Wednesday, January 14, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

जेठ १० गते बुद्ध जयन्तीको दिन ‘पुजार सार्की’ विश्वव्यापी रिलिज हुने

बर्ष ८१ को प्रतिक्षित चलचित्र ‘पुजार सार्की’ अर्को बर्ष अर्थात २०८१ को जेठ १० गते विश्वव्यापी रिलिज हुनेभएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८० चैत्र २३ गते १८:०० बजे प्रकाशित
in FEATURE, चलचित्र
0
जेठ १० गते बुद्ध जयन्तीको दिन ‘पुजार सार्की’ विश्वव्यापी रिलिज हुने
46
SHARES
Share on FacebookShare on Twitter

बर्ष ८१ को प्रतिक्षित चलचित्र ‘पुजार सार्की’ अर्को बर्ष अर्थात २०८१ को जेठ १० गते विश्वव्यापी रिलिज हुनेभएको छ । जेठ १० गते बिहीबार बुद्ध जयन्तीको दिन पारेर चलचित्र ‘पुजार सार्की’को रिलिज गरिने निर्माण टिमले जनाएको छ । चलचित्र नेपालसहित विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने निर्माण टिम जानकारी दियो । निर्माता र नेपाल तथा अन्तर्राष्ट्रिय वितरकको आपसी सल्लाह बमोजिमनै जेठ् १० गतेको तिमी तय गरिएको निर्माण टिमको भनाइ छ । मुख्य कलाकार प्रदीप खडकाको जन्मदिन पारेर पहिलो पोस्टर रिलिज गरिएको थियो भने दोस्रो पोस्टर पल शाहलाई प्रस्तुत गरिएको थियो । आज भने एकैसाथ दुई पोस्टरहरु सार्वजननिक गरिएको छ । सार्वजनिक भएको एक पोस्टरमा फिल्मका मुख्य कलाकार हरु आर्यन सिग्देल , पल शाह र प्रदिप खडका एक चौतारीमा बसेर मजा सँग गफिएका छन । बिचमा बसेर हाउभाउ सहित आफ्ना कुराहरु सुनाइरहेका पललाई आर्यन र प्रदीपले हास्दै बढो प्रफुल्लित मुद्रामा सुनिरहेका छन ।

ADVERTISEMENT

अर्को पोस्टरमा प्रदीपले परम्परागत बाजा दमाह बजाउदै गरेको देखिन्छन भने साइड साइडमा दुई नायक पल र आर्यन प्रफुल्लित मुद्रामा देखिन्छन । यो पोस्टरले फिम जातिय बिभेद बिषयमा निर्माण भएको अनुमान लगाउन सकिन्छ ।चर्चित फिल्म प्रकाश लेखक बिकास सुवेदीको लेखन, दिनेश राउतको निर्देशन र सुभाष भुषालले निर्माण गरेको ‘पुजार सार्की’ मा तिन चकलेटी हिरोहरु आर्यन सिग्देल, पल शाह र प्रदीप खडकालाई एउटै फ्रेममा देखिदैछन । यी तीन स्टारले पहिलोपटक एकसाथ काम गरेकाले पनि ‘पूजार सार्की’ निर्माण अगावैदेखि चर्चामा छ । सिनेमालाई आगामी वर्षको जेठ पहिलो साता प्रदर्शन गर्ने तयारी छ ।कास्की जिल्लाको कास्कीकोटमा छायांकन भइरहेको सिनेमामा अन्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुबास गजुरेल, विद्या कार्की, तारा शर्मा, प्रेम सुब्बा, शंकर आचार्य लगायतका कलाकारको पनि अभिनय छ ।

Previous Post

सन्तोष सेनको ड्रीम प्रोजेक्ट ‘बलिदान’ मा ऋचा शर्मा, समिरको जोडीको रूपमा देखिन सक्ने

Next Post

अरुण प्रधानको निर्देशनमा मेनुका र दिनेश बने राधा र कृष्ण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

by हंगामा खबर
२०८२ पुस २५ गते २२:२६ बजे प्रकाशित
0

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

by हंगामा खबर
२०८२ पुस २३ गते १७:३९ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist