Thursday, January 15, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘जनै हराएको बाहुन’को थिम भिडियो ज्यादै मार्मिक, नयाँ प्रतिभाले गीत गाउने अवसर पाउने

पछील्लो समयका चर्चित अनी व्यस्त कलाकार बिजय बरालको अभिनय रहने 'जनै हराएको बाहुन'को थिम भिडियो सार्वजनिक भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ माघ २१ गते २१:३४ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘जनै हराएको बाहुन’को थिम भिडियो ज्यादै मार्मिक, नयाँ प्रतिभाले गीत गाउने अवसर पाउने
60
SHARES
Share on FacebookShare on Twitter

पछील्लो समयका चर्चित अनी व्यस्त कलाकार बिजय बरालको अभिनय रहने ‘जनै हराएको बाहुन’को थिम भिडियो सार्वजनिक भएको छ । भिडियो को पृष्ठभूमिमा चलचित्रका मुख्य कलाकार बिजय बराल र एशोसियट निर्देशक कलाकार मनिष राउतको आवाजमा रहेको भिडियोले सुन्ने जो कोहिलाई मन्त्रमुग्ध बनाउछ । भिडियोमा प्रयोग गरिएको शब्दहरुले जो कोहिलाई एक पटक आफ्नो गाउ आमा अनी बाल्यकालको साथीलाई सम्झन बाध्य गराउछ । सरस्वती पूजाको अवसर पर्दै यस चलचित्रका अभिनेता विजय बराल र निर्माता कम्पनीले सोमबार सबेरै आफ्नो सोसल मिडिया मार्फत संवाद र गीतसहितको संक्षिप्त भिडियो सार्वजनिक गरेका हुन् ।

भिडियोमा दुई साथीहरूको स्केच तस्बिर राखिएको छ, जसमा उनीहरू छुट्टिने बेला कुरा गरिरहेका छन् । सुनिन्छ:

“साथी तैँले पनि गाउँ छोड्न लागिस् नि ?
गाउँ नछोडी त सपना पूरा नहुँदो रहेछ साथी !
अब तँ कहिले फर्किन्छस् ?
खै ! थाहा छैन । ए सुन त ! हिँड्ने बेलामा आमाको आँखामा भएको आँसु पनि हेर्न सकिन । कहिले काहीँ आमा भा’ठाउँमा जाइदे है ।
ल ल.. ! तैँले त हामीलाई बिर्सिन्छस् होला नि साथी ?
अनि नि साथी मेरो आमालाई भन्दे ! मेरो सपना पूरा नहुन्जेल बुढी नहुनु भन ल ?”

यसपछि गीत सुरु हुन्छ: “हे आमा म, कमाएर गाउँ नफर्किँदासम्म, तिमी बुढी नहुनु है !”
यही चलचित्रमा नयाँ प्रतिभाले पनि गीत गाउने अवसर पाउने भएकाछन । यो थिम भिडियो सार्वजनिक गर्दै निर्माताले गायनमा दक्षता भएका नयाँ प्रतिभालाई गजबको अफर ल्याएका छन् । यो अफरमा यस भिडियोको अन्त्यमा रहेको गीतको अंशलाई आफूले गाएर टिकटकमा पोस्ट गर्ने एक जना पुरुष र एक जना महिला उत्कृष्ट प्रतिभालाई सोही गीतमा स्वर भर्ने अवसर दिने र गीतलाई चलचित्रमा समावेश गरिने निर्माताले जनाएका छन् । गीतमा अर्जुन पोखरेलले सङ्गीत दिनेछन् ।

ADVERTISEMENT

पेपरक्लिप प्रालिले बनाउन लागेको ‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्दैछन् भने अभिनेता बरालले प्रमुख अभिनय गर्दैछन् । चलचित्रको कथा, पटकथा र संवाद भने भानुभक्त ढकालले लेखेका हुन् । यो चलचित्रले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ । चलचित्रका निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आर.के. मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ रहेका छन् । यस चलचित्रमा नवीन गुरुङ छायाकारका रूपमा रहेका छन् भने क्रियटिभ निर्देशक सम्राट महर्जन ‘ज्याक ‘ हुन् । भिएफक्स सुपरभाइजर मयङ्क निरौला रहेका छन् ।

यो वर्षको अन्त्यसम्ममा छायाङ्कन सुरु गर्ने लक्ष्य राखिएको यो चलचित्र २०८२ सालमा दर्शकमाझ आउने अपेक्षा गरिएको छ ।

थिम भिडियो लिंक: https://fb.watch/xwr5UooGlz/?
Previous Post

भुटान प्रिमियर लिग खेल्ने टिम आर टी सी एफ सि भुटान, बुढा सुब्बा गोल्डकपको सेमी फाइनलमा

Next Post

साबिक विजेता एनआरटी ले केएफटिसी झापालाई ३–१ गोल अन्तरले हरायो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

by हंगामा खबर
२०८२ पुस २५ गते २२:२६ बजे प्रकाशित
0

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

by हंगामा खबर
२०८२ पुस २३ गते १७:३९ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist