Sunday, November 2, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

इकोम कलेज बिर्तामोडका बिधार्थीहरुलाई बिदाइ कार्यक्रममा दुईओटा फिल्म देखाइयो

कार्यक्रमको सेड्युएल अन्तर्गत 'मुवी टाइम' मा आफ्ना बिधार्थीहरुलाई मुवी देखाएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ जेष्ठ १ गते २१:३१ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
इकोम कलेज बिर्तामोडका बिधार्थीहरुलाई बिदाइ कार्यक्रममा दुईओटा फिल्म देखाइयो
60
SHARES
Share on FacebookShare on Twitter

कोशी प्रदेशकै चर्चित कलेज EECOHM कलेज बिर्तामोडले एक हप्ते अभिमुखिकरण (one week orientation) कार्यक्रमको सेड्युएल अन्तर्गत ‘मुवी टाइम’ मा आफ्ना बिधार्थीहरुलाई मुवी देखाएको छ । कलेजले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत सेड्युएलमा पनि मुवी टाइम भनेर समावेश गरेको छ । कलेजले कक्षा १२ को बोर्ड परिक्षा सके पछि बिदाइ स्वरुप राम्रो बिश्राम र मनोरज्जन लगायत अबिस्मरणिय क्षण बनोस भनेर हाल प्रदर्शनरत दुई चलचित्रहरु जुन बक्सअफिसमा सुपरहिट बनिरहेका चलचित्रहरु बोक्सी को घर र मनसरा देखाईएको कलेजका सह -संस्थापक निर्मल निरौलाले जानकारी दिए । यी दुई चलचित्रहरु बिर्तामोड स्थित वान स्टप मलमा रहेको QFX सिनेमा हलमा देखाइएको थियो । कक्षा १२ का बिधार्थीहरुको बिदाइ कार्यक्रम बेग्लै तरिकाको मनोरञ्जन दिने कार्यक्रम तयारगरी बिदाइ कार्यक्रमको उपहार स्वरुप सिनेमा देखाएको निरौलाले बताए ।

सिनेमाहल सम्म जानु भएको बिधार्थीहरुको लागी सबै भन्दा खराब कुरा सम्झिने स्कुल कलेजले पछील्लो समय सिनेमा हललाई एउटा बैकल्पिक ज्ञानको रुपमा लिने गरेको QFX सिनेमा का म्यानेजर केदार बस्नेत बताउछन । अहिलेको आधुनिक जमानामा बिर्तामोडका स्कुल कलेजहरुले पनि सिनेमाहल जानु कुनै खराब काममा जानु हैन बरु यो त समय सापेक्ष अतिरिक्त्त ज्ञानको भण्डार भनेर बुझ्न थालेको बस्नेतको दावी छ । बिर्तामोडमा मात्र हैन यो प्रकृया नेपालभरकै स्कुल कलेजले आफ्नो स्कुल कलेजको अतिरिक्त्त कृयाकलापमा समावेशगरी शिक्षक शिक्षिकाकै नेतृत्व र रेखादेखमा सिनेमाहल जाने बातावरण बनाउन बस्नेतको आग्रह छ । कलेजले यस अघी पनि कक्षा ११ का बिधार्थीहरुलाई स्वागत स्वरुप सिनेमा हलमा ल्याएर सिनेमा देखाएको थियो । कक्षा ११ का करिव २९६ जना बिधार्थीहरुलाई सिनेमा हलमा लगेर मुवी देखाइएको थियो । कलेजमा भर्खरै भर्ना भएका कक्षा ११ का बिधार्थीहरुको लागी १० वटा बिभिन्न फरक शिर्षकहरुमा एक हप्ते अभिमुखीकरण कार्यक्रम राखेर सिनेमा देखाएको थियो । छोराछोरीहरूले आफ्नो विद्यालयबाट सबै सैद्धान्तिक ज्ञान प्राप्त गर्छन् तर उनीहरूलाई स्वतन्त्र व्यक्ति बन्नका लागि अन्य जीवन पाठहरू पनि चाहिन्छ जुन EECOHM कलेजले प्रदान गर्दै आएको कलेजको दावी छ । अहिलेको युगमा किताबी ज्ञान संगै आफ्ना बच्चाहरूलाई भविष्यमा उपयोगी हुने सीपहरू सिकाउन आवश्यक रहेको कलेजको भनाइ छ ।

ADVERTISEMENT
Previous Post

प्रेमगीत -३ जस्तै, पिरियड-ड्रामा बनाउने तयारीमा सेन, अनमोल सँग घनिभुत छलफल

Next Post

कोशी चलचित्र महोत्सव यही जेठ ६ गतेदेखी ११ गतेसम्म हुने,४४ वटा चलचित्र प्रर्दशन गरिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

by हंगामा खबर
२०८२ कार्तिक १२ गते १६:०७ बजे प्रकाशित
0

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

by हंगामा खबर
२०८२ कार्तिक १० गते १७:३४ बजे प्रकाशित
0

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

by हंगामा खबर
२०८२ अशोज ३१ गते १०:०० बजे प्रकाशित
0

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

by हंगामा खबर
२०८२ अशोज ३१ गते ०९:१३ बजे प्रकाशित
0

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

by हंगामा खबर
२०८२ अशोज २८ गते १७:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist