Sunday, January 18, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

हिम्मतवाली रेखा ‘उपहार’ मा चियावाली बनेपछी, बाकी ट्रेलरमा हेर्नुस् (भिडियो )

यही फागुन २५ गतेदेखी प्रदर्शनको तयारीमा रहेको बहुप्रतिक्षित चलचित्र 'उपहार' को ट्रेलर सार्वजनिक भएकोछ ।

हंगामा खबर by हंगामा खबर
२०८० फाल्गुन ४ गते १५:४२ बजे प्रकाशित
in FEATURE, चलचित्र, हंगामा विशेष
0
हिम्मतवाली रेखा ‘उपहार’ मा चियावाली बनेपछी, बाकी   ट्रेलरमा  हेर्नुस् (भिडियो )
49
SHARES
Share on FacebookShare on Twitter

यही फागुन २५ गतेदेखी प्रदर्शनको तयारीमा रहेको बहुप्रतिक्षित चलचित्र ‘उपहार’ को ट्रेलर सार्वजनिक भएकोछ । ट्रेलरको सुरुमै काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले पछील्लो समय चलाएको डोजर अभियानलाई देखाइएको छ । सडकमा बनेका अनाधिकृत संरचना हटाउने देखी खुद्रा ब्यापारीहरुलाई उठाएको कथा प्रस्तुत गर्ने कुरा ट्रेलरले प्रस्ट देखाएकोछ । सिनेमामा केही कमेडी सिन संगै गम्भिर विषय रहेको संकेत ट्रेलरले देखाएको छ । ट्रेलरमा अभिनेत्री रेखा थापालाई चिया बेच्दै काठमाडौंमा संघर्ष गरेर स्थापित हुन खोजेकी पात्रका रुपमा प्रस्तुत गर्दा ट्याक्सी ड्राइभर मुकुन सँगको प्रेम सम्बन्धलाई गज्जबले प्रस्तुत गरिएको आकलन गर्न सकिन्छ । ट्रेलरमा देखाइए अनुसार पूजालाई कलेज गर्ल र नारी अधिकारको लागी लडिरहेको वेनिशालाई वकिलको भूमिका प्रस्तुत गरिएको छ । सुरुमा कमेडी, रोमान्टीक हुँदै,अन्तमा बियोगान्त अवस्थामा ल्याएको कथा प्रस्तुत गरेको उपहारले पुराना सिनेमाको जस्तो कथा प्रस्तुत गर्दा पुराना सिनेमाको झल्को आउछ । यस अघी रिलिज भएका गीतहरु पहिलो डान्सिङ, त्यसपछी रोमान्टिक र अन्तिममा टाइटल गीत बियोगान्त गीत आएको थियो जुन पहिलेका नेपाली सिनेमाहरुमा प्रयोग हुँदै आएको थियो ।

चर्चित नायिका रेखा थापाको प्रस्तुती रहेको चलचित्र ‘उपहार’ को शिर्षक सँग मिल्ने शिर्ष गीत बढो मार्मिक बनेकोछ । गीत फिल्मको अन्तिम क्लाइमेक्समा बज्ने प्रस्ट हुन्छ । गीतमा फिल्मका मुख्य पात्रहरुको रुवावासी छ् । गीतले फिल्म कथासार बोलेकोछ । अभिनेत्री थापाका श्रीमान् बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको सिनेमाका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ । करण श्रेष्ठको रिच इनटरटेनमेन्टले काठमाडौं र एफडी कम्पनीले मोफसलमा वितरण गर्ने सिनेमामा संगीतकार अर्जुन पोखरेलको पनि संगीत रहेको छ ।’उपहार’ जर्नी अफ लाइफ हरेक दर्शकहरुको सुन्दर उपहार बनेको निर्माण टीमको दावी छ ।ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको ‘उपहार’मा मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की शिशिर राणा, सुष्मा कार्की, अंशु महर्जन, आशा भुुषाललगायतको पनि अभिनय छ । फिल्म यही फागुन २५ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।

ADVERTISEMENT
Previous Post

३० जना बिद्यार्थीहरुबाट सुरु गरेको स्कुल यहाँसम्म ल्याउन संघर्ष धेरै गरे – डाईरेक्टर रैका

Next Post

दयाहाङले एक हजार राखेर ‘घरज्वाइँ’ खिच्ने क्यामेराको पूजा गरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:३३ बजे प्रकाशित
0

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:१९ बजे प्रकाशित
0

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist