Monday, June 23, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘बलिदान’ को तयारी तिव्र, संगीतको जिम्मा सुजन चापागाइ लाई

गीत संगीत को पाटोलाई पनि बिशेष ध्यान दिदै पछील्लो समय फरक शैली र सुपरहीट गीत दिएका सुजन चापागाइले फिल्मको संगीतको पाटो सम्हाल्ने जिम्मा पाएकाछन ।

हंगामा खबर by हंगामा खबर
२०८० माघ ५ गते १४:२५ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘बलिदान’ को तयारी तिव्र, संगीतको जिम्मा सुजन चापागाइ लाई
58
SHARES
Share on FacebookShare on Twitter

चर्चित चलचित्र निर्माता, निर्देशक तथा कलाकार सन्तोष सेनको निर्देशन रहेको ड्रीम प्रोजेक्ट चलचित्र ‘बलिदान’ को तयारी तिव्र भैरहेको छ । गत दशैंको फूलपातीमा टिजर रिलिज गरिएसँगै चर्चामा रहेको सिनेमामा सौगात मल्ल र अर्पण थापा मुख्य भूमिकामा भित्रिसकेका छन् । बाँकी कलाकार छनोट गर्ने प्रक्रियामा निर्माण टिम लागि रहेको छ । यसैक्रममा टिमको गीत संगीत को पाटोलाई पनि बिशेष ध्यान दिदै पछील्लो समय फरक शैली र सुपरहीट गीत दिएका सुजन चापागाइले फिल्मको संगीतको पाटो सम्हाल्ने जिम्मा पाएकाछन । सिनेमाको गीत तथा ब्याकग्राउन्ड म्यूजिकमा सुजनसहितको टिमले काम गर्नेछ । हर्कले गीत रचना गर्नेछन् भने सुजनको स्वर, संगीत र ब्याकग्राउन्ड म्यूजिक रहनेछ । नवीनले टिम व्यवस्थापन गर्नेछन् । सुजन को टीमलाई संगीतको जिम्मा दिएपछी फिल्मको कथा र मर्म अनुसारका गीत उत्पादन गर्न केही दिन छलफल गरिने निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए ।


आसुसेन फिल्म्स प्राली तथा सन्तोष सेनको प्रस्तुती रहने यस चलचित्रमा निर्देशकको जिम्मेबारी निर्माता/ निर्देशक सन्तोष सेनलाई , निर्माताको रुपमा पवन ब्राडफोर्ड बिष्ट तथा लेखकको भूमिकामा त्रिविका प्रोफ़ेसर , लेखक एवम् साधक दर्शन जी, स्क्रिप्ट डक्टरको रुपमा मनोज पण्डित, कार्यकारी निर्माता तर्फ चक्र ब. चन्द र प्रेम पुरी रहनेछन । प्रेम गीत सिरिजको तेस्रो संस्करण सम्म हिट भएको र प्रेम गीत -४ को निर्माणगर्ने सबैको अडकल बाजी भएपनी सेनले अब प्रेम गीत -४ निर्माण थाती राख्दै ‘बलिदान’ निर्माण गर्ने घोषणा गरेका हुन । ‘बलिदान’को छायांकनको तयारी अब अन्तिम तयारी भैरहेकोले अब चाडै छायांकनमा जाने सेनले जानकारी दिए ।सुपर हिट चलचित्र हरु चंखे संखे पंखे, प्रेमगीत ,प्रेमगीत -२, मेरी मामु, प्रेम गीत -३ चलचित्रहरु निर्माण गरिसकेको आसुसेन फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको मेघा प्रोजेक्ट”बलिदान” लाई लिइएको छ । सिनेमामा सौगात मल्ल र अर्पण थापा मुख्य भूमिकामा भित्रिसकेका छन् । बाँकी कलाकार छनोट गर्ने प्रक्रियामा निर्माण टिम लागि रहेको छ ।

Previous Post

धरानमा संचालन भएको मजदुर सदस्यता विस्तार शिबिरमा ६० जना मजदुर थपिए

Next Post

मातृभाषी चलचित्र प्रवर्धन समिति संयोजकमा दोस्रो पटक ज्योती

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘यो मन त मेरो नेपाली’ को प्रचार प्रसार गर्न अमेरिकाबाट   नेपाल आइन नायिका

‘यो मन त मेरो नेपाली’ को प्रचार प्रसार गर्न अमेरिकाबाट नेपाल आइन नायिका

by हंगामा खबर
२०८२ असार ७ गते २२:४२ बजे प्रकाशित
0

‘एस.ई.ई. स्पिकर” पब्लिक चोइस अवार्ड प्रतियोगिता बुढासुब्बा मन्दिरमा

‘एस.ई.ई. स्पिकर” पब्लिक चोइस अवार्ड प्रतियोगिता बुढासुब्बा मन्दिरमा

by हंगामा खबर
२०८२ असार ७ गते २२:०९ बजे प्रकाशित
0

हिट चलचित्र प्रेमगीतका निर्देशक र नायकको सहकार्य, अब दर्शकहरुले लवस्टोरी चलचित्र हेर्न पाउने

हिट चलचित्र प्रेमगीतका निर्देशक र नायकको सहकार्य, अब दर्शकहरुले लवस्टोरी चलचित्र हेर्न पाउने

by हंगामा खबर
२०८२ असार ४ गते १८:१२ बजे प्रकाशित
0

चलचित्र “यो मन त मेरो नेपाली हो ” को अमेरिकामा विशेष प्रदर्शन, दर्शकहरुद्धारा खुलेरै प्रसंसा

चलचित्र “यो मन त मेरो नेपाली हो ” को अमेरिकामा विशेष प्रदर्शन, दर्शकहरुद्धारा खुलेरै प्रसंसा

by हंगामा खबर
२०८२ असार ४ गते ०९:५७ बजे प्रकाशित
0

पाँचौं संस्करणको ‘मिस एसईई इटहरी-२०८२’ को उपाधी श्रेयसी भट्टराईलाई

पाँचौं संस्करणको ‘मिस एसईई इटहरी-२०८२’ को उपाधी श्रेयसी भट्टराईलाई

by हंगामा खबर
२०८२ असार १ गते २२:४३ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
error: Content is protected !!

Add New Playlist