Tuesday, May 20, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

खजुरे ब्रो – छायांकन,पोस्टर रिलिज, कलाकार सार्वजनिक रिलिज मिती घोषणा धरानमा

‘धरानकै सेरोफेरोको कथालाई आधार मानेर निर्माण गर्न लागेको ‘खजुरे ब्रो’ को महत्वपूर्ण सम्पूर्ण काम धरानमा गरिएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८० फाल्गुन १४ गते ०७:४५ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
खजुरे ब्रो – छायांकन,पोस्टर रिलिज, कलाकार सार्वजनिक रिलिज मिती घोषणा धरानमा
90
SHARES
Share on FacebookShare on Twitter

‘धरानकै सेरोफेरोको कथालाई आधार मानेर निर्माण गर्न लागेको ‘खजुरे ब्रो’ को महत्वपूर्ण सम्पूर्ण काम धरानमा गरिएको छ । धरानमा करिब ९० प्रतिशत छायांकन गरिएको ‘खजुरे ब्रो’को फर्स्ट लुक्स शनिबार धरान रन मा सार्वजनिक गरियो । फर्स्ट लुक्स संगै फिल्मका मुख्य कलाकारहरु र रिलिज मिती पनि सार्वजनिक गरिएको छ । धरानको मुख्य चौक भानुचोकमा हजारौ धरानेहरुको अगाडी पोस्टर सार्वजनिक गरिएको हो । धरानकै कथा बस्तु भएकाले धरानबासीको सम्मानका धरानै आएर पोष्टर तथा प्रदर्शन मिति सार्वजनिक गरिएको कलाकार तथा निर्माता नवीन मानन्धरले बताए । फिल्म अर्को बर्ष बैशाख २८ गते देश्व्यापी प्रदर्शनमा आउँदैछ ।


८ बर्ष अघि सिनेमा ‘षडङ्ग’को निर्देशन गरेका निर्देशक सुरज सुनुवारले ‘खजुरे ब्रो’ निर्देशन गर्ने भएकाछन । ‘खजुरे ब्रो’ को लेखक पनि निर्देशक सुनुवार नै हुन । दिव्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुने सिनेमा कमेडी जनरामा आधारित रहने बताइएको छ । नबीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्ने सिनेमाका कार्यकारी निर्माता डायमण्ड उप्रेती हुन् ।शिशिर बिशंखेले छायांकन गएका छन । सिनेमाको छायांकन इटहरी, धरान, दार्जलिंग र काठमाडौंमा भएको छ । ‘ अहिलेको दर्शकहरुको चाहना अनुसार पूर्ण मनोरञ्जन दिने उदेश्यका साथ सिनेमा निर्माण गर्न लागेको कलाकार तथा निर्माता नबीन मानन्धरले बताए । सिनेमामा अनमोल गुरुङको संगीत रहनेछ । प्रकाश भुजेल प्रोडक्सन म्यानेजर तथा प्रदीप भण्डारी लाइन प्रोडुसर हुन ।

Previous Post

नेपाल चलचित्र संघद्वारा कोशी प्रदेशमा चलचित्र विकास परिषद गठन गर्न माग

Next Post

धरान एक्स्पो आज चौथो दिन ,‘द इलिमेन्ट्स’ ब्याण्ड आउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

व्यस्त दिव्या,एक्सन नायकहरुसँग राम नाम सत्य मा अनुन्धित भईन

व्यस्त दिव्या,एक्सन नायकहरुसँग राम नाम सत्य मा अनुन्धित भईन

by हंगामा खबर
२०८२ जेष्ठ ७ गते १०:५३ बजे प्रकाशित
0

सहकारीबाट ठगिएका निर्दोष जनताको पिडा पस्किने चलचित्र ‘महाभोज’ को ट्रेलर रिलिज

सहकारीबाट ठगिएका निर्दोष जनताको पिडा पस्किने चलचित्र ‘महाभोज’ को ट्रेलर रिलिज

by हंगामा खबर
२०८२ जेष्ठ ५ गते १५:३५ बजे प्रकाशित
0

‘ऊनको स्वीटर’ फूलझैँ सिँगारिएको एकान्त घर र बिरामी याकको अमर कथा

‘ऊनको स्वीटर’ फूलझैँ सिँगारिएको एकान्त घर र बिरामी याकको अमर कथा

by हंगामा खबर
२०८२ जेष्ठ ५ गते १०:११ बजे प्रकाशित
0

ऊनको स्वीटर प्रदर्शनको दोस्रो हप्तामा प्रवेश, ५ करोड ७५ लाख कलेक्सन

ऊनको स्वीटर प्रदर्शनको दोस्रो हप्तामा प्रवेश, ५ करोड ७५ लाख कलेक्सन

by हंगामा खबर
२०८२ जेष्ठ ३ गते ०९:०७ बजे प्रकाशित
0

नेपाल तरुण दल सुनसरी क्षेत्र न. १ क्षेत्रीय अध्यक्ष अजय राई सर्वसम्मत निर्वाचित

नेपाल तरुण दल सुनसरी क्षेत्र न. १ क्षेत्रीय अध्यक्ष अजय राई सर्वसम्मत निर्वाचित

by हंगामा खबर
२०८२ जेष्ठ १ गते १२:०८ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
error: Content is protected !!

Add New Playlist