Wednesday, February 18, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘याक्थुङ सिने अवार्ड २०८१’ मा ११ वटा चलचित्र नोमिनेशनमा

यही मङसिर १८ गते धरानमा हुने पहिलो ‘याक्थुङ सिने अवार्ड २०८१’ मा ११ वटा चलचित्रहरु छनोट भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ मंसिर ८ गते १७:४५ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘याक्थुङ सिने अवार्ड २०८१’ मा ११ वटा चलचित्र नोमिनेशनमा
103
SHARES
Share on FacebookShare on Twitter

यही मङसिर १८ गते धरानमा हुने पहिलो ‘याक्थुङ सिने अवार्ड २०८१’ मा ११ वटा चलचित्रहरु छनोट भएको छ । शनिबार आयोजक याक्थुङ चलचित्रकर्मी संघ केन्द्रिय समितीको आधिकारिक सामाजिक संजाल फेसबुकमा पोस्ट गर्दै चलचित्रहरु नोमिनेशन भएको जानकारी दिएको हो । मोमिनेशन हुने चलचित्रहरुमा बिजय संयोक सुब्बा को निर्देशनमा रहेको हाङ्नाङ्द, प्रेम सुब्बाको निर्देशनमा रहेको माङ्गेना, दिनेश माङमु को निर्देशान् रहेको युक्पुङ,सागर सुब्बाको लोजिमा,प्रकाश लिम्बु को निर्देशनमा रहेको खोक्पा र येक्पा, लोकेन सांवा लिम्बुको निर्देशनमा रहेको सुगुप ,सागर केरुङ को निर्देशन रहेको, के २०२३ , तेज मेन्याङबो को इच्छिङ, राज श्रेष्ठको सिक्कुम र अर्को एक लिम्बु चलचित्र नोमिनेशनमा परेको छ ।

अवार्ड दुई वटा बिधाहरु चलचित्र तर्फ र लघु चलचित्र तर्फ फरक फरक शिर्सकमा प्रदान गरिने छ । चलचित्र तर्फ ७ वटा विधा र लघु चलचित्र तर्फ ५ वटा विधामा अवार्ड प्रदान हुने छ । चलचित्र तर्फ सर्वोत्कृष्ट चलचित्र, सर्वोत्कृष्ट निर्देशक, सर्वोत्कृष्ट नायक, सर्वोत्कृष्ट नायिका, सर्वोत्कृष्ट चरित्र अभिनेता, सर्वोत्कृष्ट चरित्र अभिनेत्री, पब्लिक चोईस विधामा अवार्ड प्रदान गरिने छ । लघु चलचित्र तर्फ उत्कृष्ट लघु चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, पब्लिक चोईस लघु चलचित्र विधामा अवार्ड प्रदान गरिने छ । अवार्डका लागि ८ नियम भित्र रहेका चलचित्र तथा कलाकार चयन गरिने बताइएको छ । कार्यक्रम धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान को अडिटरिएम हलमा हुने छ । कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसी, चर्चित निर्देशक लेखक उपेन्द्र सुब्बा, मोडल माल्विका सुब्बा, नायिका परिक्षा लिम्बु लगायतको उपस्थिती रहने आयोजकले जनाएको छ ।

ADVERTISEMENT
Previous Post

धनकुटाको बिभिन्न स्थानमा आफै उम्रेको गाँजाको बोट तथा बेर्नाहरु प्रहरीद्वारा फडानी

Next Post

धरानका लालबहादुरद्वारा आफु पढेको भोजपुरको बिद्यालयमा अक्षयकोष स्थापना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

by हंगामा खबर
२०८२ फाल्गुन २ गते २०:०३ बजे प्रकाशित
0

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

by हंगामा खबर
२०८२ माघ २८ गते १९:३८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist