Thursday, February 19, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

मुस्ताङको कागबेनीमा लगाइएको चलचित्र ‘एक्लो’ को सेट बाढीले बगायो

पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा भन्ने चलचित्र 'एक्लो' को सुटिङ यतिबेला उपल्लो मुस्ताङको कागबेनीमा भैरहेको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ अशोज ९ गते १५:५३ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
मुस्ताङको कागबेनीमा लगाइएको चलचित्र ‘एक्लो’ को सेट बाढीले बगायो
59
SHARES
Share on FacebookShare on Twitter

खतरनाक भाइरसले सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा भन्ने चलचित्र ‘एक्लो’ को सुटिङ यतिबेला उपल्लो मुस्ताङको कागबेनीमा भैरहेको छ । छायांकनको भव्य सेट लगाएर सुटिङ भैरहेको बेला बाढीले सेट बगाउँदा मुस्ताङको कागबेनी क्षेत्रमा भइरहेको फिल्म ‘एक्लो’को छायांकन रोकिएको छ । बाढीले सेटमा क्षति पुर्‍याउँदा आर्थिक नोक्सान पनि पुगेको कार्यकारी निर्माता बिनोद सुबेदीले जानकारी दिए । ४० लाख रुपैयाँ मूल्य बराबरको सेट बनाएर फिल्म छायांकन भइरहेको जनाइएको छ । एक साता रोकिएको सुटिङ सेटको पुननिर्माणपछि पुनः सुरु भएको सुवेदीले जनाए ।

काठमाडौं र उपल्लो मुस्ताङमा हुने छायांकनका लागी बेकन ३० दिन नेपालमा रहनेछन् । ४५ दिनको छायांकन तालिका रहेको ‘एक्लो’ को शुटिङ विहिबारदेखि सुरु हुनेछ । चलचित्रमा बेकन सहित प्रदीप खडका, दिया पुन, कविता नेपाली लगायतका कलाकारहरुको अभिनय रहनेछ । ४५ दिनको छायांकन तालिका रहेको ‘एक्लो’ को शुटि सुरु भैसकेको हो । चलचित्रमा बेकन सहित प्रदीप खडका, दिया पुन, कविता नेपाली लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

ADVERTISEMENT
Previous Post

कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्दै

Next Post

यातायात व्यवस्था कार्यालय इटहरीबाट १७ जना बिचौलिया पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

by हंगामा खबर
२०८२ फाल्गुन २ गते २०:०३ बजे प्रकाशित
0

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

by हंगामा खबर
२०८२ माघ २८ गते १९:३८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist