Sunday, April 19, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

निर्माता ज्योतिराजको परिवारद्वारा अन्तर्राष्ट्रिय गोल्डकपलाई ट्रफी प्रदान

बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको बिजेताका लागी ८ लाख बराबर ट्रफी सार्वजनिक भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ अशोज ७ गते १८:१५ बजे प्रकाशित
in FEATURE, खेलकुद, चलचित्र
0
निर्माता ज्योतिराजको परिवारद्वारा अन्तर्राष्ट्रिय गोल्डकपलाई ट्रफी प्रदान
72
SHARES
Share on FacebookShare on Twitter

यही असोज ११ देखि १९ गतेसम्म आयोजना हुने बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको बिजेताका लागी ८ लाख बराबर ट्रफी सार्वजनिक भएको छ । आयोजक एलएक्ससिटी फुटबल क्लबले बेलबारी नगरपालिकाको सभाहलमा आइतबार पत्रकार सम्मेलन आयोजना गरी गोल्डकप सार्वजनिक गरेको हो । उक्त ट्रफी नेपाल चलचित्र विकास बोर्ड अन्तर्गत आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिका संयोजक तथा चलचित्र निर्माता ज्योतिराज राईले पत्रकार सम्मेलनमा आयोजकलाई हस्ताण्तरण गरे । अढाई किलो चाँदीमा दुई तोला सुन जडित गोल्डकप ट्रफी राईका स्व. बुवा मेजर एन. बि. रुङमाहाङ राईको स्मृतिमा आफुसंगै परिवारका सदस्य पोपिराज राई, पबित्रा राई, सरला राई र नानू राई को तर्फबाट सौजन्य गरेको जानकारी गराए ।

ट्रफी आयोजक एल एक्स सिटी फुटबल क्लबका अध्यक्ष बिक्रम बान्तावा राई र बेलबारी नगरपालिकाका मेयर दिल प्रसाद राईले संयुक्त्त रुपमा ग्रहण गरे । ट्रफी हस्ताण्तरण पछी आफ्नो कुरा राख्दै निर्माता ज्योती राज राईले आफ्नो जन्मथलोमा योगदान दिन पाउँदा गर्वको लागेको बताए । साथै, उनले २०४८/४९ सालमा आफ्ना बुवाको नाममा नकआउट फुटबल खेलको आयोजना गरेको स्मरण गराउदै केही समय स्थगित भएपनी पुर्णता दिन नसकिरहेको अवस्थामा अहिले फेरि यो खेलमा संलग्न हुन पाउँदा आफ्नो परिवारको लागि ऐतिहासिक क्षण भएको उल्लेख गरे । साथै यस्तो सूवर्ण अवसर प्रदान गर्न सूझाब र सहयोग गर्नूहुने गोबिन्द भन्डारी सर ,एल एक्स सिटी फुटबल क्लबका अध्यक्ष बिक्रम बान्तावा राई लगायत सम्पुर्ण सूभ चिन्तक र टीम प्रती धन्यवाद दिए ।

ADVERTISEMENT

गोल्डकप असोज ११ देखि १९ गतेसम्म बेलबारी ११ को लक्ष्मी खेल मैदानमा हुँदैछ । सातौँ संस्करण देखि प्रतियोगिता लगातार तीन पटक जित्ने टिमले गोल्डकप पचाउनेछन् ।पहिलोपटक १० टिमले सहभागिता जनाउने प्रतियोगितामा नेपाल पुलिस क्लब, बुटवल लुम्बिनी फुटबल क्लब,भारतको दलसिंहपारा फुटबल क्लब,विग्रेड ब्वाइज र आयोजक एलएक्ससिटी फुटबल क्लबले पोल ‘बी’ बाट प्रतिस्पर्धा गर्नेछन् । खेल आयोजना गर्न ६० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ । प्रस्तावित रङ्गशालामा ३५ सय दर्शक अटाउने अस्थायी प्याराफिट निर्माण भइसकेको क्लबका उपाध्यक्ष ज्ञानुराज राईले जानकारी दिए ।

Previous Post

किरण नेपालीको ‘कल्ली’ मा स्टार कास्ट मजबुत बन्दै

Next Post

कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

by हंगामा खबर
२०८३ बैशाख ३ गते १६:५० बजे प्रकाशित
0

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist