Monday, November 10, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘घर ज्वाँई’ को ट्रेलरमा रिलिज, मगर समुदायको परम्परा र संस्कृतिलाई देखाउने प्रयास

पुर्वी रुकुमको तकसेरा लगायत रमणिय स्थानमा छायांकन गरिएको मगर समुदायको परम्परा र संस्कृतिलाई मुख्य बिषयबस्तु बनाएर निर्माण गरिएको ‘घर ज्वाँई’ को ट्रेलर रिलिज भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ असार १३ गते १८:३४ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘घर ज्वाँई’ को ट्रेलरमा रिलिज, मगर समुदायको परम्परा र संस्कृतिलाई देखाउने प्रयास
51
SHARES
Share on FacebookShare on Twitter

पुर्वी रुकुमको तकसेरा लगायत रमणिय स्थानमा छायांकन गरिएको मगर समुदायको परम्परा र संस्कृतिलाई मुख्य बिषयबस्तु बनाएर निर्माण गरिएको ‘घर ज्वाँई’ को ट्रेलर रिलिज भएको छ । पछील्लो समयको बहुप्रतिक्षित चलचित्र ‘घर ज्वाँई’ मा अत्यधिक रुचाइएको, चलचित्रमा सर्वाधिक सफल जोडी दयाहाङ राई र मिरुना मगरको जोडीलाई पुन एकपटक चलचित्र देखिएको छ । दया र मिरुनाको जोडीलाई रुकुमको तक्सेरा गाउको एक शिक्षक दया र एक्ली छोरी मिरुनालाई ट्रेलरमा देख्न सकिन्छ । लाहुरे भन्दा अरु गतिलो जागिर हुँदैन भन्ने सोच अझै पनि पश्चिममा पाउन सकिन्छ । यही कुरालाई ट्रेलरमा देखाइएको छ । शिक्षक हुँदा मनपरेको केटी मिरुना नपाउने स्थितीमा पुगेका दयालाई घर ज्वाँई बस्नु पर्ने बाधय्ता आइपर्छ, यिनै कथा वरीपरी घुमेको घर ज्वाँईमा निर्देशक अनिल बुढाले दया र मिरुनाको जोडीलाई गज्जबले प्रस्तुत गरेकाछन ।फिल्मको कथा निर्देशक अनिल आफैले लेखेका हुन् भने पटकथा र संवाद लेखनमा उनलाई विनोद खतिवडा र सुभाष कोइरालाले साथ दिएका छन्।

तर पछील्लो समय बिसुद्द जातीय संस्कार र परम्परा झल्काउने फिल्म निर्माण गर्ने भन्दै निकै निर्माता निर्देशक तम्सिएका छन । सुपरहिट चलचित्र जारीमा केही शब्द हरु सुन्दा अप्ठ्यारो लाग्ने प्रयोग भएपनी लिम्बु समुदायमा कहिलेकाही बोलिने थेगो भनेर दर्शकले पचाए । तर आज ट्रेलर रिलिज भएको ‘घर ज्वाँई’ मा कलाकारहरुले बोलेको हरेक संवादमा नेपाली समाजले नपचाउने शब्द जा* लाई हरेक संवादमा र अर्को सुन्नै नसकिने अश्लील शब्द मु* लाई कलाकार बुद्दी तामाङले बोलेका छन । युवा निर्माता जनक घर्ती मगरले निर्माण गरेको फिल्म ‘घर ज्वाँईमा दयाहाङ र मिरूनासहित बुद्धि तामाङ, पुष्कर गुरूङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगर लगायतले फिल्ममा अभिनय गरेका छन्। जि.एम मुभिज प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा सुसन प्रजापतिको छायाङ्कन, हर्क साउद/मनोज थापाको गीत संगीत, रामजी लामिछाने कोरियोग्राफर हुन् । फिल्म यही असार २८ गतेबाट प्रदर्शनमा आउँदै छ ।https://

ADVERTISEMENT
Previous Post

स्व. भक्तराज आचार्यको बायोपिक ‘आचार्य’ बिर्तामोडमा बिशेष प्रदर्शन

Next Post

दसैंमा प्रदर्शन गर्ने तय भएको ‘१२ गाउँ’को फर्स्टलुक पोस्टर सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

by हंगामा खबर
२०८२ कार्तिक १२ गते १६:०७ बजे प्रकाशित
0

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

by हंगामा खबर
२०८२ कार्तिक १० गते १७:३४ बजे प्रकाशित
0

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

by हंगामा खबर
२०८२ अशोज ३१ गते १०:०० बजे प्रकाशित
0

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

by हंगामा खबर
२०८२ अशोज ३१ गते ०९:१३ बजे प्रकाशित
0

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

by हंगामा खबर
२०८२ अशोज २८ गते १७:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist