Friday, March 6, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

इटहरीकी कृन्जल पौडेलको लेखन निर्देशन रहेको चलचित्र गौथली चलचित्र महोत्सवमा

बाल लघु चलचित्र गौथली प्रदर्शनको लागी तयार भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ जेष्ठ २३ गते १४:३९ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
इटहरीकी कृन्जल पौडेलको लेखन निर्देशन रहेको चलचित्र गौथली चलचित्र महोत्सवमा
88
SHARES
Share on FacebookShare on Twitter

गत बैशाख ३ गतेबाट इटहरीमा सम्पन्न भएको ५ दिने मेरो कथा मेरो चलचित्र’ कार्यशालामा सहभागी भएकी इटहरीकी कृन्जल पौडेलले बाल चलचित्र गौथली निर्देशन गरेकी छिन । नेपाल चलचित्र बिकास बोर्डको आयोजनामा इटहरीमा ‘मेरो कथा मेरो चलचित्र’ बिषयक ५ दिने कार्यशाला सम्पन्न भएको थियो ।कार्यशालामा रङ्गकर्मी नवराज बुढाथोकी काठमाडौ ले निर्देशन र नाटक संग्रह, प्रतिक श्रेष्ठले सम्पादन,निर्देशन, कलाकार दिनेश कोइरालाले अभिनय, प्रकाश सुब्बाले प्राबिधिक पक्ष,बिकास बोर्डकी निर्मला चौलागाईं,कलाकार रितेश जङ्ग पौडेलले अभिनय र अरुण कुमार प्रधानले चलचित्र निर्माण सम्बन्धी सहजीकरण गरेका थिए ।

उक्त कार्यशालाकी बिधार्थी तथा कलाकार समाजसेवी रितेश जङ पौडेल कि छोरी कृन्जल पौडेलको लेखन तथा निर्देशन रहेको बाल लघु चलचित्र गौथली प्रदर्शनको लागी तयार भएको छ । उक्त लघु चलचित्र चलचित्र विकास बोर्डको आयोजनामा आगामी असार ७, ८ र ९ गते धनगढीमा गर्न लागेको राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने भएको छ ।कृन्जल पौडेलको लेखन तथा निर्देशन रहेको बाल लघु चलचित्र ‘गौँथली’ ले बाल श्रम कानुनी अपराध हो भन्ने विषय उठान गरेको छ । इटहरीमा निर्माण गरिएको बाल लघु चलचित्रमा रितेश जंग खत्री पौडेल,प्रमीला लम्साल,उदय सुब्बा, सुभद्रा प्याकुरेल, मनीषा बस्नेत साथै बाल कलाकार कृष्टिना पौडेल र निर्देशक समेत रहेकी कृन्जल पौडेलको भूमिका रहेको छ । चलचित्रको छायाङ्कन प्रकाश सुब्बाले गरेका हुन् । चलचित्रको सम्पादन भने हेमन तामाङले गरेका छन् ।

ADVERTISEMENT
Previous Post

चलचित्र महोत्सव २०८१ मा , दुई दर्जन चलचित्रकर्मीहरु सम्मानित

Next Post

मण्डला प्रोडक्सनले निर्माण गर्ने ‘सुस्तरी सुस्तरी’ को लागी कलाकारको खोजी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १८:२७ बजे प्रकाशित
0

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १०:३५ बजे प्रकाशित
0

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

by हंगामा खबर
२०८२ फाल्गुन ८ गते १७:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist