचित्र ‘दुखीआत्मा’ ले पिजी (PG) अर्थात “प्यारेन्टल गाइडेन्स” सर्टिफिकेट पाएकोछ । टिजर गीत र ट्रेलर सम्म रिलिज हुँदा बजारमा एडल्ट चलचित्र भनेर चर्चा पाए पनि सेन्सर बोर्डले ‘दुखीआत्मा’ले PG सर्टिफिकेट पाएको हो । पिजी अर्थात अर्थात् १६ माथिकाले निर्धक्क हेर्न पाइन्छ, १६ मुनिकाले चाहिँ अभिभावकको साथमा बसेरमात्र हेर्न पर्ने भएको छ । चलचित्रका लेखक तथा निर्देशक दीपेन्द्र लामाले आफ्नो फेसबुक पेजमा पोस्ट गर्दै चलचित्रले प्रदर्शनको लागी पिजी सर्टिफिकेट पाएको र अब प्रदर्शनको लागी तयार भएको जानकारी दिएकाछन ।


मंगलबार मात्रै फिल्मको दृश्य र संवादमा कैंची नलगाएर फिल्म सेन्सर पास भएको छ । निर्देशकका अनुसार कुनैपनि दृश्यमा सेन्सरले काँटछाँट गरेन । सेन्सरका सदस्यले समेत फिल्मको कथावस्तु र प्रस्तुतिको मुक्तकण्ठले प्रशंसा गरेको उनले बताए । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा हिमाल कडरियाको लगानी छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन छ ।

ADVERTISEMENT

फिल्ममा दया र आँचलको अलवा अनुप विक्रम शाही, वुद्दि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर लगायतका कलाकारको अभिनय छ । क्लक वर्क क्रियशनको ब्यानरमा निर्माण भएको यो फिल्मले यौनमा कमजोर रहेको एक पुरुषको कथा भन्छ । त्यसैले पनि यस चलचित्र पिजी सर्टीफिकेट पाएको अनुमान गर्न सकिन्छ ।

Previous Post

आज २ बजे बिहानै धरानमा तिव्र गतीको खाली बोलेर दुर्घटना,चालक सकुशल

Next Post

भ्यालेन्टाइन डे को उपहार ‘बसन्त’ को टिजरमा मिलन को कबिता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:३३ बजे प्रकाशित
0

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:१९ बजे प्रकाशित
0

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist