Thursday, March 5, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

म्याजिक सिनेमा झुम्काले ‘डिग्री माइला’ हेर्न आउनेलाई टिकटमा छुट दिने

चैत्र ३० गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र 'डिग्री माइला' र अन्य नेपाली चलचित्र हेर्न आउने दर्शकहरुको लागी बिशेष छुट दिने भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८० चैत्र २७ गते ०८:२५ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
म्याजिक सिनेमा झुम्काले ‘डिग्री माइला’ हेर्न आउनेलाई टिकटमा  छुट दिने
85
SHARES
Share on FacebookShare on Twitter

सुनसरीको झुम्कामा रहेको म्याजिक सिनेमा हलले यही चैत्र ३० गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘डिग्री माइला’ र अन्य नेपाली चलचित्र हेर्न आउने दर्शकहरुको लागी बिशेष छुट दिने भएको छ । सिनेमाको अफिसियल फेसबुकमा एक सुचना प्रकाशित गरी डिग्री माइला र अन्य नेपाली चलचित्रहरु हेर्न आउने दर्शकहरुको लागी हरेक टिकटमा रु ५० रुपैया छुट दिने हल संचालक पर्शुराम चौधरीले जानकरी दिए । यो छुट एक महिना सम्म चल्ने छ । सिनेमा हेर्ने हालको टिकट दर रु २०० रुपैया रहेको छ । नयाँ बर्षको अवसरमा प्रतिक्षित चलचित्र ‘डिग्री माइला’ हेर्न दर्शकहरु उल्लेख्य मात्रामा आउने विश्वाश गर्दै नेपाली चलचित्र हेर्ने दर्शकहरुलाई केही राहत मिलोस भन्ने हेतुले छुट दिएको चौधरीले बताए । यो अफर हिन्दी सिनेमा या अन्य सिनेमामा लागुहुनेछैन चौधरीले भने ।

थारुभाषा चलचित्रका सुपरस्टार परशुराम चौधरीले हल संचालन भएदेखि नै नेपाली चलचित्रलाई विशेष महत्व र स्थान दिएर प्रदर्शन गर्ने र गराउने गरेका छन । म्याजिक सिनेमा हलमा हिन्दी फिल्म लागेको हलमा दर्शक भरिभराउ हुने गरेको र नेपाली फिल्म लागेको हलमा केही असहजता भएपनी राम्रो नेपाली चलचित्र आउँदा दर्शकहरु आउने गरेको चौधरीले बताए । साथै चौधरीले यस बर्षदेखी गाइघाटमा पनि दुईओटा पर्दा भएको हल लिएका छन । उनले यो हललाई अब चाडैनै पुननिर्माण गरेर मलिटिप्लेक्स हल बनाउने बताए ।

ADVERTISEMENT

बर्ष २०८१ को प्रारम्भमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘डिग्री माइला’ यतिबेला प्रदर्शनको तयारीमा रहेको छ, दर्शकहरुको प्रतिक्षित फिल्म बनिसकेको छ । बासुरी फिल्मसले यो पटक पुर्वको एक गाउको कथालाई अझ भनु गाउको एक माइला जस्ले डीग्री पास गरेका छन उनैको कथालाई फिल्म ‘डीग्री माइला’मा उतारेको छ । दयाहाङ राई चलचित्रका मुख्य पात्र हुन । उनी डिग्री पास गरेर गाउ छिरेपछीको कथालाई फिल्ममा उतारिएको कुरा आज रिलिज भएको ट्रेलरले स्पस्ट पारेको छ । ओखलढुङगाकै एक +२ कलेज स्कुलमा अंग्रेजी बिषय पढाउने शिक्षकको अभाव हुँदा बिधार्थीहरु परिक्षा लेख्न बन्चित हुने अवस्थामा पुगेको बेला +२ क्याम्पस जोगाउन अंग्रेजी बिषय पढाउने शिक्षक खोजिरहेको बेला गाउमा दयाको इन्ट्री हुँदा आउन उतार चढावलाई फिल्मले गज्जबले प्र्स्तुत गर्ने अनुमान लगाउन सकिन्छ । ट्रेलरमा एक मात्र पात्रका रुपमा दयाहाङलाई प्रस्तुत गरिएको छ ।

Previous Post

फ्रेण्डस सिनेमाज’ धरान मंगलबारबाट खुल्ने,महाजात्रा लाई तीन शो

Next Post

बुकिङ खुले संगै ‘डिग्री माइला’ले वक्सअफिसमा बम्पर ओपनिङ गर्ने संकेत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १८:२७ बजे प्रकाशित
0

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १०:३५ बजे प्रकाशित
0

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

by हंगामा खबर
२०८२ फाल्गुन ८ गते १७:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist