Monday, June 23, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

फिल्म फेस्टिवलको प्रदर्शन पछी ,खोक्पा र बाध्यता’ का टिमलाई प्रमाणपत्र बितरण

पछील्लो समय लिम्बु संस्कार र संस्कृतिलाई संरक्षण गर्न पूर्वमा रहेका लिम्बु चलचित्रकर्मीहरुले छोटा लिम्बु चलचित्रहरु निर्माण मा तिव्रता दिन थालेका छन ।

हंगामा खबर by हंगामा खबर
२०८१ असार ८ गते १६:३४ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
फिल्म फेस्टिवलको प्रदर्शन पछी ,खोक्पा र बाध्यता’ का टिमलाई प्रमाणपत्र बितरण
58
SHARES
Share on FacebookShare on Twitter

पछील्लो समय लिम्बु संस्कार र संस्कृतिलाई संरक्षण गर्न पूर्वमा रहेका लिम्बु चलचित्रकर्मीहरुले छोटा लिम्बु चलचित्रहरु निर्माण मा तिव्रता दिन थालेका छन । लिम्बु जातिको रहनसहन संस्कृतिलाई देखाउन , लिम्बुहरुको बिभिन्न संस्कारहरु बिहे, मृत्‍यु बिभिन्न बिधीहरुलाई आधार मानेर सर्ट मुभी निर्माण भैरहेका छन । यसैक्रममा लिम्बुहरुको बिहेको संस्कार सँग जोडीएको सर्ट मुभी खोक्पा पनि निर्माण गरेर पहिलो शो , केही समय अघी कोशी प्रधेश सरकारले आयोजना गरेको ‘चलचित्र महोत्सव’ मा प्रदर्शन गरेर दर्शकहरुको माया पाइसकेको छ । लिम्बू जातिमा छोरी चेली विवाह गरेर गएपछि रीतिरिवाज अनुसार कोसेली बुझ्नु लाई खोक्पा भनिन्छ ।


लिम्बुहरुको बिहेमा केटा तर्फबाट बुझाईने रित अन्तर्गत सुगुरको सिङै शरीर सहित बुझाईने प्रचलनमा आधारित रहेर निर्माण गरिएको खोक्पाले दर्शकहरुको राम्रो प्रतिकृया पाएपछी निर्माण टिमले शुक्रबार वनभोज कार्यक्रमको आयोजना गरी सम्पूर्ण कलाकारहरु र प्राविधिकहरुलाई प्रमाण पत्र प्रदान गरेको छ । मिना हुक्पा चोङ्बाङले निर्माण गरेको ‘खोक्पा’ मा प्रकाश लिम्बु को लेखन तथा निर्देशन रहेको छ । प्रेम सुब्बा, नबिन मेन्यङ्बो, मिना हुक्पा चोङ्वाङ (यक्सो) बादल चेम्जोङ, नुमा नेयोङ लिम्बु, तिरज लिम्बु, जोसेफ लिम्बु , यम सुब्बा, हिमाल लेचर्बो, तिर्थ मदेम्बा, नबिन पराजुली, समृद्धि लिम्बु, उर्मिला तामङ मकर बहादुर नेयोङको अभिनय रहेको ‘खोक्पा’ को छायांकन, सम्पादन, कलर ,ड्रोन सम्पूर्ण काम आदम लिम्बुले गरेका छन । नुमा नेयोङ र भूमिका नाल्बो फिल्मका सह – निर्माता हुन भने सम्पूर्ण व्यवस्थापनाको जिम्मा सानुराजा थेगिम र राजीव दाहालले सम्हालेका छन ।


यसैगरी तिरज लिम्बु को निर्माण र प्रकाश लिम्बु कै लेखन निर्देशन् अनी मुख्य अभिनय रहेको अर्को सर्ट मुभी ‘बाध्यता’ पनि चलचित्र महोत्सवमा स्पेशल शो गरिएको थियो । दर्शकहरुको धेरै माया पाएपछी कलाकारहरु र निर्माण टिमलाई धन्यवाद दिन सम्पूर्ण टिमलाई प्रमाण पत्र प्रदान गरियो । अनेक आबश्यकता हुँदाहुँदै पनि आर्थिक अभावले गाजिएको एक सुन्दर परिवारको बाध्यतालाई मुल बिषय बनाएर निर्माण गरिएको ‘बाध्यता’ स्थानिय समाजको वास्तविक कथा हो । बाध्यतामा सारादा शाक्य, प्रकाश लिम्बु रोजनी लिम्बु रेन्सा लिम्बु तिरज लिम्बु कंचन लिम्बु, अदम लिम्बु, लक्ष्मण खनाल , बिनोद रसाइली , सुबाश राई र ईन्द्र लिम्बुको अभिनय रहेको छ ।

प्रमाण पत्र बितरण कार्यक्रममा प्रमुख अतिथी याक्थुङ चलचित्रकर्मी संघका केन्द्रिय अध्यक्ष नविन मेन्याङ्बो थिए । उनले चलचित्रको प्रकार बारे स्पस्ट पार्दै, स्थानिय स्तरमा निर्माण भएका लिम्बु चलचित्रहरु सर्ट मुभीहरुले राष्ट्रिय स्तरमा अन्य व्यवसायिक चलचित्रहरु सँग प्रतिस्पर्धा नभएर आफ्नो संस्कार र संस्कृतिलाई संरक्षण गर्न प्रचार गर्न निर्माण भएकाले पनि स्पेशल शो र च्यारिटी गर्न वाध्य भएको बताए । हामीले चलचित्र निर्माण गर्दा धेरै बिषय बस्तु समाज, जीवन र जगतको हिसाब बाट,समुदायको हिसाबबाट फिल्म निर्माण गरेको हुनाले अन्य व्यवसायिक चलचित्रहरु भन्दा फरक र अर्थपूर्ण छ, मेन्याङ्बोले भने । हाम्रो चलचित्रको बजारको स्रोत र दर्शकहरु स्थानिय भएकाले निर्माण गरेको चलचित्रहरु प्रदर्शनमा समस्याहरु भएपनी स्थानियहरुको सहयोगमा च्यारिटी र बिशेष शो गरेर बस्न वाध्य भएको सुनाए । साथै अब स्थानिय स्तरमा मात्र नभएर राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा पनि बजार खोज्ने र बजारमा बिक्ने खालका चलचित्र हरु निर्माण गर्न पनि मेन्याङ्बोले सुझाए ।

 

 

Previous Post

चलचित्रको कथा सार बुझाउने गीत ‘लैजा दैव फिर्ता’ रिलिज

Next Post

पुरुष र महिला मोडल खोज्ने ‘फेस अफ नेपाल’को कोशी प्रदेश अडिशन इटहरीमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘यो मन त मेरो नेपाली’ को प्रचार प्रसार गर्न अमेरिकाबाट   नेपाल आइन नायिका

‘यो मन त मेरो नेपाली’ को प्रचार प्रसार गर्न अमेरिकाबाट नेपाल आइन नायिका

by हंगामा खबर
२०८२ असार ७ गते २२:४२ बजे प्रकाशित
0

‘एस.ई.ई. स्पिकर” पब्लिक चोइस अवार्ड प्रतियोगिता बुढासुब्बा मन्दिरमा

‘एस.ई.ई. स्पिकर” पब्लिक चोइस अवार्ड प्रतियोगिता बुढासुब्बा मन्दिरमा

by हंगामा खबर
२०८२ असार ७ गते २२:०९ बजे प्रकाशित
0

हिट चलचित्र प्रेमगीतका निर्देशक र नायकको सहकार्य, अब दर्शकहरुले लवस्टोरी चलचित्र हेर्न पाउने

हिट चलचित्र प्रेमगीतका निर्देशक र नायकको सहकार्य, अब दर्शकहरुले लवस्टोरी चलचित्र हेर्न पाउने

by हंगामा खबर
२०८२ असार ४ गते १८:१२ बजे प्रकाशित
0

चलचित्र “यो मन त मेरो नेपाली हो ” को अमेरिकामा विशेष प्रदर्शन, दर्शकहरुद्धारा खुलेरै प्रसंसा

चलचित्र “यो मन त मेरो नेपाली हो ” को अमेरिकामा विशेष प्रदर्शन, दर्शकहरुद्धारा खुलेरै प्रसंसा

by हंगामा खबर
२०८२ असार ४ गते ०९:५७ बजे प्रकाशित
0

पाँचौं संस्करणको ‘मिस एसईई इटहरी-२०८२’ को उपाधी श्रेयसी भट्टराईलाई

पाँचौं संस्करणको ‘मिस एसईई इटहरी-२०८२’ को उपाधी श्रेयसी भट्टराईलाई

by हंगामा खबर
२०८२ असार १ गते २२:४३ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
error: Content is protected !!

Add New Playlist