Friday, May 23, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘होस्टेल ३’को गीत सार्वजनिक, ‘होस्टेल’ पहिलो र दोस्रो सिक्वेल भन्दा अब्बल बन्ने संकेत

लचित्र 'होस्टल' को तेस्रो सिक्वेल 'होस्टेल' ३ को पहिलो गीत 'टिक टिक टिक', बोलको गीत सार्वजनिक भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ माघ ४ गते २१:४१ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘होस्टेल ३’को गीत सार्वजनिक, ‘होस्टेल’ पहिलो र दोस्रो सिक्वेल भन्दा अब्बल बन्ने संकेत
42
SHARES
Share on FacebookShare on Twitter

अहिलेका मेगास्टार अनमोल केसीले डेब्यु गरेको चलचित्र ‘होस्टल’ को तेस्रो सिक्वेल ‘होस्टेल’ ३ को पहिलो गीत ‘टिक टिक टिक’, बोलको गीत सार्वजनिक भएको छ । अलमोडा राणा उप्रेतीको शब्द, सङ्गीत र स्वर रहेको गीतमा अलमोडासँगै सन्तोष राणाले र्‍याप भोकल दिएका छन् । गीत सार्वजनिक भएसंगै दर्शकहरुले अत्यधिक रुचाएका छन ।

अहिलेका सामाजिक संजालहरु टिक टिकबाट उदाएका पारस बम (कुल ब्वाइ)भोइस अफ नेपाल बाट चिनिएका रिहान गिरी, सिक्किमका कन्टेन कृयटर पदम तामाङ,चर्चित कलाकार केदार घिमिरे ( माग्ने बुडा) का सुपुत्र आशिष घिमिरे, सिम्रन पन्त, हेना नगरकोटी, र समा पराजुली फिचर्ड छन् । सामाजिक संजालमा भाईरल भएकै कारण भन्दापनी चलचित्रको गीत निकै राम्रो बनेको कारण रिलिज भएकै दिन टिकटक तथा रिल्समा ट्रेन्डिङ हुन थालेको छ भने युट्युबमा उत्साहजनक प्रतिक्रियाहरू आइरहेका छन् । प्रविण सिंहले कोरियोग्राफी गरेको यो गीतमा चलचित्रका सबै प्रमुख कलाकारहरूको आकर्षक नृत्यले गज्जब बनेको छ । एक होस्टल लाइफमा भएका घटना हरुलाई कोरियोग्राफरले गज्जबले प्रस्तुत गरेकाछन ।

‘टिक टिक टिक, जाने समयसँग सिक साथी, ठिक ठिक ठिक, एक दिन हुन्छ सबै ठिक’ – यो गीत रचनाले कलेज जीवनका उतारचढावलाई सङ्गीतमय रूपमा उजागर गर्दै विविध पृष्ठभूमिका साथीहरूबीचको बन्धुत्वलाई मजबुत रूपमा प्रस्तुत गरिएको छ । यस गीतले दर्शकलाई आफ्नै कलेज जीवन सम्झन बाध्य बनाउँछ । चलचित्रको निर्देशन सशान कँडेलले गरेका हुन् भने स्क्रिप्ट माधव शर्माले लेखेका छन्  कथा निर्देशक कँडेलकै हो ।

यसमा क्याम्पस जीवनका सङ्घर्ष, मित्रता, र रमाइलो क्षणहरूको कथा रहेको छ । चलचित्रमा उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष् पुरुषलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारीले निर्माण गरेको चलचित्रका कार्यकारी निर्माता शङ्कर कोइराला हुन । सह निर्माताहरू शिशिर ज्ञवाली, कुन्दन गुप्ता र अनीश सिग्देल तथा लाइन प्रोड्युसर कोसिसराज क्षेत्री हुन् ।चलचित्र सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको हो ।

Previous Post

चलचित्र ‘जनै हराएको बाहुन’ निर्माण घोषणा, २०८२ सालमा दर्शकमाझ आउने

Next Post

धरानमा पानी हाहाकारको संकेत, खानेपानी बोर्ड अध्यक्ष मेयर आँफै सडकमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘जन्ते बाख्रो’ को गीत मुकुम मुकुम मा बाख्राको मुखुण्डो लगाएर नाचे सौगात

चलचित्र ‘जन्ते बाख्रो’ को गीत मुकुम मुकुम मा बाख्राको मुखुण्डो लगाएर नाचे सौगात

by हंगामा खबर
२०८२ जेष्ठ ८ गते १८:३८ बजे प्रकाशित
0

भारतीय गोर्खा भुतपुर्व सैनिकहरुले धरानमा व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने

भारतीय गोर्खा भुतपुर्व सैनिकहरुले धरानमा व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने

by हंगामा खबर
२०८२ जेष्ठ ८ गते १८:०५ बजे प्रकाशित
0

व्यस्त दिव्या,एक्सन नायकहरुसँग राम नाम सत्य मा अनुन्धित भईन

व्यस्त दिव्या,एक्सन नायकहरुसँग राम नाम सत्य मा अनुन्धित भईन

by हंगामा खबर
२०८२ जेष्ठ ७ गते १०:५३ बजे प्रकाशित
0

सहकारीबाट ठगिएका निर्दोष जनताको पिडा पस्किने चलचित्र ‘महाभोज’ को ट्रेलर रिलिज

सहकारीबाट ठगिएका निर्दोष जनताको पिडा पस्किने चलचित्र ‘महाभोज’ को ट्रेलर रिलिज

by हंगामा खबर
२०८२ जेष्ठ ५ गते १५:३५ बजे प्रकाशित
0

‘ऊनको स्वीटर’ फूलझैँ सिँगारिएको एकान्त घर र बिरामी याकको अमर कथा

‘ऊनको स्वीटर’ फूलझैँ सिँगारिएको एकान्त घर र बिरामी याकको अमर कथा

by हंगामा खबर
२०८२ जेष्ठ ५ गते १०:११ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
error: Content is protected !!

Add New Playlist