Friday, November 7, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

चलचित्र महोत्सवको दोस्रो अन्तिम दिन बिर्तामोड र बिराटनगरमा कार्यशाला

चलचित्र महोत्सव -२०८१ को दोस्रो अन्तिम दिनमा बिराटनगर र बिर्तामोडमा एकसाथ दुई कार्यशाला सुरु भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ जेष्ठ १० गते १८:२२ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
चलचित्र महोत्सवको दोस्रो अन्तिम दिन बिर्तामोड र बिराटनगरमा कार्यशाला
41
SHARES
Share on FacebookShare on Twitter

आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशले आयोजना गर्ने ‘कोशी चलचित्र महोत्सव -२०८१’ यही जेठ ६ गतेबाट सुरु भएर ११ गते सम्म चल्ने चलचित्र महोत्सव -२०८१ को दोस्रो अन्तिम दिनमा बिराटनगर र बिर्तामोडमा एकसाथ दुई कार्यशाला सुरु भएको छ । मन्त्रालयको संचार बिभागले आयोजना गर्ने चलचित्र महोत्सव मंत्रालयको स्वीकृत बार्षिक कार्यक्रम अनुसार सुरु भएको महोत्सवमा हरेक दिन बिभिन्न फरक फरक कार्यक्रम हरु हुँदै आएका छन ।

कार्यक्रमको तालिका अनुसार आज बिहीवार बिराटनगरमा दुई दिने अभिनय कार्यशाला सुरु भएको छ । जुन कार्यशालालाई चर्चित कलाकार भोलाराज सापकोटाले सहजीकरण गर्दैछन । कार्यशाला बिराटनगर स्थित होटल स्टर्न स्टार मा जेठ १० गते र ११ गते हुँदै छ । उक्त्त कार्यशालामा सहभागी हुन पैसा लाग्दैन । यसैगरी आजनै बिर्तामोडमा पनि अन्तर्कृया कार्यक्रम भएको छ । बिर्तामोडको होटल रुस्किममा आयोजित चलचित्र र पर्यटन कार्यक्रम बिषयक अन्तर्कृया कार्यक्रममा स्थानिय कलाकार पर्यटन ब्यबसायी र सम्बन्धित व्यक्तीहरुको उपस्थित रहेको थियो ।

ADVERTISEMENT


कोशी प्रदेशको कला, सँस्कृति तथा मनमोहक स्थलहरुको जानकारी गराउने उदस्यले ६ दिने चलचित्र महोत्सव भोली जेठ ११ गते समापन हुँदै छ । ‘विभिन्न जातजातीहरुको कथाहरुको उत्सव , कोशी चलचित्र महोत्सव’ भन्ने मुल नारा सहित जारी ६ दिने चलचित्र महोत्सव अन्र्तगत पाँचौ दिन अभिनयको कार्यशाला सुरु भएको हो । आयोजित महोत्सवमा ४ दर्जन बढी लघु , बृत्त, फिचर फिल्महरु पुर्वका विभिन्न हलहरुमा निशुल्क प्रदर्शन गरिएको छ । यस अघि चलचित्र महोत्सवमा चलचित्र प्रदर्शनीसँगै सिने पर्यटन क्षेत्र सम्बन्धी विविध अन्तक्रिया लगायतका कार्यक्रमहरु भएका छन् । यसैविच भोली जेठ ११ गते पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ र संगिता श्रेष्ठले नेपाली चलचित्रमा महिला अन्तक्रिया कार्यक्रम रहेको चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुणकुमार प्रधानले जानकारी दिनुभयो । भोली जेठ ११ गते शुक्रबार विराटनगरको सिटी प्यालेसमा एक भव्य समारोह विच समापन हुदैछ ।

Previous Post

छोराको खुशीको लागी मरिहत्ते गरेका बुवाको संघर्षको मिठो कथा ‘गाउ आएको बाटो’

Next Post

चपली हाइट निर्माताको’सानो संसार’ निर्माण घोषणा, मुख्य भूमिकामा सीतादेवी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

by हंगामा खबर
२०८२ कार्तिक १२ गते १६:०७ बजे प्रकाशित
0

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

by हंगामा खबर
२०८२ कार्तिक १० गते १७:३४ बजे प्रकाशित
0

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

by हंगामा खबर
२०८२ अशोज ३१ गते १०:०० बजे प्रकाशित
0

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

by हंगामा खबर
२०८२ अशोज ३१ गते ०९:१३ बजे प्रकाशित
0

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

by हंगामा खबर
२०८२ अशोज २८ गते १७:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist