Thursday, January 15, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘गाउ आएको बाटो’ का सम्पूर्ण टिम पुर्व आउने, मंगलबार धरानमा

हाल प्रदर्शरत चलचित्र गाउ आएको बाटोको सम्पूर्ण टिम अब पुर्वका दर्शकहरुलाई भेटन पुर्व आउने भएका छन ।

हंगामा खबर by हंगामा खबर
२०८१ जेष्ठ २७ गते १०:१८ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘गाउ आएको बाटो’ का सम्पूर्ण टिम पुर्व आउने, मंगलबार धरानमा
66
SHARES
Share on FacebookShare on Twitter

हाल प्रदर्शरत चलचित्र गाउ आएको बाटोको सम्पूर्ण टिम अब पुर्वका दर्शकहरुलाई भेटन पुर्व आउने भएका छन । निर्माण टिमका अनुसार टिम मंगलबार साझ ५ बजे धरान स्थित फ्रेण्ड्स सिनेमाज मा आउने छन भने अन्य दिन हरुमा पुर्वका इटहरी दमक बिर्तामोड र बिराटनगरका दर्शकहरु संग साक्षात्कर गर्ने छन । मंगलवार ५:३० को शो मा बिशेष कार्यक्रम नै आयोजना गरिएको छ । सो कार्यक्रममा सहभागीता जनाउन फिल्मका सम्पूर्ण कलाकारहरु र निर्माण टिमनै उपस्थित रहने स्थानिय संयोजक मिना सिङ्गकले जानकारी दिएकिछिन । उनका अनुसार फिल्मका लेखक महेश राई , निर्देशक नविन सुब्बा , कलाकार दयाहाङ राई, पशुपती राई , प्रसन्न राई , कार्यकारी निर्माता मनिराम पोखरेल लगायत टिम आउनेछन ।
भोजपुर तथा धरानमा छायांकन भएको चलचित्र गाउ आएको बाटोले धरानको फ्रेण्ड्स सिनेमाज मा रेकर्ड ब्रेक शो पाएको छ । सिनेमाले जम्मा दैनिक ७ शो पाएको छ । ति सबै शो हरु हाउसफुल छन । गाउ गाउमा बाटो पुगे सङै स्थानिय भित्रिएका आधुनिक औजार र दैनिक उपभोग्य सामग्रीहरुले स्थानिय हस्तकला र परम्परागत चित्रा , चोया दाम्लो नाम्लो लोप भए संगै दैनिक आम्दानीमा आएको नकरात्मक असर यिनै परम्परागत सिपले गुजारा चलाएका माइला अर्थात दयाहाङको जीवनमा आएको परिवर्तन अनी आफ्नो छोराको खुशीको लागी जे पनि गर्न तयार मरिहत्ते गर्ने एक संघर्षशील बुवा को कथा गाउ आएको बाटोले पेस गरेकोछ ।पुर्वी पहाडी जिल्ला भोजपुर खुकुरी संगै धेरै सुन्तला फल्ने जिल्ला भनेर पनि चिनिन्छ ।

यहाँका मानिसहरुको जीवन यापन सुन्तला बिक्री संगै यहाँका स्थानिय हस्तकला उत्पादन बासको चोया बाट बनेको डोको, नाङ्लो , चोया फिपी बुनेर चतरा हुँदै धरान बजार सम्म आएर बिक्री गर्छन् । यस्तै दैनिकीमा गुजारा चलाइरहेका स्थानियहरु, गाउ गाउमा बाटो पुगेर यातायात भित्रिएपछी फेरिएको जीवन शैलीको कथा पेस गर्ने ‘गाउ आएको बाटो’ को यती बेला देशभरका सिनेमा हलहरुमा हाउसफुलका साथ प्रदर्शन भैरहेको छ । आदिवासी राई समुदायको सामाजिक पृष्ठभूमिमा बनेको चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन्न राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बा लगायतका कलाकारहरुको अभिनय रहेको छ । महेश राई र निर्देशक सुब्बाले संयुक्त रुपमा फिल्मको पटकथा लेखेका हुन् भने अन्तर्राष्ट्रिय सिनेमेटोग्राफर जोस हेरुमले छायांकन गरेका छन ।

ADVERTISEMENT
Previous Post

प्रतिक्षित चलचित्र ‘सतिदेवी’को टिजर रिलिज, मलिकाको उत्कृष्ट अभिनय

Next Post

चेपाङको जीवनीमा वृतचित्र ‘पचेडा’ को ट्रेलर सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

by हंगामा खबर
२०८२ पुस २५ गते २२:२६ बजे प्रकाशित
0

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

by हंगामा खबर
२०८२ पुस २३ गते १७:३९ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist