Tuesday, April 14, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

पोस्टर रिलिज संगै चर्चा पाएको ‘सतिदेवी’ ले रिलिज अगावै दुई अवार्ड जित्यो

फर्स्ट लुक्सबाट चर्चा पाएसङै मख्ख भएको निर्माण टिमले फिल्मको कुनै टिजर, गीत ट्रेलर रिलिज नगरीनै अवार्ड जित्न सफल भएकोछ ।

हंगामा खबर by हंगामा खबर
२०८० माघ २४ गते १७:१८ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
पोस्टर रिलिज संगै चर्चा पाएको ‘सतिदेवी’ ले  रिलिज अगावै दुई अवार्ड जित्यो
79
SHARES
Share on FacebookShare on Twitter

चलचित्र ‘सतेदेवी’को पहिलो पोस्टर सार्वजनिक भएदेखीन निकै चर्चा छ । फर्स्ट लुक्सबाट चर्चा पाएसङै मख्ख भएको निर्माण टिमले फिल्मको कुनै टिजर, गीत ट्रेलर रिलिज नगरीनै अवार्ड जित्न सफल भएकोछ । ‘सतिदेवी’ ‘सौराहा दक्षिण एसियाली फिल्म महोत्सव’मा उत्कृष्ट चलचित्र घोषित हुँदै रु ५० हजार नगद सहित सम्मानित भएको छ । यसै चलचित्रबाट निर्देशक सुबेदीले स्व. शिव रेग्मीको नाममा समर्पित ‘शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक’को अवार्ड पनि जितेका छन् । यस्तै सर्वोत्कृष्ट सम्पादक ‘नाङ्गो गाउँ’बाट बनिशा शाह, सर्वोत्कृष्ट छायाँकार ‘बिच्छेद’बाट संकल भुजेल, सर्वोत्कृष्ट लेखन ‘बिच्छेद’बाटै सत्यराज चौलागाईं र मुकुन भुसालले प्राप्त गरे भने रोशनकुमार श्रेष्ठद्वारा निर्देशित गीति चलचित्र ‘भाग्य’ले ‘जुरी इन्करेजमेन्ट अवार्ड’ जित्यो । महोत्सवमा दक्षिण एसियाली मुलुकहरुबाट ४० भन्दा बढी चलचित्र सहभागी भएकोमा २० वटा मात्र प्रदर्शन गरिएको आयोजक विमल पौडेलले जानकारी गराए । महोत्सवको निर्णायकमा निर्देशक एवं सम्पादक लभ प्याकुरेल संयोजक र नेपाल पत्रकारिता विकास समाजका अध्यक्ष माधवप्रसाद तिवारी र चलचित्र निर्देशक समाजकी निवर्तमान अध्यक्ष रक्षा सिंह राणा सदस्य थिए ।

चलचित्रमा मलिका महतसँगै हर्षिका वली, मञ्जिला बानियाँ(बाल कलाकार), सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बु, मनिषा सापकोटा, जयन्त रेग्मी, बिमल श्रेष्ठ, देव महर्जन, तुलसी श्रेष्ठ, इभेन जोशी, इश्वरी सिंह, पवन केसी र जगदिश अधिकारीको अभिनय छ ।बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रमा तारा थापा ‘किम्भे’को सम्पादन, दीपक शर्मा र सुवास थापाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, देव महर्जनको एक्सन छ । दिलासा, सारा र श्रीदेवी सुवेदीको लगानीमा बनेको चलचित्रमा लेखन पनि निर्देशक सुवेदीको नै छ । यो चलचित्रको प्रदर्शन मिति तय गरिएको छैन ।

ADVERTISEMENT
Tags: #satidevi
Previous Post

चैत ३ गते पुर्खा दिवसको अवसरमा धरानमा साँढे ८ किमी दौड हुने

Next Post

ठेट लिम्बु लवज र अभिनयले भरिएको ‘युक्पुङ’ इटहरीमा पनि रुचाइयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

by हंगामा खबर
२०८२ चैत्र ८ गते ०९:०४ बजे प्रकाशित
0

रामकृष्ण ढकालको चलचित्र ‘ ‘मालती मंगले’को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक

रामकृष्ण ढकालको चलचित्र ‘ ‘मालती मंगले’को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र ५ गते १६:४८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist