Thursday, February 19, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

पौष १५ गतेबाट छायाङ्कनमा जाने चलचित्र ‘सोल्टिनी’ को पोस्टर सार्वजनिक

चलचित्र निर्माण घोषणाको एक छोटो भिडियो सार्वजनिक भएपछी चर्चा कमाउन सफल निर्माणधिन चलचित्र 'सोल्टिनी' को अफिसियल पोस्टर सार्वजनिक भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ पुस ७ गते २२:३९ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
पौष १५ गतेबाट छायाङ्कनमा जाने चलचित्र ‘सोल्टिनी’ को पोस्टर सार्वजनिक
43
SHARES
Share on FacebookShare on Twitter

चलचित्र निर्माण घोषणाको एक छोटो भिडियो सार्वजनिक भएपछी चर्चा कमाउन सफल निर्माणधिन चलचित्र ‘सोल्टिनी’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार प्रकाश सपुत र परिक्षा लिम्बुलाई प्रस्तुत गरिएको छ । पोस्टरमा जोडी भावुक मुडमा देखिन्छन । यो पोस्टर हेर्दा चलचित्रले प्रेम, मिलन र बिछोडको कथा बुन्ने प्रस्ट हुन्छ । प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिनेको र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो चलचित्र यही पौष १५ गतेबाट छायाङ्कनमा जाने निर्माण टीमले जनाएको छ । हाल चलचित्रका कलाकार र प्राविधिक टोलीको वर्कसप चलिरहेको ‘सोल्टीनी’ लाई ‘रङ्गेली’ निर्देशन गरेका अर्जुन सुवेदीले निर्देशन गर्दैछन ।

पहाडी जिल्ला भोजपुरको एक गाउको कथा लाई लिएर चलचित्र ‘सोल्टिनी’ निर्देशन गर्ने भएका छन । चलचित्र पूजार सार्की बाट उदाएकी परिक्षा लिम्बु र चर्चित गायक तथा कलाकार प्रकाश सपुतको मुख्य भूमिका रहने ‘सोल्टीनी’ ले भोजपुरको एक गाउको पोखरेल थरका भिमसेन पोखरेल(प्रकाश सपुत ) र राई थरकी दिलाशा राई ( परिक्षा लिम्बु) बिचको अन्तरजातीय प्रेम कथालाई पर्दा उतार्ने तयारी भएको सोमबार सार्वजनिक गरिएको परिचयात्मक भिडियोले प्रस्ट पारेको छ ।

 

ADVERTISEMENT

जातीय भेदभाव र अपुरो प्रेमको संवेदनशील कथा उठान गरिने चलचित्रमा चर्चित कथा वाचक साइग्रेस पोखरेलको मार्मिक कथा वाचनले चलचित्रको भाव व्यक्त गरेको छ । वाचनमा उनले भनेका छन्, “मानिसबाट मानिसलाई हुने छि छि दुरदुर, अमानवता र जातीय भेदभाव मेटाउन कसैले त कलम अगाडि बढाउनै पर्छ, कि त पैताला जलाउनै पर्छ ।”

यसबाट चलचित्रले समाजमा विद्यमान अमानवीयता र जातीय भेदभावलाई उजागर गर्दै यस विरुद्ध आवाज उठाउने कथा प्रस्तुत गर्ने सङ्केत गरेको छ ।रिलिज मिति पनि २०८२ सालको असोज ३ गते संविधान दिवसको दिनलाई तोकिएको चलचित्रलाई प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिनेको र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको हो ।

 

Previous Post

ज्योती चर्च धरान ५ द्वारा ज्येष्ठ नागरिकहरुलाई सम्मान तथा उपहार प्रदान

Next Post

तेस्रो धरान एक्स्पो -२०८१ पौष २५ गतेदेखी माघ ५ गतेसम्म हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

by हंगामा खबर
२०८२ फाल्गुन २ गते २०:०३ बजे प्रकाशित
0

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

by हंगामा खबर
२०८२ माघ २८ गते १९:३८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist