Saturday, March 14, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘पूर्ण बहादुरको सारङ्गी’ का ‘पुर्णे’ बिजय बराललाई ‘नेचुरल स्टार’ को उपाधी

हाल प्रदर्शनरत चलचित्र 'पूर्ण बहादुरको सारङ्गी'को मुख्य कलाकार बिजय बराल 'पुर्णे' लाई दर्शकहरुले 'नेचुरल स्टार' को उपाधी दिएका छन ।

हंगामा खबर by हंगामा खबर
२०८१ कार्तिक १९ गते २२:१६ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘पूर्ण बहादुरको सारङ्गी’ का ‘पुर्णे’ बिजय बराललाई ‘नेचुरल स्टार’ को उपाधी
80
SHARES
Share on FacebookShare on Twitter

हाल प्रदर्शनरत चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को मुख्य कलाकार बिजय बराल ‘पुर्णे’ लाई दर्शकहरुले ‘नेचुरल स्टार’ को उपाधी दिएका छन । पूर्ण बहादुर को सारङ्गी को निर्माण कम्पनी सेवेन सिज इन्टरटेन्मेन्टले आफ्नो अफिसियल फेसबुक पेजमा बरालको फोटो राख्दै दर्शकहरुद्वारा माया गरेर दिएको नेचुरल स्टारको उपाधी भन्दै बधाई दिएको छ । पहिलो दिनको पहिलो पहिलो शो हरुमा खासै दर्शकहरुको साथ नपाएको चलचित्रले माउथ पब्लिसिटी, सामाजिक संजालमा आएको कारुणिक दृश्य, र गीतका कारण दर्शकहरु हल सम्म गएर हेरेका छन । विहिबार देशब्यापी ५६ शोबाट रिलिज भएको यो फिल्मले सोमबार १८६ शो पाएको छ । शीर्ष अभिनेताको रुपमा विजय बरालको यो पहिलो चलचित्र हो । यस चलचित्रले लिड एक्टरको रुपमा बरालको सिनेम्याटिक करिअरलाई राहत मिलेको छ ।

प्राय सुपर हिट भएका चलचित्रमा दयाहाङ राईको सहायक भूमिकामा जीवन्त अभिनय गर्दै आएका बरालले आफु साचै नेचुरल स्टार भएको प्रमाणित पनि गरेका छन । जस्तोसुकै भूमिकालाई जीवन्त अभिनय गर्ने बरालले यस अघी अभिनय गरेका कबड्डी सिरिज, जारी लगायत चलचित्रहरु सुपहिट छन । बरालले अभिनय गरेको पात्र पूर्ण बहादुर हामीले हाम्रो वरपर देखेको पुरूषभन्दा फरक अनी वास्तबिक अभिनयले सबैको मन छुन्छ लाग्छ पुर्णे वास्तबिक हो यहाँ बरालले अभिनय गरिरहेका छैनन । यही जीवन्त अभिनय र उनको अभिनय क्षमता उनले पूर्ण बहादुरको सारङ्गी मा देखाएकै कारण उनले दर्शकहरुबाट ‘नेचुरल स्टार’ को उपाधी पाएकामा दुइमत छैन । चलचित्रमा विजयसहित बुद्धि तामाङ, प्रकाश सपुत, अभिनेत्री अञ्जना बराइली, देशभक्त खनाल, अलिशा बास्कोटा, मुकुन भुसाल, भोलाराज सापकोटाको अभिनय छ। सरोज पौडेल निर्देशित फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन्। फिल्मको पटकथा र संवाद महेश दवाडीले लेखेका हुन्।

ADVERTISEMENT
Previous Post

‘ऊनको स्विटर’ को पाचथरको सबै छायाङ्कन सकियो

Next Post

चलचित्र ‘मिसिङ: केटि हराएको सुचना’को पोस्टर पुर्वभरी टासियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘लालीबजार’ को पहिलो गीतमा स्वस्तिमा र समाइराको  बबाल  नृत्य

चलचित्र ‘लालीबजार’ को पहिलो गीतमा स्वस्तिमा र समाइराको बबाल नृत्य

by हंगामा खबर
२०८२ फाल्गुन २९ गते १९:०९ बजे प्रकाशित
0

चलचित्र ‘परालको आगो’ टिजर सार्वजनिक,  पारिवारीक कलह मुख्य विषय

चलचित्र ‘परालको आगो’ टिजर सार्वजनिक, पारिवारीक कलह मुख्य विषय

by हंगामा खबर
२०८२ फाल्गुन २५ गते १७:५५ बजे प्रकाशित
0

सुनसरी निर्वाचन क्षेत्र नं १ बाट हर्क राज राई ३५७४१ मत पाउदै विजयी

सुनसरी निर्वाचन क्षेत्र नं १ बाट हर्क राज राई ३५७४१ मत पाउदै विजयी

by हंगामा खबर
२०८२ फाल्गुन २४ गते १७:१० बजे प्रकाशित
0

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist