Saturday, July 19, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘गोर्खा वारीयर’ का निर्देशक मिलन र नायक रितेश चाम्स शिक्षामन्त्रीद्वारा धरानमा सम्मानित

हुप्रतिक्षित चलचित्र 'गोर्खा वारीयर' का निर्देशक मिलन चाम्स र मुख्य कलाकार नायक रितेश चाम्स धरानमा सम्मानित भएकाछन ।

हंगामा खबर by हंगामा खबर
२०८० फाल्गुन १ गते २१:५३ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘गोर्खा वारीयर’ का निर्देशक मिलन र नायक रितेश चाम्स शिक्षामन्त्रीद्वारा धरानमा सम्मानित
59
SHARES
Share on FacebookShare on Twitter

पछील्लो समय चर्चा रहेको बहुप्रतिक्षित चलचित्र ‘गोर्खा वारीयर’ का निर्देशक मिलन चाम्स र मुख्य कलाकार नायक रितेश चाम्स धरानमा सम्मानित भएकाछन । चलचित्रको प्रदर्शन मिती नजिकिए सङै व्यस्त बनेका नायक चाम्स र निर्देशक चाम्स लाई मङगलबार धरानमा सम्मान गरिएको हो । व्यस्तताको कारण निर्देशक चाम्स उपस्थित हुन नसके पनि नायक चाम्सलाई प्राध्यापक डाक्टर टङ्कप्रशाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्र धरानले सम्मान गरेको हो । चाम्स केन्द्रले आयोजना गरेको भयवाद विमर्श एवम सम्मान कार्यक्रमका प्रमुख अतिथी नेपाल सरकारका माननीय शिक्षा विज्ञान तथा प्रविधी मन्त्री अशोक कुमार राईद्वारा सम्मानित भएका हुन । उनलाई दोसल्ला र सम्मान पत्र सहित सम्मान गरिएको हो ।

नेपाली चलचित्र क्षेत्रमा अतुलनिय योगदान गरेको र ‘गोर्खा वारीयर’ जस्तो ऐतिहासिक चलचित्र निर्माण निर्देशन गरी नेपाली चलचित्रको गरिमा उच्च पार्दै विश्वसामु पुर्याएको भन्दै चाम्सलाई सम्मान गरेको आयोजकले जनाएकोछ । यही ऐतिहासिक चलचित्र मार्फत चलचित्र क्षेत्रमा डेब्यु गरेका नायक रितेश चाम्सले आफ्नो अभिनय क्षमता देखाएर बहादुर गोर्खाहरुको ईतिहासलाई पर्दामा देखाएकोमा आफुहरु निकै प्रभावित र गौरवान्तिव भएको आयोजक डाक्टर टङ्कप्रशाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्र धरानका अध्यक्ष प्राध्यापक डाक्टर रमेश घिमिरेले बताए ।


कार्यक्रमका प्रमुख अतिथी शिक्षा विज्ञान तथा प्रविधी मन्त्री अशोक कुमार राईले ‘गोर्खा वारीयर’ को बारेमा आफुले सामाजिक संजालबाट धेरै कुरा थाहा पाएको सुनाउदै समय मिले सिनेमा हेर्ने इच्छा रहेको बताए । विश्वमा नेपालीहरु वीर गोर्खाली भनेर चिनिएकाछन अझ यो सिनेमाले नेपालीहरुको ईतिहास बारे अहिलेका पुस्ता र विश्वसामु चाइनाउन मदत पुग्ने अपेक्षा रहेको भन्दै निर्माण टिमलाई धन्यवाद दिए । कार्यक्रमका बिशेष अतिथी केन्द्रका आधार व्यक्तित्व प्राध्यापक डाक्टर टंक न्यौपानेले आफ्नो नाममा साथीहरुले स्थापना गरेको अनुसन्धान केन्द्रबाट नेपाली सिनेमा जगतका सिनेकर्मीहरुलाई सम्मान गरेको देख्न पाउदा आफुलाई खुशी लागेको बताए । उनले अक्सर गरेर यो अनुसन्धान केन्द्रले साहित्य क्षेत्रका लाई अलिक बढी प्राथमिकता दिएपनी सिनेमा पनि साहित्य र गज्जबको सिर्जना भएकोले सिनेमा क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेर राम्रो गरेको सुनाए । उनले केही दिन अघी भएको गोर्खा वारीयरको पत्रकार सम्मेलनमा आफु पनि सहभागी हुने मौका पाएको र फिल्मको बिषयमा धेरै कुराको जानकारी रहेको बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य बिजय राई र रमेश बस्नेतको पनि उपस्थित रहेको थियो । दोस्रो विश्वयुद्ध अन्तर्गत मलायाको युद्धमा गोर्खा सैनिकले वीरताका साथ लडेर हासिल गरेको सफलतासँगै उनीहरूको सङ्घर्षको कथा बोल्ने ‘गोर्खा वारियर’ बाट रितेश चाम्सले डेब्यू गरेका छन् । गोर्खा वारीयर यही फागुन ५ गते धरानमा ग्राण्ड रेडकार्पेट प्रिमियर शो र फागुन ११ गतेदेखी देशैभरी एकसाथ प्रदर्शनमा आउँदैछ ।

Previous Post

अनाम रंगमञ्चको पहिलो कार्यक्रम “अनाम नाट्य कार्यशाला २०८०” सम्पन्न

Next Post

बृहत सांस्कृतिक पर्यटन महोत्सव धरानमा बिहिबार ज्योती मगरले तहल्का मच्चाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

स्वास्थ विमा कार्यक्रम  सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ विमा कार्यक्रम सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

by हंगामा खबर
२०८२ असार ३१ गते ११:५४ बजे प्रकाशित
0

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

by हंगामा खबर
२०८२ असार ३१ गते ११:०४ बजे प्रकाशित
0

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

by हंगामा खबर
२०८२ असार ३० गते १०:३८ बजे प्रकाशित
0

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

by हंगामा खबर
२०८२ असार ३० गते ०९:३० बजे प्रकाशित
0

टिजर र दुई गीत हिट  भएपछि  चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

टिजर र दुई गीत हिट भएपछि चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

by हंगामा खबर
२०८२ असार २९ गते १५:२१ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist