Friday, March 6, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

स्थापना भएको ५ वर्षपछी इटहरीमा रहेको फिल्म कलेज ‘पिफ्ट’ बन्द

पाच बर्ष अघी कोशी प्रदेशको इटहरीमा स्थापना भएको पूर्वाञ्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजन (पिफ्ट) सधैंको लागी बन्द भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ भदौ १३ गते १५:४३ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
स्थापना भएको ५ वर्षपछी इटहरीमा रहेको फिल्म कलेज ‘पिफ्ट’ बन्द
91
SHARES
Share on FacebookShare on Twitter

पाच बर्ष अघी कोशी प्रदेशको इटहरीमा स्थापना भएको पूर्वाञ्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजन (पिफ्ट) सधैंको लागी बन्द भएको छ । पिफ्टका सिइओ रोनिश राउतले फिफ्टको आधिकारिक सामाजिक संजाल फेसबुकमा पोस्ट गर्दै पिफ्ट सधैंका लागी बन्द भएको घोषणा गरेका हुन । फेसबुकमा उनले “देशमा जारी आर्थिक चुनौतीका कारण पूर्वाञ्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजन (पिफ्ट) सदाका लागि बन्द भएको घोषणा गर्न पाउँदा हामी दुःखी छौं। हाम्रो उत्कृष्ट प्रयासको बावजुद, जिम्मेवारी पदमा रहेकाहरूबाट कलाको लागि सहयोग र दृष्टिको अभावले हामीलाई जारी राख्न असम्भव बनाएको कारण बन्द गर्नु परेको उल्लेख गरेका छन । उनले २०० भन्दा बढी विद्यार्थीहरूले पिफ्ट बाट विभिन्न अल्पकालीन र दीर्घकालीन पाठ्यक्रमहरूमा स्नातक गरेको उल्लेख गर्दै, कलेजको यात्रामा सहभागी हुनुहुने सबैलाई हृदयदेखि कृतज्ञता व्यक्त गरेका छन ।

५ बर्ष सम्म इटहरी नगरलाई फिल्म नगरी बनाउने कोशीस गर्दागर्दै पनि सम्बन्धित निकायले चासो नदिदा, नेपाली चलचित्र क्षेत्रको लागी केही योगदान पुगोस र चलचित्रकर्मीहरुको उत्पादन गर्न सकु भनेरै काठमाण्डौ बाट इटहरी आएर ५ बर्षसम्म आफुले कोशीस गरेको तर सफल हुन नसक्दा फेरी पनि चलचित्र क्षेत्रमा कुनै न कुनै माध्यमद्वारा जोडीने हाल बैदेशिक रोजगारीको शिलशिलामा बेलायतमा रहेका संचालक राउतले जानकारी दिए । पछील्लो समय पिफ्टले धेरै कलाकारहरु र प्राविधिकहरु उत्पादन गरेको छ । हाल उनिहरु चलचित्र क्षेत्रमा नै लागिपरेका छन । राउतले एकेडेमीलाई चलायमान र प्रभावकारी बनाउन अहिलेकी चर्चित निर्देशक कलाकार दिपा श्री निरौलालाई अध्यक्ष पदमा राखेका थिए । पछील्लो समय चलचित्र प्रचार प्रसारको लागी पुर्वमा आउने चलचित्रकर्मीहरुको भेटघाट गर्ने ठाउँ र आफ्नो चलचित्रको बारेमा जानकारी दिने प्रेस मीट, गर्ने हब बन्दै गरेको पिफ्टले नेपाली चलचित्रको प्रचार प्रसार, अडिशन लिने , कलाकार उत्पादन गर्ने जस्ता कार्यहरुमा निकै सहयोग गर्दै आएको थियो ।

ADVERTISEMENT

 

Previous Post

चलचित्र ‘एक्लो’ मा अभिनय गर्न बेलायती कलाकार जेमी बेकन नेपालमा

Next Post

स्कुलबाट फर्किदै गरेका बालकलाई धरानको ड्रेनमा आएको बाढीले बगाएर मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १८:२७ बजे प्रकाशित
0

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १०:३५ बजे प्रकाशित
0

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

by हंगामा खबर
२०८२ फाल्गुन ८ गते १७:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist