Wednesday, February 18, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘पूर्ण बहादुरको सारंगी’ को टिजर रिलिज, प्रकाश सपुतको बुवा बिजय बराल

यही कार्तिक १५ गते लक्ष्मी पूजाको दिन प्रदर्शनमा आउन लागेको बहु प्रतिक्षित चलचित्र 'पूर्ण बहादुर को सारंगी को टिजर रिलिज भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ भदौ १६ गते १८:२६ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘पूर्ण बहादुरको सारंगी’ को टिजर रिलिज, प्रकाश सपुतको बुवा बिजय बराल
60
SHARES
Share on FacebookShare on Twitter

यही कार्तिक १५ गते लक्ष्मी पूजाको दिन प्रदर्शनमा आउन लागेको बहु प्रतिक्षित चलचित्र ‘पूर्ण बहादुर को सारंगी को टिजर रिलिज भएको छ । पछील्लो समय नेपाली चलचित्रहरुलाई विश्व बजारमा पुर्याइरहेको, सेवेन सिजको प्रस्तुती रहेको ‘पूर्ण बहादुरको सारंगी’ को टिजर सेवेन सिजकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । कुशे औशी बुवाको मुख हेर्ने अवसरमा सम्पूर्ण बुवाहरुलाई समर्पित गर्दै निर्माण टिमले आइतबार टिजर सार्वजनिक गरेको हो । टिजरमा चलचित्रका दुई मुख्य पात्रहरु विजय बराल र प्रकाश सपूतलाई प्रस्तुत गरिएको छ ।

रिलिज टिजरमा एक बुवा जस्ले सारंगी रेटेर आफ्नो छोरालाई ठुलो मान्छे, विद्वान बनाउन गरेको संघर्षलाई सारंगीको मिठो धुन जस्तै प्रस्तुत गरिएको छ । रिलिज ट्रेलरमा कलाकार प्रकाश सपुत आफु एस एल सी (हालको एसइइ) मा जिल्ला प्रथम भएको खबर बुवा बिजय बराल लाई सुनाएको खुशीको खबर अनी बुवा खुशीले भावबिभोर भएको क्षणलाई निर्देशक सरोज पौडेलले गज्जबले प्रस्तुत गरेकाछन । आफुले फाटेको भोटो लगाएर पनि छोरालाई विद्वान बनाउन लागिपरेका बुवाहरुको कथा पेश गर्ने ‘पूर्ण बहादुरको सारङ्गी’ यो बर्षको प्रतिक्षित चलचित्र बन्ने पक्का छ ।


विनोद पौडेल र प्रतीक सुवेदीले संयुक्त्त रुपमा निर्माण गरेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ को प्रस्तुतकर्ता सेभेन सिस सिनेमा र बासुरी फिल्मस हुन । चलचित्रमा विजय बराल,प्रकाश सपुत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ । चलचित्रलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्ने छ ।

ADVERTISEMENT

सोसल–ड्रामा जनरा निर्माण भएको चलचित्रले गन्धर्व परिवारको कथामा आधारित रहेको निर्माण टिमले जानकारी दिएको छ । पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । चलचित्रको कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन । रामबाबु गुरुङको बाँसुरी फिल्मस्सँग यो सिनेमा प्रदर्शनका लागि सहकार्य गरेको सेभेन सिज इन्टरटेनमेन्टले यही चलचित्र मार्फत नेपालमा पनि चलचित्र बितरणको सुरुवात गर्दैछ ।

https://www.youtube.com/watch?v=ibGjUI50A2s

Previous Post

धरानले आफ्नो पुरानो शाख गुमाउँदै गएको छ – मुख्यमन्त्री कार्की

Next Post

श्री सुब्बाको नेतृत्वमा कोशी प्रदेशका जसपा युवाहरु माओवादीमा प्रबेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

by हंगामा खबर
२०८२ फाल्गुन २ गते २०:०३ बजे प्रकाशित
0

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

by हंगामा खबर
२०८२ माघ २८ गते १९:३८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist