Sunday, January 18, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

नेपाल चलचित्र संघद्वारा कोशी प्रदेशमा चलचित्र विकास परिषद गठन गर्न माग

नेपाल चलचित्र संघले कोशी प्रदेश सरकारलाई ३ बुदे माग सहित ध्यानाकर्षण पत्र बुझाएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८० फाल्गुन १३ गते १७:५८ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
नेपाल चलचित्र संघद्वारा कोशी प्रदेशमा चलचित्र विकास परिषद गठन गर्न माग
102
SHARES
Share on FacebookShare on Twitter

सिनेमा हलवाला र बितरकहरुको छाता संगठन नेपाल चलचित्र संघले कोशी प्रदेश सरकारलाई ३ बुदे माग सहित ध्यानाकर्षण पत्र बुझाएको छ । संघका प्रथम उपाध्यक्ष कुबेर शर्माको नेतृत्वमा केद्रिय सदस्य तथा पाथिभरा सिनेमा हल दमकका संचालक चैतन्य बराल र कोशी प्रदेशका हलवाला हरु आज कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सम्शेर राईलाई भेटेर बिभिन्न ३ सुत्रीय माग राखेकाछन । तीन सुत्रीय मागमा पहिलो माग -सिनेमा हलहरुमा चलचित्र प्रदर्शन हुँदा लाग्ने गरेको मनोरन्जन कर भनेर लिइदै आएको ५ प्रतिशत कर मा सहुलियत गराउन माग, दोस्रो माग चलचित्र बिकास शुल्क खारेजी र तेस्रो चलचित्र विकास परिषद गठन गर्न माग गरिएको केन्द्रिय सदस्य चैतन्य बरालले जानकारी दिए ।

कोशी प्रदेशमा हुने चलचित्र सम्बन्धी गतिबिधी सिनेमा हल निर्माण, छायांकन स्टुडियो निर्माण लगायत गतिबिधी हरु गर्नको लागे परिषद मार्फत गर्नु पर्ने माग गरिएको बरालले जानकारी दिए । परिषदमा कोशी प्रदेशका चलचित्र निर्माता, निर्देशक , लेखक, बितरक, सिनेमा हल वाला,मन्त्रालयको सदस्य, चलचित्र बिज्ञ चलचित्र पत्रकार हरु समेटेर परिषद गठन गर्नु माग गरिएको बरालले बताए । संघले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री सम्सेर राईले महत्वपूर्ण बिषय उठान भएकोले सके सम्म चाडै छलफल गर्ने र फेरी पुन भेटने आश्वासन दिनु भएको बरालले जानकारी दिए ।

नेपाली चलचित्रको मुख्य बजार मानिएको पुर्वका मुख्य शहरहरुमा नेपाली सिनेमा हरुको बजार पछील्लो समय सन्तोषजनक हुँदै आएपनी सरकारले लगाएको बिभिन्न करको कारण मारमा परेको चलचित्रकर्मीहरु बताउछन । यस अघी नेपाल चलचित्र संघले माघ २२ गते एक दिन देशभरका सम्पूर्ण सिनेमाहल हरु बन्द गरेको थियो । नेपाली चलचित्र क्षेत्रमा सरकारले लगाएको अव्यवहारिक करहरूको खारेजीको माग गर्दै साङ्केतिक रूपमा मुलुकभरका फिल्म हलहरू बन्द गरेको थियो । चलचित्र क्षेत्रलाई विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी करहरू तिर्न बाध्य पारिएको भन्दै मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य कर नलगाउने संहितविपरित अन्य कर लगाइएको आरोप संघको छ । संहिताविपरित चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन कर लगायतका विभिन्न करहरूले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था भएको जनाउँदै सङ्घले मूल्य अभिवृद्धि करबाहेकका अन्य अव्यवहारिक करहरूको खारेजीको मा गरेको छ ।

ADVERTISEMENT
Previous Post

मेयर हर्क साम्पाङका प्रोजेक्ट म्यानेजरद्वारा श्रमदातालाई ‘गोर्खा वारीयर’ को टिकट खरिद

Next Post

खजुरे ब्रो – छायांकन,पोस्टर रिलिज, कलाकार सार्वजनिक रिलिज मिती घोषणा धरानमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:३३ बजे प्रकाशित
0

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:१९ बजे प्रकाशित
0

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist