Sunday, December 14, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

केवल तमाङको ‘मायाका रङ्गहरु’ बाट डेव्यु गर्दै कमेडियन पदम

केवल तामाङले निर्देशन् गर्ने चलचित्र 'माया का रङ्गहरु' बाट सिक्किमका चर्चित कमेडियन कलाकार पदम तमाङले ठुलो पर्दामा डेव्यु गर्ने भएका छन ।

हंगामा खबर by हंगामा खबर
२०८१ जेष्ठ २३ गते १७:०८ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
केवल तमाङको ‘मायाका रङ्गहरु’ बाट  डेव्यु गर्दै कमेडियन पदम
45
SHARES
Share on FacebookShare on Twitter

चलचित्रकर्मी संघ कोशी प्रदेशका अध्यक्ष तथा निर्माता केवल तामाङले निर्देशन् गर्ने चलचित्र ‘माया का रङ्गहरु’ बाट सिक्किमका चर्चित कमेडियन कलाकार पदम तमाङले ठुलो पर्दामा डेव्यु गर्ने भएका छन । सामाजिक सन्जाल फेसवुक र युट्युवमा गरिमा इन्टरटेन्मेन्टले बिभिन्न स्थानिय बिषय बस्तु समसामयिक बिषय बस्तुलाई कमेडी मार्फत गज्ज्ब व्यङ गर्दै आएका पदम मायाका रङ्गहरुमा आधिकारिक अनुबन्ध भएका छन । माया का रङ्गहरुमा पल शाह, सुनिल थापा र बुद्धि तामाङ अनुबन्ध भैसकेका छन । प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको मायाका रङहरुका प्रस्तुतकर्ता पुनम तामाङ् हुन भने निर्माता आरबी थाङदेन हुन् ।

चलचित्रको छायांकन काठमाडौं र इलामसँगै भारतको दार्जिलिङमा गरिने योजना रहेको निर्माण टिमले जनाएको छ । मुख्य कलाकार पल शाह अनुबन्ध भैसके पनि नायिका भने अनुबन्ध गरिएको छैन । मुख्य नायिकाको खोजी भइरहेको निर्माण टिमको भनाइ छ । द्र भुजेल र राम मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको छायांकन, शेखर ज्ञवालीको कथा, ताराप्रकाश लिम्बू, उर्गेन दोङ, मेचु धिमाल र दीपक शर्माको संगीत, सुस्मा सोनम, रामजी लामिछाने र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ ।

ADVERTISEMENT
Previous Post

याक्थुङ चलचित्रकर्मी संघको झापा अध्यक्षमा चन्द्र फोम्बो

Next Post

गाउँ आएको बाटो को प्रिमियरमा नेता, साहित्यकारदेखि सिनेमाकर्मी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

प्रदिप खडकाको ‘एक्लो’ को ट्रेलर रिलिज, खतरनाक भाइरसको कथा प्रस्तुत

प्रदिप खडकाको ‘एक्लो’ को ट्रेलर रिलिज, खतरनाक भाइरसको कथा प्रस्तुत

by हंगामा खबर
२०८२ मंसिर २६ गते १५:५० बजे प्रकाशित
0

‘गोबर गणेश’को फर्स्टलुकमा बर्षाले चलाएको फोहोर बोक्ने रिक्सामा बल्छी धुर्बे

‘गोबर गणेश’को फर्स्टलुकमा बर्षाले चलाएको फोहोर बोक्ने रिक्सामा बल्छी धुर्बे

by हंगामा खबर
२०८२ मंसिर २४ गते १७:०७ बजे प्रकाशित
0

रामकृष्ण ढकालको चलचित्र ‘मालती मङ्गले’को गीत ‘ढुङ्गा माथि लेउ’ छायाङ्कनमा व्यस्त विजय र वर्षा

रामकृष्ण ढकालको चलचित्र ‘मालती मङ्गले’को गीत ‘ढुङ्गा माथि लेउ’ छायाङ्कनमा व्यस्त विजय र वर्षा

by हंगामा खबर
२०८२ मंसिर २४ गते १५:४५ बजे प्रकाशित
0

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist