Friday, May 23, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

चलचित्र ‘ममी’ को अनौठो प्रचार प्रसार शैली, धरानका सडक र मुख्य चौकमा तर्साउदै युवतीहरु

यही माघ २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र 'ममी' यतिबेला निकै चर्चामा छ र दर्शकहरुको प्रतिक्षा पनि बढ्दै गएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ माघ १९ गते २१:५८ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
चलचित्र ‘ममी’ को अनौठो प्रचार प्रसार शैली, धरानका सडक र मुख्य चौकमा तर्साउदै युवतीहरु
106
SHARES
Share on FacebookShare on Twitter

यही माघ २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ममी’ यतिबेला निकै चर्चामा छ र दर्शकहरुको प्रतिक्षा पनि बढ्दै गएको छ । चलचित्रको पोस्टर रिलिज हुँदै टिजर त ट्रेलर रिलिज भएपछी दर्शकहरुलाई झनै कौतुहलता जगाउदै आएको चलचित्रको प्रचार शैली झनै गज्जबको देखिएको छ । चलचित्रको प्रचार प्रसारको लागी निर्माण टिमले कही कतै कन्सर्ट, पत्रकार सम्मेलन , भेटघाट भन्दा नि अनौठो शैली अपनाएको छ ।

निर्माण टिमले यती बेला शहरका मुख्यु मुख्य चौक सडक र भिडभाडा हुने ठाउमा केही युवतीहरुलाई आकाशे निलो कलरको लामो गौन, कपाल खुल्ला छोडेर अनुहार ढाकेको र पिठ्युमा माघ २५ ममी लेखेर युवतीहरुलाई उभ्याइरहेको छ । यो दृश्य शनिवार धरानमा पनि देखियो । एक डरलाग्दो अवतारमा देखिएको युवतीहरुको तस्विर चलचित्रको वितरक कुवेर सिने डिष्ट्रिव्युसनले पनि आफ्नो फेसबुक पेजमा पोस्ट गरेको छ ।


चर्चित अभिनेत्री प्रियंका कार्कीको मुख्य भूमिका रहेको चलचित्र ‘ममी’ आगामी माघ २५ गतेबाट प्रदर्शन आउने तयारीमा छ । यो चलचित्रको प्रचार प्रसार यतिबेला तिव्र गतीमा भैरहेको छ । ‘ममी’ अहिलेको पुस्ताले खोजिरहेको जस्तै सिनेमा भएको निर्माणपक्षले दाबी गरेको छ । दर्शकलाई तर्साउँदै साइकोलोजिकल ड्रामाभित्र हररका इलिमेन्टसले चलचित्रलाई कमर्सियल बनाएको ‘ममी’का कलाकार र निर्देशकको दावी छ ।

अहिले प्रचार प्रसारको लागी देशका बिभिन्न शहरका मुख्य चौक, सडक गल्ली र सार्वजनिक स्थलमा आम मानिसहरुलाई डर देखाउनको लागी ममी बनेर डरलाग्दो गेट अपमा देखिएपनी तर्साउने चलचित्र तर्साउने जस्तो भए पनि भूतको सिनेमा नरहेको निर्देशक पूर्णिमा जोशीले प्रष्ट पारीन । डर सिर्जना गर्ने सिनेमा हो तर भूतको सिनेमा होइन जोशीले थपिन । हरर फ्यामिली ड्रामा सिनेमा ‘ममी’को मुख्य भूमिकामा प्रिंयका कार्की,दीया मास्के, र सुलक्षण भारती छन् । सिनेमामा प्रिंयका ,सुलक्षण र दीया मास्केसँगै, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, गीत विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

Previous Post

बुढा सुब्बा गोल्डकपमा चर्च ब्वाइज सँग पुलिस क्लब १-० गोलले पराजित

Next Post

बुढासुब्बा गोल्डकपको दोस्रो दिन गेट टिकटबाट एकलाख दुईहजार आम्दानी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘जन्ते बाख्रो’ को गीत मुकुम मुकुम मा बाख्राको मुखुण्डो लगाएर नाचे सौगात

चलचित्र ‘जन्ते बाख्रो’ को गीत मुकुम मुकुम मा बाख्राको मुखुण्डो लगाएर नाचे सौगात

by हंगामा खबर
२०८२ जेष्ठ ८ गते १८:३८ बजे प्रकाशित
0

भारतीय गोर्खा भुतपुर्व सैनिकहरुले धरानमा व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने

भारतीय गोर्खा भुतपुर्व सैनिकहरुले धरानमा व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने

by हंगामा खबर
२०८२ जेष्ठ ८ गते १८:०५ बजे प्रकाशित
0

व्यस्त दिव्या,एक्सन नायकहरुसँग राम नाम सत्य मा अनुन्धित भईन

व्यस्त दिव्या,एक्सन नायकहरुसँग राम नाम सत्य मा अनुन्धित भईन

by हंगामा खबर
२०८२ जेष्ठ ७ गते १०:५३ बजे प्रकाशित
0

सहकारीबाट ठगिएका निर्दोष जनताको पिडा पस्किने चलचित्र ‘महाभोज’ को ट्रेलर रिलिज

सहकारीबाट ठगिएका निर्दोष जनताको पिडा पस्किने चलचित्र ‘महाभोज’ को ट्रेलर रिलिज

by हंगामा खबर
२०८२ जेष्ठ ५ गते १५:३५ बजे प्रकाशित
0

‘ऊनको स्वीटर’ फूलझैँ सिँगारिएको एकान्त घर र बिरामी याकको अमर कथा

‘ऊनको स्वीटर’ फूलझैँ सिँगारिएको एकान्त घर र बिरामी याकको अमर कथा

by हंगामा खबर
२०८२ जेष्ठ ५ गते १०:११ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
error: Content is protected !!

Add New Playlist