Tuesday, December 2, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

रुम्जाटारका माइला जस्ले डिग्री पास गरे, फुर फुर यस्तो छ ट्रेलरमा

डिग्री पास गरेर गाउ छिरेपछीको कथालाई फिल्ममा उतारिएको कुरा आज रिलिज भएको ट्रेलरले स्पस्ट पारेको छ ।

हंगामा खबर by हंगामा खबर
२०८० चैत्र ९ गते २२:२२ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
रुम्जाटारका माइला जस्ले डिग्री पास गरे, फुर फुर यस्तो छ ट्रेलरमा
42
SHARES
Share on FacebookShare on Twitter

नेपाली समाजमा एउटा उखान छ, घुमिफीरी रुम्जाटार । रुम्जाटार कोशी प्रदेशको ओखलढुङ्गा जिल्लामा पर्छ । प्राय सुदुर पश्चिमको स्थानिय रहन सहनलाई टपक्क टिपेर फिल्म निर्माण गर्ने गरेको बासुरी फिल्मसले यो पटक पुर्वको एक गाउको कथालाई अझ भनु गाउको एक माइला जस्ले डीग्री पास गरेका छन उनैको कथालाई फिल्म ‘डीग्री माइला’मा उतारेको छ । दयाहाङ राई चलचित्रका मुख्य पात्र हुन । उनी डिग्री पास गरेर गाउ छिरेपछीको कथालाई फिल्ममा उतारिएको कुरा आज रिलिज भएको ट्रेलरले स्पस्ट पारेको छ । ओखलढुङगाकै एक +२ कलेज स्कुलमा अंग्रेजी बिषय पढाउने शिक्षकको अभाव हुँदा बिधार्थीहरु परिक्षा लेख्न बन्चित हुने अवस्थामा पुगेको बेला +२ क्याम्पस जोगाउन अंग्रेजी बिषय पढाउने शिक्षक खोजिरहेको बेला गाउमा दयाको इन्ट्री हुँदा आउन उतार चढावलाई फिल्मले गज्जबले प्र्स्तुत गर्ने अनुमान लगाउन सकिन्छ । ट्रेलरमा एक मात्र पात्रका रुपमा दयाहाङलाई प्रस्तुत गरिएको छ । तर दयाले गाउले हरुको अपेक्षा सपनालाई उपेक्षा गरेको ट्रेलरमा स्पस्ट देखाइएको छ ।

नेपाली चलचित्र निर्माण गर्ने चर्चित व्यानर बासुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिग्री माइला’ थर्ड क्लास’ रामबाबु गुरुङले निर्देशन गरेकाछन । २०७१ सालमा मण्डला थिएटर साथै धरानमा तीनपटकसम्म मञ्चन भएको अभिनेता दयाहाङ राईले निर्देशन गरेका नाटक ‘डिग्री माइला’ नाटकको आइडियामा केन्द्रित रहेर सिनेमा निर्माण भएको हो । गत असोज ५ गतेबाट ओखलढुङ्गास्थित रुम्जाटारबाट सुरु भएको छायांकन पहिलो र दोस्रो चरणको छायांकन मंसिरमा काठमाडौं र ओखलढुङ्गामा गरेर सम्पन्न गरेको थियो । शैक्षिक बेरोजगारीले युवाहरुमा ल्याएको निराशामा आधारित भएको नाटक पनि यही विषयमा केन्द्रित थियो । यही चैत्र ३० गते नयाँ वर्षलाई सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको छ । ‘डिग्री माइला’मा मुख्य कलाकारहरु दयाहाङ राई र आँचल शर्मा, विजय बराल, माओत्से गुरुङलगायतको अभिनय रहेको छ ।

ADVERTISEMENT
Previous Post

चलचित्र छायांकन स्टुडियो निर्माण गर्न चलचित्र बिकास बोर्डलाई जग्गा प्रदान

Next Post

शिक्षा निकेतन मावि धरानमा सिभिल इन्जिनियरिङ पढाई हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

by हंगामा खबर
२०८२ मंसिर ५ गते १४:२४ बजे प्रकाशित
0

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

by हंगामा खबर
२०८२ मंसिर ४ गते १३:४७ बजे प्रकाशित
0

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

by हंगामा खबर
२०८२ मंसिर २ गते १६:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist