Tuesday, January 13, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

मण्डला प्रोडक्सनले निर्माण गर्ने ‘सुस्तरी सुस्तरी’ को लागी कलाकारको खोजी

नेपाली कथानक चलचित्र 'सुस्तरी सुस्तरी' को लागी मुख्यकलाकार सहितका कलाकारहरुको लागी आह्वान गरिएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ जेष्ठ २३ गते १६:१६ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
मण्डला प्रोडक्सनले निर्माण गर्ने ‘सुस्तरी सुस्तरी’ को लागी कलाकारको खोजी
50
SHARES
Share on FacebookShare on Twitter

मण्डला प्रोडक्सन हाउस काठमाण्डौ र धरानका चलचित्रकर्मीहरुले संयुक्त्त रुपमा निर्माण गर्न लागेको नेपाली कथानक चलचित्र ‘सुस्तरी सुस्तरी’ को लागी मुख्यकलाकार सहितका कलाकारहरुको लागी आह्वान गरिएको छ । ठुलो पर्दाको चलचित्र ‘पार्सल’ र स्पेनी बेबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा BEST NATIONAL DIRECTER OF PHOTOGRAPHY अवार्ड जितेको द रेड मुनका निर्देशक रविन श्रेष्ठले निर्देशन गर्न लागेको ‘सुस्तरी सुस्तरी’ लाई बाबुराम निरौलाले लेखेका छन भने रङ्गकर्मी सुरेन्द्र भुजेलले निर्माण गर्दै छन भने कार्यकारी निर्मात्रीको रुपमा अनुजा अधिकारी हुने निर्माण टिमले जनाएको छ । चलचित्रको मुख्य अभिनेताका लागि २५ देखि ३० वर्ष उमेर समूह अभिनेत्रीका लागि १९ देखि २५ वर्ष उमेर समूह तोकिएको निर्देशक श्रेष्ठले जानकारी दिए । उनका अनुसार आर्यन तथा मङ्गोलियन अनुहार दुबैका लागि अवसर बन्ने छ । १९ देखि २५ वर्ष उमेर समूहका सहायक अभिनेता तथा अभिनेत्रीहरूको पनि माग गरिएको निर्देशक श्रेष्ठले जानकारी दिए ।


निर्माणधिन चलचित्र सुस्तरी सुस्तरीमा अभिनय गर्न रुची भएकाले अडिशनमा भाग लिना सक्ने निर्माण टिमको भनाइ छ । अडिशन यही ज्येष्ठ २८ गते सोमवार बिहान ७ बजे धरान ७ शान्तीपथ स्थित वाइट हाउस इन्स्टिच्युट अफ होटल म्यानेजमेन्टको कार्यकक्षमा उपस्थित हुन पर्ने निर्माण युनिटले जनाएको छ । स्थानिय परिवेश रहन शहनलाई मुख्य बिषय बस्तु बनाएर प्रेम कहानीमा आधारित रहेर निर्माण गर्न लागेको चलचित्र सुस्तरी सुस्तरी को छायाङ्कन असारको पहिलो सातादेखी सुरु हुने निर्देशक श्रेष्ठले जानकारी दिए । फिल्मको लगानी ४० लाख माथी रहने निर्देशक श्रेष्ठको भनाइ छ । फिल्मको छायाङ्कन सुनसरीकै बिभिन्न भित्री गाउ अनी धरानमा हुनेछ भने पोस्ट प्रोडक्सनको सम्पूर्ण काम भने काठमाण्डौमै गर्ने निर्देशक श्रेष्ठले जानकारी दिए ।

ADVERTISEMENT
Previous Post

इटहरीकी कृन्जल पौडेलको लेखन निर्देशन रहेको चलचित्र गौथली चलचित्र महोत्सवमा

Next Post

याक्थुङ चलचित्रकर्मी संघको झापा अध्यक्षमा चन्द्र फोम्बो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

by हंगामा खबर
२०८२ पुस २५ गते २२:२६ बजे प्रकाशित
0

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

by हंगामा खबर
२०८२ पुस २३ गते १७:३९ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist