Wednesday, February 18, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

अनाम रंगमञ्चको पहिलो कार्यक्रम “अनाम नाट्य कार्यशाला २०८०” सम्पन्न

धरानमा तीन दशक अघी स्थापना भएको अनाम नाटय समुह पुन ब्युतिएकोछ ।

हंगामा खबर by हंगामा खबर
२०८० फाल्गुन १ गते १८:२१ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
अनाम रंगमञ्चको पहिलो कार्यक्रम “अनाम नाट्य कार्यशाला २०८०” सम्पन्न
83
SHARES
Share on FacebookShare on Twitter

धरानमा तीन दशक अघी स्थापना भएको अनाम नाटय समुह पुन ब्युतिएकोछ । मोफसलमा एक मात्र पुरानो नाटय समुह ‘अनाम नाट्य जमातले थुप्रै कलाकारहरु स्थापित गराएकोछ । बिभिन्न कारणबस तितर बितर जस्तै भएको अनाम अब अनाम रंगमञ्चको नामबाट उदायकोछ । अनाम रंगमञ्चले अधिकारिक दर्ता गरेर आफ्नो कार्यकम्रहरु सुरुवात गरेकोछ । लेखक तथा निर्देशक बिजय संयोक सुब्बाको अध्यक्षतामा अनाम रंगमञ्च दर्ता भएर पहिलो कार्यक्रम स्वरुप एकहप्ते “अनाम नाट्य कार्यशाला २०८०” सम्पन्न गरेकोछ । कार्यशालाको मुख्य प्रशिक्षक शारदा शाक्य र अन्य प्रशिक्षक हरुमा विजय सुब्बा, बिक्रम सिंह थारु, कुलचन्द्र न्यौपाने र नगेन्द्र राई थिए । खडगी सेवा समाजको हलमा ७ दिन सम्म चलेको कार्यशालाको समापन धरान १९ स्थित हरियाली पार्कमा बनभोजको आयोजना गरी समापन गरिएको थियो । अनाम संस्थाका संस्थापक सदस्य शारदा शाक्य को अध्यक्षतामा, सुनसरी क्षेत्र नं. १ का निवर्तमान माननीय संघीय सांसद जय कुमार बान्तवा प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

समापान कार्यक्रममा कार्यशालामा सहभागी प्रशिक्षार्थीहरुहरुले छोटो नाटक समेत प्रस्तुत गरेका थिए । धरानका समसामाहिक बिषय बस्तु उठान गरेर मन्चन गरिएको नाटकओ पारीकल्पनाकार नगेन्द्र राई थिए । कार्यशालामा सहभागीहरु सबैलाई प्रमाणपत्र बितरण गरिएको थियो । यसै मध्ये कार्यशालामा सहभागीहरुबाट बिभिन्न समुह बनाइ नाटक प्रस्तुत गरिएको थियो । सोही प्रस्तुतीका आधारमा शम्भु श्रेष्ठ, एलिना रुम्दाली र स्वक्षता योगी सहित तीनजना सहभागीहरु प्रमुख अतिथी हातबाट खदा लगाई सम्मान प्रोत्साहन समेत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी सुनसरी क्षेत्र नं. १ का निवर्तमान माननीय संघीय सांसद जय कुमार बान्तवा ले धरानको नाटय ईतिहासलाई पुन ब्युताउन लागेको भन्दै नयाँ टिमलाई धन्यवाद दिए । आफु नाटय समुह सँग निकै पहिलेदेखी जोडीदै आएको र अबका दिनमा धरानको रंगमञ्चलाई ब्युताउन जतिनै लागीपरेनी धरानमा एउटा व्यवस्थित नाटयशाला नहुँदा मंचन गर्न निकै गाह्रो भएको आफुले महसुस गरेको बान्तवाले बताए । यही समस्यालाई मध्यनजर गर्दै आफु संघीय सांसद हुँदा धरानको नाटकघरको लागी आफुले ब्यबस्थापना गरेको सुनाए । तर पनि भवन सम्पन्न हुन सकेको छैन अब यसलाई सम्पन्न गर्न स्थानीय, प्रदेश र केन्द्र सरकार सँग लबिङ गर्न जान परे आफु तयार रहेको भन्दै अब त्यसतर्फ लाग्न बान्तवाले आग्रह गरे ।

ADVERTISEMENT

अनाम रंगमञ्च पुनरगठन भएपछी पहिलो कार्यक्रम गरिएको र अगामी दिनहरुमा रंगमञ्चलाई सकृय बनाउन बिभिन्न कार्यक्रम गर्ने योजना रहेको अध्यक्ष बिजय संयोक सुब्बाले जानकारी दिए । छोटो समयमा कार्यक्रम सम्पन्न गर्न बिभिन्न संघ संस्थाहरु र व्यक्तीगत रुपमा सहयोग प्राप्त भएकोले सहयोगीहरुलाई उनले धन्यवाद दिए । कार्यशालाको लागी ताप्लेजुङ् सेवा सरोकार समाजकी केन्द्रीय सदस्य, खड्गी सेवा समितीका सचिब, हेमराज राई(हंगकंग), श्री सम्याङ स्टोर, हरि तामाङ धरान उपमहा नगर पालिका पुर्व मेयर तिलक राई, धरान उपमहानगरपालिका वडा नं. ३, वडा नं. ९, वडा नं. १३, वडा नं. १५, वडा नं. १७ र वडा नं. १८ का प्रतीनिधीहरुलाई सुब्बाके धन्यवाद दिए । समापान कार्यक्रममा  ब्लास्ट टाईम्स रास्ट्रिय दैनिकका सम्पादक तथा प्रकाशक किशोर कुमार कार्की, याक्थुंङ चलचित्रकर्मी संघ, नेपालका अध्यक्ष नबिन मेन्याङबो,चलचित्र निर्देशक रबिन श्रेष्ठ,चलचित्र निर्देशक तथा निर्माता भिम लामा, खड्गी सेवा समिति, ताप्लेजुङ सेवा सरोकार समाज, सरस्वती कला केन्द्र, आरम्भ डबली र थेयटर साहाराका प्रतिनिधीहरु साथै पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

Previous Post

बृहत सांस्कृतिक पर्यटन महोत्सव धरानमा मंगलबार कमल खत्रीको प्रस्तुती रहने

Next Post

‘गोर्खा वारीयर’ का निर्देशक मिलन र नायक रितेश चाम्स शिक्षामन्त्रीद्वारा धरानमा सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

by हंगामा खबर
२०८२ फाल्गुन २ गते २०:०३ बजे प्रकाशित
0

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

by हंगामा खबर
२०८२ माघ २८ गते १९:३८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist