Thursday, January 15, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘बसन्त’ को पहिलो गीतमा ‘बोल माया’ देखी ,गलबन्दी सम्मको झल्को

यस बर्षको प्रतिक्षित चलचित्र 'बसन्त' को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ पुस २८ गते १०:२९ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘बसन्त’ को पहिलो गीतमा ‘बोल माया’ देखी ,गलबन्दी सम्मको झल्को
54
SHARES
Share on FacebookShare on Twitter

यस बर्षको प्रतिक्षित चलचित्र ‘बसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक भएको छ । आफ्नो हरेक गीतमा केही न केही संवाद राख्दै आएका यस चलचित्रका मुख्य कलाकार तथा गायक प्रकाश सपुतले यो गीतमा पनि निकै सोचनिय संवाद राखेका छन । ‘साँझ पर्यो झमक्क’ मा पनि ‘सङै यात्रा गरेपनी के गर्नु दोबाटो आएसी छुटिन पर्छ क्यारे, लैजाउ भन्दा लाने हैन डर छेरुवा कामी, जाउ भन्दा जाने हैन उत्ताउली बाहुनी ‘ जस्ता संवादले गीत कस्तो बनेको छ् भन्ने कौतुहलता जगाउछ । गीत सपुत कै अफिसियल युट्युब च्यानलमा सार्वजनिक भएको छ ।

संवाद पछी सुरु भएको ‘साँझ पर्यो झमक्क’ गीतमा प्रकाश उनकै आफ्नो गीत गलबन्दी च्यातियो गीतमा प्रस्तुत भएजसरी प्रस्तुतु भएका छन ।आफ्नै गाउ बाग्लुङमा छायांकन गरिएको यो गीत ‘साँझ पर्यो झमक्क’ गाउघरको रोधी परिचित यानिमाया, सालैजो र घाँसदाउरा अनि मेलापातमा प्रयोग हुने टिपिकल ग्रामिण परिवेश देखाएका छन् । सपुतको डेव्यु निर्देशकिय सिनेमा ‘वसन्त’को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ को शब्द संगीत र स्वर पनि उनकै रहेको छ भने शान्ती श्री परियारले उनलाई साथ दिएकिछिन ।

ADVERTISEMENT


मौसम हिमालीको कोरियोग्राफी तथा प्रविन भट्टको सम्पादन रहेको गीतमा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु) फिचर्ड छन् । पुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो । सिनेमामा अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय रहेको छ । सपुतको ड्रीम प्रोजेक्ट ‘बसन्त’ निर्माण घोषणा देखिनै चर्चामा छ ।

सबैले गरिरहेको कामलाई फरक तरिकाले गर्न रुचाउने सपुतले आफ्नै लेखन निर्देशनमा चलचित्र ‘बसन्त’ घोषणा गरेदेखिनै निकै चर्चामा छ । उनले निर्माण घोषणा गर्दा चलचित्रका लागी कलाकारहरुको परिचय र चलचित्रको बारेमा भिडियो मात्र देखाएका थिए । पोस्टर सार्वजनिक भएपछी झनै चर्चामा आएको ‘बसन्त’ दर्शकहरुको प्रतिक्षामा छ । चलचित्र यही चैत्र २२ गतेबाट प्रदर्शनमा आउँदै छ ।

Previous Post

विजयपुर बचत तथा ऋण सहकारी संस्थाको २० औ वार्षिक साधारण सभा सम्पन्न , ३४ लाख माथी मुनाफा

Next Post

चर्चित काटुन मुमिनका निर्देशक दीपेन्द्र गौचनको निर्देशन रहेको मिसिङ: केटी हराएको सुचना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

by हंगामा खबर
२०८२ पुस २५ गते २२:२६ बजे प्रकाशित
0

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

by हंगामा खबर
२०८२ पुस २३ गते १७:३९ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist