Friday, April 17, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

ज्योतीराज राईको चलचित्र ‘नाक्छोङ’ मोरङको बेलाबारी भाउन्नेमा शुभमुर्हत

निर्माता ज्योतिराज राईको निर्माण रहेको चलचित्र 'नाक्छोङ' (विजुवा)को मोरङको बेलाबारी भाउन्नेमा शुभमुर्हत भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ माघ ३ गते १६:३३ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
ज्योतीराज राईको चलचित्र ‘नाक्छोङ’ मोरङको बेलाबारी भाउन्नेमा शुभमुर्हत
120
SHARES
Share on FacebookShare on Twitter

निर्माता ज्योतिराज राईको निर्माण रहेको चलचित्र ‘नाक्छोङ’ (विजुवा)को मोरङको बेलाबारी भाउन्नेमा शुभमुर्हत भएको छ । प्राय चलचित्रमा पण्डित पढाएर नरिवल फोरेर शुभ मुर्हत गर्दै आएकोमा ‘नाक्छोङ’ भने स्थानीय विजुवाले तीन चुला,र चिण्डो लाई पूजा गरेर पुर्खाहरुलाई सम्झदै  शुभमुर्हत गराएका छन । मुर्हत कार्यक्रममा नेपाली चलचित्रका चर्चित चलचित्रकर्मीहरुको उपस्थिती थियो । छायांकन स्थलमा चर्चित लेखक तथा निर्देशक नविन सुब्बा, लेखक निर्देशक मिलन चाम्स लगायतको उपस्थिती थियो । मुर्हतको सेटमा डिरेक्टर क्यामेरा कल नविन सुब्बा, स्थानीय बेलाबारी नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष बिक्रम वान्तवाले क्यामेरा रोल, चर्चित निर्देशक मिलन चाम्सले क्ल्याप गरेका थिए भने मुर्हत सर्ट कलाकार याशेली योङ्हाङ र हेम दिलुङ्छाले दिएका थिए ।

 

ADVERTISEMENT


मुर्हत पछी शुभकामना मन्तव्य दिदै चर्चित निर्देश नबिन सुब्बाले चलचित्र क्षेत्रमा राई जातीहरुको कथा कम आएको भन्दै सम्भावना बोकेका निर्देशक चलचित्रकर्मीहरुले अब आफ्नै कथा भन्ने बेला भएको बताए । उनले आफुले राईहरुको रहनसहनलाई गाउ आएको बाटोमा केही देखाउन खोजेपनी त्यो पर्याप्त नभएको बताए । अब आदिवासी चलचित्रहरु धेरै भन्दा धेरै बन्नु पर्ने बताए । अर्का अतिथी निर्देशक मिलन चाम्सले ‘नाक्छोङ’ ले शुभमुर्हतनै पितृहरुलाई नै सम्मान गर्दै सुरुभएको ले पनि यस्ले ईतिहास रच्नेमा दुइमत नभएको बताए । ‘नाक्छोङ’ जस्ता चलचित्र हरुनै नै अन्तररास्ट्रीय बजारमा बिक्ने भएकाले अब यस्ता चलचित्र हरु धेरै बन्नु पर्नेमा जोड दिए ।

अतिथी बेलाबारी वडा नम्बर ११ का वडाध्यक्ष बिक्रम बान्तवाले आफ्नो जातित्व र संस्कृति संरक्षण गर्न चलचित्रहरुले निकै ठुलो भुमिका खेल्नेमा आफु विश्वस्त रहेको बताए । प्रमुख अतिथी बेलाबारी नगरपालिकाका नगर प्रमुख दिल प्रशाद राईले नेपाली समाजमा रहेका बिभिन्न आर्थिक सामाजिक क्षेत्रमा बिबिधता रहेको ले यही कुरा लाई पर्दामा देखाएर सिनेमा क्षेत्रलाई धनी बनाउने र हाम्रो मौलिक संस्कृतिलाई देखाउन सकिने बताए । चलचित्रको माध्यम बाट हाम्रो भाषा संस्कृति र कलालाई अझ बढी उजागर गर्न सबै चलचित्रकर्मीहरुलाई उनले आग्रह गरे ।


‘नाक्छोङ’ का चलचित्र निर्माता तथा कार्यक्रमका सभाध्यक्ष ज्योती राज राईले मुर्हतमा उपस्थित सम्पूर्ण अतिथी र टिमलाई धन्यवाद दिए । उनले चलचित्र ‘नाक्छोङ’ बिजुवाको निर्माणको गर्नुको औचित्य दर्शाए । उनले राई जातीहरुको हरेक कार्यक्रम चाडबाड, विवाह समारोह,रीति र भेषभूषा,कुल पितृ गर्ने लगायक हरेक अवस्थामा चाहिने बिजुवा को बारेमा निर्माण थालिएको ‘नाक्छोङ’ अन्तरराष्ट्रिय चलचित्र महोत्सवको लागी निर्माण गरिएको बताए । चलचित्रलाई ,लुङा, ज्युपैचो निर्देशन गरेका निर्देशक किरण राईले लेखन तथा निर्देशन गर्नेछन । चर्चित छायाकार बाबु श्रेष्ठले चलचित्रलाई खिच्ने छन । चलचित्रमा याशेली योङ्हाङ, भुवन सिंह राई , सुस्मा सुब्बा, सरोज खालिङ, बबिन राई ‘गल्फने’ अनुशा राई, सारा राई , त्रिचु राई , उत्तम राई , तयाहाङ राई , उदय सुब्बा कुरुम्बाङ, पूर्ण लिम्बु, दिनेश कोइरला, हेम दिलुङ्छा र बिनोद पोमो , प्रकाश सुब्बा, लगायतको अभिनय रहने छ ।

Previous Post

मिलन चाम्सको फिल्म ‘अन्जिला’मा दया र मिरुना एकसाथ देखिए

Next Post

वाल्यवस्थाको साथीको याद दिलाउने चलचित्र ‘सारंग’ को गीत सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

by हंगामा खबर
२०८३ बैशाख ३ गते १६:५० बजे प्रकाशित
0

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist