Friday, November 7, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘खजुरे ब्रो’ को पहिलो गीत रिलिज, रेयर राई खजुरेकै गेट अपमा

धरानकै सेरोफेरोको कथालाई आधार मानेर निर्माण गर्न लागेको ‘खजुरे ब्रो’ को पहिलो गीत सार्वजनिक भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८० चैत्र १८ गते १८:१३ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘खजुरे ब्रो’ को पहिलो गीत रिलिज, रेयर राई खजुरेकै गेट अपमा
1.1k
SHARES
Share on FacebookShare on Twitter

धरानकै सेरोफेरोको कथालाई आधार मानेर निर्माण गर्न लागेको ‘खजुरे ब्रो’ को पहिलो गीत सार्वजनिक भएको छ । धरानका गल्लीमा सबैलाई मनोरन्जन दिदै हिंड्ने सबैले चिनेका व्यक्ती खजुरेको जीवन शैलीलाई टपक्क टिपेर निर्माण गरिएको खजुरे ब्रो को पहिलो गीतमा अनमोल गुरुङको संगीत रहेको छ । गीतमा खजुरे को भुमिकामा रेअर छन । उनलाई खजुरेकै गेट अपमा प्रस्तुत गरिएको छ । धरानमा गल्ली गल्लीमा भेटिने खजुरेले लगाउने गरेको धेरै ठाउँमा टालेको जिन्स पेण्ट सर्ट, कालो टि शर्ट एउटा रुद्राको माला, लामो लामो कपाल अनी होटलमा बसेर जाडको ड्रममै फलामको ठुलो पाइपले तोङ्बा खाने गरेको सबै गतिबिधी रेयरले गरेका छन ।

एउटा साधारण खाजा घरबाट सुरु भएको एक रोमान्टिक डान्सिङ गीतमा ४ जना साथीहरु माध्यपान गरेर नाचेको र सडक सडकमा हातमा रक्सी को बोतल , खजुरेले बासको तुङ्बा बोकेर नाचेको देखाइएको छ । भिडियो हेर्दा खजुरेलाई चिन्ने जो कोहीले एक पटक उनलाई सम्झने छन । धरानमा करिब ९० प्रतिशत छायांकन गरिएको ‘खजुरे ब्रो’ धरानकै कथा बस्तु भएकाले पनि खजुरे ब्रो क कथा हो भन्ने स्पस्ट गीतले पारेको छ । फिल्म बैशाख २८ गते देश्व्यापी प्रदर्शनमा आउँदैछ ।

ADVERTISEMENT


‘खजुरे ब्रो’ को लेखक तथा निर्देशक सुरज सुनुवार हुन । दिव्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुने सिनेमा कमेडी जनरामा आधारित रहने बताइएको छ । नबीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्ने सिनेमाका कार्यकारी निर्माता डायमण्ड उप्रेती हुन् ।शिशिर बिशंखेले छायांकन गएका छन । सिनेमाको छायांकन इटहरी, धरान, दार्जलिंग र काठमाडौंमा भएको छ । ‘ अहिलेको दर्शकहरुको चाहना अनुसार पूर्ण मनोरञ्जन दिने उदेश्यका साथ सिनेमा निर्माण गर्न लागेको कलाकार तथा निर्माता नबीन मानन्धरले बताए । सिनेमामा अनमोल गुरुङको संगीत रहनेछ । प्रकाश भुजेल प्रोडक्सन म्यानेजर तथा प्रदीप भण्डारी लाइन प्रोडुसर हुन ।

Previous Post

याक्थुङ चलचित्रकर्मी संघले आयोजना गरेको ७ दिने कार्यशाला सम्पन्न

Next Post

बद्री बहादुरको गीत ‘मेरो जिवनको’ मा रोमान्टीक देखिएका जय किशन र छुल्ठिम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

by हंगामा खबर
२०८२ कार्तिक १२ गते १६:०७ बजे प्रकाशित
0

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

by हंगामा खबर
२०८२ कार्तिक १० गते १७:३४ बजे प्रकाशित
0

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

by हंगामा खबर
२०८२ अशोज ३१ गते १०:०० बजे प्रकाशित
0

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

by हंगामा खबर
२०८२ अशोज ३१ गते ०९:१३ बजे प्रकाशित
0

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

by हंगामा खबर
२०८२ अशोज २८ गते १७:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist