Sunday, January 18, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘फर्की फर्की ‘ ट्रेलरको रेकर्ड, रिलिज भएको २४ घण्टामै मिलियन भ्युज

यही जेठ १० गतेबाट प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र 'फर्की फर्की' ले पहिलो चरणमै रेकर्ड ब्रेक गरेको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ बैशाख ८ गते ०७:३३ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘फर्की फर्की ‘ ट्रेलरको रेकर्ड, रिलिज भएको २४ घण्टामै मिलियन भ्युज
50
SHARES
Share on FacebookShare on Twitter

यही जेठ १० गतेबाट प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र ‘फर्की फर्की’ ले पहिलो चरणमै रेकर्ड ब्रेक गरेको छ । प्री- टिजर रिलिज बाट नै चर्चामा रहेको ‘फर्की फर्की’ को ट्रेलर रिलिज भएको २४ घण्टा नपुग्दै मिलियन भ्युज पाएको छ । सम्भवत यो नेपाली चलचित्र क्षेत्रमा यो नयाँ रेकर्ड हुन सक्छ । यहाँबाट प्रस्ट हुन्छ कि अनमोलको फिल्म कती प्रतिक्षित रहेछ भन्ने । मेगा स्टार अनमोल केसी अभिनिती ‘फर्की फर्की’ मा जसिता गुरुङ अनमोलको जोडी को रुपमा छिन । लगभग दुई बर्षको अन्तरालमा पुन पर्दामा देखिएका अनमोल दर्शकहरुको प्रतिक्षित  हुन । मेगा स्टार केसीले सिमित फिल्ममा काम गरिरहेका छन । उनको यो ‘फर्की फर्की’ पनि एक प्रतिक्षित प्रोजेक्ट हो । केही बर्षदेखी पेट मिची मिची हासेका दर्शकहरुले अब धेरै समय पछी लव स्टोरी फिल्म हेर्न पाउने भएका छन । यसका लागी जेठ १० गते कुर्नु पर्ने भएको छ ।

औपचारिक फिल्म निर्माण घोषणा अघीनै टिजर खिचेर दर्शकहरुको ध्यान खिचेको ‘फर्की फर्की’ को बिहीवार ट्रेलर रिलिज भएपछी दर्शकहरुको प्रतिक्षित फिल्म बनिसकेको छ । लवर व्वाय अनमोल हरेक नेपाली युवाहरुको ढुक ढुकी बनेकाछन । अभिनयमा कमजोरी भएको आरोप खेप्दै आएका अनमोलले यो फिल्ममा गज्जबको काम गरेको भान हुन्छ । फिल्ममा अनमोलको अपोजिटमा लिली बिली, लव स्टेशन जस्ता हिट फिल्म दिएकी जसिता गुरुङ छिन । टिपिकल लव स्टोरी फिल्ममा आकर्षण, रोमान्स अनी बियोग लाई निर्देशक तथा लेखक सुयोग गुरुङले गज्जबले प्रस्तुत गरेकाछन । ट्रेलरमा हेर्दा अनमोलले आफुलाई भगवान ठानेकाछन ।


छ माया छप्प्क्कै जस्ता सुपर हिट फिल्म निर्माण गरेका निर्माता रोहित अधिकारीले निर्माण गरिएको ‘फर्की फर्की’ दर्शकहरुको प्रतिक्षित फिल्म बनिसकेको छ । निर्माता रोहित अधिकारीले आफूहरुले गरेको मेहनतलाई दर्शकले स्वीकार्ने बताए । ओएरआर डिजिटलसँगको सहकार्यमा रोहित अधिकारी फिल्मको प्रस्तुति रहेको फिल्म जेठ १० गतेबाट रिलिज हुँदैछ । सुयोगकै कथा एवं पटकथा रहेको फिल्मको निर्माता ओमप्रकाश अग्रवाल हुन् । मनोज वली र रामु न्यौपाने सह¬–निर्माता, अरूण रिजाल एसोसियट निर्माता रहेको फिल्ममा मोती कार्की र अनिरूद्र गिरी कार्यकारी निर्माता छन् । नरेन्द्र मैनालीको डिओपी रहेको फिल्मको सम्पादक सुरेन्द्र पौडेल हुन् ।सुयोगकै कथा तथा पटकथा रहेको फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माता  छन्  ।

ADVERTISEMENT
Previous Post

प्रेस बिज्ञप्ती निकालेर ‘माहाजात्रा’ ले २६ करोड ६५ लाख कमाएको प्रमाण पेश

Next Post

प्रदर्शनको दोस्रो हप्तामा ‘डिग्री माइला’ ५ करोडमाथि ग्रस व्यापार गरेको दाबी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:३३ बजे प्रकाशित
0

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:१९ बजे प्रकाशित
0

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist