Sunday, January 18, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

प्रतिक्षित चलचित्र ‘मिसिङ : केटी हराएको सुचना’ आजबाट प्रदर्शनमा

दीपेन्द्र गौचनको निर्माण र निर्देशन् रहेको चलचित्र ‘मिसिङ : केटी हराएको सुचना" आज बाट प्रदर्शनमा आएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ माघ ११ गते १०:०६ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
प्रतिक्षित चलचित्र ‘केटी हराएको सुचना’ को अग्रीम बुकिङ खुल्यो
60
SHARES
Share on FacebookShare on Twitter

३२ वर्षअघि चर्चित डकु-ड्रामा ‘उजेली’ र चर्चित कार्टुन मुमिन निर्देशन गरेका दीपेन्द्र गौचनको निर्माण र निर्देशन् रहेको चलचित्र ‘मिसिङ : केटी हराएको सुचना” आज बाट प्रदर्शनमा आएको छ । केहीदिन अगाडी बुकिङ खुलेको चलचित्र आज माघ ११ गतेबाट प्रदर्शनमा आएको छ । चलचित्रको प्रतिक्षा दर्शकहरुमा व्यग्र छ । टिजर गीत र ट्रेलर झनै दर्शकहरुको प्रतिक्षा बढेको चलचित्रको दोस्रो ट्रेलरले झनै कौतुहलता बढाएको छ । क्यूएफएक्सका सञ्चालक नकिम उद्दिनको निर्माणमा बनेको यो फिल्मले पहिलो दिनमै राम्रो व्यापार गर्ने अपेक्षा निर्माण टिमले जनाएको छ ।

सामाजिक सञ्जालमा डेटिङ एप भेटिएका नाजिर र सृष्टिको प्रेमिल यात्रालाई गज्जबले प्रस्तुत गरिएको छ । ट्रेलर बुझ्न सजिलो होस् भन्ने हेतुले पनि कलाकार बुद्दी तमाङको न्यारेशनले झन कौतुहलता जगाएको छ । चलचित्रमा नजिर र सृष्टिको प्रेम सम्बन्ध उतार चढावलाई निर्देशकले गज्जबले प्रस्तुत गरेका छन ।इटहरी, विराटनगर र विर्तामोडमा रहेको क्यूएफएक्स चेनको ३ ओटा हलले ११ शो दिएको छ ।

इटहरीको क्यूएफएक्स सिनेफ्लेक्सले ४ शो, विराटनगरको भाटभटेनीमा रहेको क्यूएफएक्स ३ शो र विर्तामोडमा रहेको क्यूएफएक्सले ४ शो दिएको छ । क्यूएफएक्स बाहेक कोशी प्रदेशको विर्तामोडमा रहेको पाथिभरा सिनेप्लाजाले मात्र हाललाई अग्रिम टिकट बुकिङ खुलाएको छ । यो हलले केटि हराएको सूचना लाई ३ शो दिएको छ । ट्रेलरले पहाडी र मधेशीबीचको मेलमिलापको कथा खोज्दै दुई फरक समुदायका पात्रहरूको यात्रामा आइपर्ने चुनौती र उतारचढावलाई केन्द्रमा राखेको छ ।

ADVERTISEMENT
Previous Post

आमा बुवाको बेमेलको चपेटामा चेप्टिएको सन्तानको कथा ‘सारंग’ को ट्रेलर रिलिज

Next Post

चलचित्र ‘पहिचान’ मा करिश्मा मानन्धर , धिरेन शाक्य  र राजेन्द्र खडगी फाइनल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:३३ बजे प्रकाशित
0

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:१९ बजे प्रकाशित
0

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist