Thursday, February 19, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

५१ औ दिन मनाउन सफल चलचित्र ‘महापुरुष’ लक्ष्मी पूजादेखी युट्युबमा हेर्न पाइने

बर्ष २०८० को सुपरहिट, ५१ औ दिन मनाउन सफल चलचित्र ‘महापुरुष’ अब युट्युबमा हेर्न पाइने भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ कार्तिक ११ गते २१:१२ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
५१ औ दिन मनाउन सफल चलचित्र ‘महापुरुष’ लक्ष्मी पूजादेखी युट्युबमा हेर्न पाइने
52
SHARES
Share on FacebookShare on Twitter

बर्ष २०८० को सुपरहिट, ५१ औ दिन मनाउन सफल चलचित्र ‘महापुरुष’ अब युट्युबमा हेर्न पाइने भएको छ । चलचित्रका लेखक तथा निर्देशक प्रदीप भट्टराई ले आज आफ्नो सामाजिक संजाल फेसबुकमा पोस्ट गर्दै आउने कार्तिक १५ गते लक्ष्मी पूजाको दिन चलचित्रलाई युट्युबमा अपलोड गरिने भनी पोस्ट गरेका छन । चलचित्र केन्द्र मोशन पिक्चरको अफिसियल युट्युब च्यानलमा अपलोड गरिने भएको छ । यस अघी नेपाल र नेपाल बाहिरका बिभिन्न सिनेमाहलहरुमा ५१ औ दिन मनाउन सफल रहेको चलचित्र ‘ महापुरुष’ सिनेमाहलहरुमा नपुगेका देशका नेपाली दर्शकहरुको पर्खाइको बिषय थियो । २०८० को कार्त्तिक ११ गतेबाट अल नेपाल रिलिज भएको ‘महापुरुष’ ले पहिलो शो हरुमा सन्तोषजनक व्यापार गरेपनी माउथ पब्लिसिटी पछी दर्शकको ओइरो लागेको थियो ।

पहिलो पटक मोफसलमा पनि ग्राण्ड प्रिमियर गरिएको ‘महापुरुष’ ले नेपाली चलचित्रबजारमा फरक कथा बस्तु को रुपमा पनि चिनायो । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, रविन्द्र सिंह बानियाँ, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्यलगायतको अभिनय छ । एक बुवा र आमाले आफ्ना सन्तानका लागी निभाउनु पर्ने भूमिका एक बाबाले निभाएर समाजको अगाडी महापुरुष बनेका बुवा र सन्तानको मिठो कथा हो ‘महापुरुष’ ।

विश्व बजारमा धेरै चलचित्रहरु आमाको त्याग र बलिदानको कथामा बनेको महापुरुषले एक त्यागी बाबाको कथा बोलेकोछ । आफ्नो सन्तानको लागी आमा मात्र हैन्न बाबा पनि उतिकै त्यागी बन्न सक्छन भन्ने कथामा निर्माण भएको थियो । चितवन देवघाटका एक बुवाको जीवनीबाट प्रेरित भएर निर्माण गरिएको ‘महापुरुष’ साचै नेपाली माटो सुहाउदो चलचित्र सावित हुँदै ५१ दिन मनाएर अहिले डिजिटल एप्स सिनेमा घर एप्समा रिलिज भएको हो । सोही दिन अर्थात कार्तिक १५ गतेबाटनै ‘महापुरुष’ कि मुख्य नायिका अन्जना बराइली अभिनित चलचित्र ‘पूर्ण बहादुर को सारङ्गी’ पनि प्रदर्शनमा आउँदै छ ।

ADVERTISEMENT
Previous Post

स्पेनिश ला लिगा मा बार्सिलोनाले‌ रियललाई ४ गोल ठोक्यो

Next Post

‘ऊनको स्विटर’ को पाचथरको सबै छायाङ्कन सकियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

म रैथाने हुँ ।” — मनोज भट्टराई, उम्मेद्वार प्रतिनिधि सभा

म रैथाने हुँ ।” — मनोज भट्टराई, उम्मेद्वार प्रतिनिधि सभा

by हंगामा खबर
२०८२ फाल्गुन ७ गते ०९:२० बजे प्रकाशित
0

निर शाहको निर्देशनमा चलचित्र ‘कमला मिस’ को काठमाण्डौमा धमाधम छायांकन

निर शाहको निर्देशनमा चलचित्र ‘कमला मिस’ को काठमाण्डौमा धमाधम छायांकन

by हंगामा खबर
२०८२ फाल्गुन ७ गते ०८:१८ बजे प्रकाशित
0

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist