Friday, March 6, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

अवार्ड बिजेता छोटो चलचित्र ‘द रेड मुन’ युट्युबमा रिलिज

स्पेनी बेबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सर्वोत्कृष्ट राष्ट्रिय फोटो ग्राफर निर्देशक अवार्ड जितेको ‘द रेडमुन’

हंगामा खबर by हंगामा खबर
२०८१ साउन १३ गते १७:२० बजे प्रकाशित
in FEATURE, चलचित्र
0
अवार्ड बिजेता छोटो चलचित्र  ‘द रेड मुन’ युट्युबमा रिलिज
62
SHARES
Share on FacebookShare on Twitter

स्पेनी बेबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सर्वोत्कृष्ट राष्ट्रिय फोटो ग्राफर निर्देशक अवार्ड जितेको र कोशी प्रदेश सरकारले आयोजना गरेको चलचित्र महोत्सवमा बिशेष प्रदर्शन गरेर्‍ दर्शकहरुको मन जितेको छोटो चलचित्र ‘द रेड मुन’ युट्युब च्यानलमा रिलिज भएको छ । ‘द रेडमुन’ ओएसआर डिजिटलको अफिसियल युट्युव च्यालन ओएसआर मुभिजमा रिलिज गरिएको छ । थियटर साहारा को प्रस्तुती रहेको सर्ट मुवी ‘द रेड मुन’ को अन्तिम प्रदर्शन गत असार १५ गते धरानमा गरिएको थियो । थियटर साहारा धरानको प्रस्तुती रहेको फिल्म लाई कलाकार नबिन मेनेयाङ्बो सुब्बाको निर्माण र रविन श्रेष्ठको निर्देशन रहेकोछ । फिल्म मा वरिष्ठ कलाकार प्रेम सुब्बा , विजय सुब्बा बिशाल श्रेष्ठ , हिमाल दाहाल ,एकराज सुब्बा , तुलसा थापा,कैलाश कार्की , मिहाङ राइ , सानुराज थेगिम ,कमल अधीकारी सुमिना खडगी र बाल कलाकार आरोही श्रेष्ठको अभिनय रहेकोछ ।

समसामयिक बिषय बस्तु , स्थानिय माटो सुहाउदो कथा बस्तु र बलियो प्रस्तुती फिल्म का सवल पक्ष हुन । २० मिनेटको चलचित्रलाई १० वर्षे शसस्त्र माओवादी द्धन्दको कथालाई निर्देशक श्रेष्ठले गज्जवले प्रस्तुत गरेकाछन ।यसै गरी चलचित्रको अर्को सवल पक्ष चर्चित छायाकार लुजा सिङ ले खिचेको फिल्मलाई सिङ को छायांकन् शैलिको कारण अवार्डनै जित्न सफल भएको थियो । चर्चित छायाकार लुजा सिङ ले खिचेको फिल्मलाई सिङ को छायांकन् शैलीको कारण फोटोग्राफि अवार्ड जितेकाहुन । फिल्म को सम्पादन तथा रङ संयोजन मित्र डि गुरुङ्को रहेकोछ ।

ADVERTISEMENT
Previous Post

चलचित्र ‘नमेटिने घाउ’ मा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल पनी

Next Post

वीपी प्रतिष्ठान अगाडी डस्टबिनमा भेटिएको शिशुको अभिभावक भेटिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १८:२७ बजे प्रकाशित
0

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १०:३५ बजे प्रकाशित
0

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

by हंगामा खबर
२०८२ फाल्गुन ८ गते १७:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist