Monday, February 16, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

प्रदीप खडकाको ‘एक्टर: टेक वन’ अब माघ १६ गते शहिद दिवसको दिनबाट

गत कार्तिक १५ गतेको लागी प्रदर्शनको मिती तोकिएको स्टार प्रदीप खडका अभिनित चलचित्र 'एक्टर' अब यही माघ १६ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ पुस १५ गते १८:०१ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
प्रदीप खडकाको ‘एक्टर: टेक वन’ अब माघ १६ गते शहिद दिवसको दिनबाट
54
SHARES
Share on FacebookShare on Twitter

गत कार्तिक १५ गतेको लागी प्रदर्शनको मिती तोकिएको स्टार प्रदीप खडका अभिनित चलचित्र ‘एक्टर’ अब यही माघ १६ गतेबाट प्रदर्शनमा आउने भएको छ । सोमबार चलचित्रका निर्माता थम्मन कुमार भण्डारीले सामाजिक संजाल फेसबुकमा आधिकारित पोस्ट गर्दै चलचित्र अगामी माघ १६ गतेबाट प्रदर्शनमा आउनलागेको जानकारी दिएकाछन ।

राजन भुसाल निर्देशित ‘एक्टर: टेक वन’ को कथा आकाश बराल र राजन भुसालले लेखेका हुन । नरेन्द्र मैनाली र सञ्जय लामाको सिनेम्याट्रोग्राफी रहेको चलचित्र एक्टरलाई निमेश श्रेष्ठले सम्पादन गरेकाछन । चलचित्रमा राजवल्लभ कोइरालाको चलचित्रमा पुन कम्व्याक भएको छ भने यही चलचित्रबाट चर्चित नायक दिलिप रायमाझीकी छोरी दिव्या रायमाझीले डेब्यु गर्दैछिन । चलचित्रमा दिव्यदेव पन्त, उषा रजक, सुशील सिटौलाको पनि अभिनय छ ।

ADVERTISEMENT
Previous Post

नेपाल उद्योग तथा व्यवसायी महासंघद्वारा नवनिर्वाचित धरानका पत्रकारहरुलाई बधाई तथा सम्मान

Next Post

धरान एक्स्पो व्यापार, कृषि, र पर्यटन प्रवर्द्धनको मुख्य केन्द्रबिन्दु – बिजय श्रेष्ठ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

by हंगामा खबर
२०८२ फाल्गुन २ गते २०:०३ बजे प्रकाशित
0

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

by हंगामा खबर
२०८२ माघ २८ गते १९:३८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist