Thursday, February 19, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

चलचित्र ‘मिसिङ: केटि हराएको सुचना’को पोस्टर पुर्वभरी टासियो

बिशेषगरी शहरका गल्ली गल्ली पुग्ने सिटी सफारी र एक शहर देखी अर्को शहर सम्म पुग्ने बसहरुमा चलचित्रहरुको पोस्टर टास्न थालिएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ कार्तिक २० गते २३:२३ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
चलचित्र ‘मिसिङ: केटि हराएको सुचना’को पोस्टर पुर्वभरी टासियो
66
SHARES
Share on FacebookShare on Twitter

पछील्लो समय नेपाली चलचित्रहरुको प्रचार प्रसारको माध्यम सवारी साधनहरुको भिता बन्दै गएको छ । बिशेषगरी शहरका गल्ली गल्ली पुग्ने सिटी सफारी र एक शहर देखी अर्को शहर सम्म पुग्ने बसहरुमा चलचित्रहरुको पोस्टर टास्न थालिएको छ । यसै क्रममा यही कार्तिक ३० गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘मिसिङ: केटि हराएको सुचना’ ले पनि आफ्नो प्रचार प्रसारको गतिलो माध्यमको रुपमा शहरका सडक गल्लीमा गूडने सिटी सफारी रोजेको छ । प्रचारप्रसार अन्तर्गत कोशी प्रदेशमा फिल्मको पोस्टर पब्लिसिटी तिहार अघि र तिहारपछि तीन दिन लगाएर सम्पन्न भएको छ ।

कोशी प्रदेशको इटहरी, विराटनगर, धरान, दमक र बिर्तामोडका ५०-५० ओटा सफारीहरूमा चलचित्रको पोस्टरहरू टासिएका छन । पुर्वको ५ शहरहरुका करिब २५० सिटी सफारीहरुमा पोस्टर टासिएको छ ।चलचित्रको नामले सबै दर्शकहरुलाई निकै कौतुहल्ता जगाएको छ । यो पोस्टर टास्दै जाने क्रममा पनि पोस्टर देख्ने धेरै दर्शकहरूले “केटि हराएको सुचना” भनेर झुक्किएका थिए, जसले फिल्मको नामले दर्शकमा कौतूहलता थपेको छ । पोस्टर पब्लिसिटीबाट देखिएको उत्साह र पोस्टरको अनौठो नामले फिल्मको कथामा केही भिन्नता रहेको संकेत गरेको छ । यसले गर्दा दर्शकहरू चलचित्रप्रती अझ प्रतिक्षित देखिएका छन् ।

ADVERTISEMENT

ट्राई सिटी पिक्चर्सको प्रस्तुती, दीपेन्द्र गौचनको लेखन निर्देशन र लगानीमा निर्माण भएको मिसिङ: केटि हराएको सुचना’ चलचित्रका कार्यकारी निर्माता नकिम उद्दिन हुन् भने सह-कार्यकारी निर्मातामा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, र सञ्जय भट्टचन रहेका छन् । चलचित्रमा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, र ओमप्रकाश कर्णको अभिनय छ भने अमितेष शाहको विशेष भूमिका रहेको छ ।

https://www.youtube.com/watch?v=WhtJ05oZB9A

Previous Post

‘पूर्ण बहादुरको सारङ्गी’ का ‘पुर्णे’ बिजय बराललाई ‘नेचुरल स्टार’ को उपाधी

Next Post

‘याक्थुङ सिने अवार्ड २०८१’ मङसिर १८ गते धरानमा हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

कुमारी को व्यावसायिक असफलताले उनलाई गलाएको छैन – निर्माता महेन्द्र अधिकारी

कुमारी को व्यावसायिक असफलताले उनलाई गलाएको छैन – निर्माता महेन्द्र अधिकारी

by हंगामा खबर
२०८२ फाल्गुन ७ गते १६:११ बजे प्रकाशित
0

म रैथाने हुँ ।” — मनोज भट्टराई, उम्मेद्वार प्रतिनिधि सभा

म रैथाने हुँ ।” — मनोज भट्टराई, उम्मेद्वार प्रतिनिधि सभा

by हंगामा खबर
२०८२ फाल्गुन ७ गते ०९:२० बजे प्रकाशित
0

निर शाहको निर्देशनमा चलचित्र ‘कमला मिस’ को काठमाण्डौमा धमाधम छायांकन

निर शाहको निर्देशनमा चलचित्र ‘कमला मिस’ को काठमाण्डौमा धमाधम छायांकन

by हंगामा खबर
२०८२ फाल्गुन ७ गते ०८:१८ बजे प्रकाशित
0

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist